default_image

फुटबल

July 8, 2019

आर्मीले एपिएफलाई हरायो, ४ खेलाडीलाई रातो कार्ड

काठमाडौं – ललित स्मृति यू १८ फुटबल च्याम्पियनसिपमा सोमबार दुई विभागिय टोलीको प्रतिस्पर्धामा आर्मीले बाजी मारेको छ । त्रिभुवन आर्मी क्लबले एपिएफ क्लबलाई २–१ ले हराएको छ । त्यसअघिको खेलमा हिमालयन शेर्पा क्लब र सिएमजी क्लब संकटाले भने गोलरहित बराबरी खेले । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशीष राई गोलबाट ३३ औं मिनेटमा आर्मीले अग्रता […]

July 8, 2019

काठमाडौं लिगमा सुभाषको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं जिल्ला लिगमा सोमबार एसएनकेसी, चावहिल फुटबल क्लब र वाइल्ड स्पोर्टस् क्लब विजयी भएका छन् । सानो गौचरनमा भएको खेलमा सानो गौचरन नाइट किङ क्लबले अनुशासित ब्वाइज क्लबलाई १–० ले हरायो । दीपक गुरुङको एकमात्र गोलमा सानो गौचरन विजयी भएको हो । अर्को खेलमा चावहिलले सानो गौचरन एकेडेमीलाई ३–० ले पराजित गर्यो […]

July 8, 2019

जेससले माफी मागे

एजेन्सी – ब्राजिलियन फरवार्ड ग्याब्रीएल जेससले कोपा अमेरिका २०१९ को फाइनलमा गरेको व्यवहारलाई लिएर समर्थकसँग माफी मागेका छन् । पेरुविरुद्ध ३-१ को जितमा पहिलो हाफमा १ गोल र १ असिस्ट गरेका जेससले दोस्रो हाफमा दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । बाहिरिने क्रममा उनले रेफ्रीप्रति आक्रोश व्यक्त गर्दै निराशा जनाएका थिए । मैदानबाट बाहिर […]

July 8, 2019

व्यक्तिगत अवार्डमा ब्राजिलको वर्चस्व

एजेन्सी – कोपा अमेरिका २०१९ को उपाधि ब्राजिलले जितेको छ । फाइनलमा पेरुलाई ३-१ ले पराजित गर्दै ब्राजिल नवौं पटक च्याम्पियन बनेको हो । प्रतियोगिता अवधिभर अपराजित रहेको ब्राजिलले यसक्रममा १ गोल मात्र खायो । फाइनलमा पाउलो गुरेरोले पेनाल्टीमा गरेको गोल ब्राजिलका गोलरक्षक एलिसन बेकरले खाएको एकमात्र गोल थियो । यससँगै ब्राजिलले प्रतियोगिताको व्यक्तिगत विधातर्फको […]

July 8, 2019

ब्राजिल कोपा अमेरिका च्याम्पियन !

एजेन्सी – घरेलु टोली ब्राजिलले कोपा अमेरिका २०१९ को उपाधि जितेको छ । आइतबार भएको फाइनलमा पेरुलाई ३-१ ले पराजित गर्दै ब्राजिल च्याम्पियन बनेको हो । ब्राजिलको जितमा फरवार्ड ग्याब्रीएल जेससले एक गोल र एक असिस्ट गर्नुका साथै दोस्रो हाफमा रातो कार्ड खाए । खेलको १५ औं मिनेटमा एभरटन सोआरेसको गोलमा ब्राजिलले अग्रता लिएको थियो […]

July 7, 2019

अमेरिकालाई महिला विश्वकप उपाधि !

एजेन्सी – संयुक्त राज्य अमेरिकाले महिला विश्वकप उपाधि जितेको छ । आइतबार भएको फाइनलमा नेदरल्यान्ड्सलाई २-० ले पराजित गर्दै अमेरिकाले उपाधि रक्षा गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ६१ औं मिनेटमा मेगन रापिनोले पेनाल्टीमार्फत गोल गर्दै अमेरिकालाई सुरुवाती अग्रता दिलाएकी थिइन् । ६९ औं मिनेटमा रोस […]

July 7, 2019

सुनीलको दुई गोलका बाबजुद भारत पराजित

एजेन्सी – फरवार्ड सुनील क्षेत्रीले पहिलो हाफमै दुई गोल गरेपनि भारत हिरो इन्टरकन्टिनेन्टल कपको पहिलो खेलमा ताजिकिस्तानसँग ४-२ ले पराजित भएको छ । खेलको चौथो मिनेटमा नै भारतले अग्रता लिएको थियो । सुनीलले पेनाल्टीमा गोल गर्दै भारतलाई अगाडि बढाएका थिए । पहिलो हाफको अन्तिम समयमा सुनीलले व्यक्तिगत दोस्रो गोल गर्दै भारतको अग्रता दोब्बर पारे । […]

July 7, 2019

क्विक्स कप : कैलालीमा महादेव र पुष्पान्जली च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – क्विक्स कप अन्तर विद्यालय राष्ट्रिय फुटबल प्रतियोगिता २०७५ अन्तर्गत कैलाली जिल्लामा महादेव माध्यमिक विद्यालय र पुष्पान्जली इंगलिस बोर्डिङ्ग स्कुलले उपाधि जितेका छन् । पुरुषतर्फ फाइनलमा पुष्पान्जलीले पद्मोदय माध्यमिक विद्यालयलाई ३-१ ले पराजित गर्यो । महिलातर्फ भएको उपाधि भिडन्तमा महादेवले मालिका माध्यामिक विद्यालयलाई २-० ले हरायो ।

July 7, 2019

सुनिल क्षेत्रीले मेस्सीलाई उछिने

एजेन्सी – भारतीय राष्ट्रिय टोलीका कप्तान तथा फरवार्ड सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने सुचिमा अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीलाई पछाडि पारेका छन् । आइतबार ताजिकिस्तानविरुद्ध जारी खेलमा गोल गर्दै सुनीलले मेस्सीलाई उछिनेका हुन् । उनले खेलको चौथो मिनेटमा प्राप्त पेनाल्टीमा गोल गर्दै राष्ट्रिय टोलीका लागि ६९ औं गोल गरेका हुन् । सुनीलले राष्ट्रिय टोलीका […]

July 7, 2019

ब्राजिल विरुद्ध पेरु : फाइनलको सम्पूर्ण जानकारी

एजेन्सी – कोपा अमेरिका २०१९ को उपाधि भिडन्तमा घरेलु टोली ब्राजिल र पेरु भिड्दैछन् । प्रतियोगितामा अपराजित रहेको ब्राजिल उपाधिको बलियो दाबेदार समेत हो । यी दुई टोलीले पछिल्लो पटक यसै प्रतियोगिताको समूह चरणमा खेलेका थिए । ब्राजिलले उक्त खेलमा ५-० को फराकिलो जित दर्ता गरेको थियो । त्यसयता भने पेरुले आफ्नो प्रदर्शन सुधार्दै नकआउट […]

Success

Thank you for your time.