default_image

फुटबल

July 1, 2019

बार्सिलोनालाई नकार्दै पीएसजीका मिडफिल्डर युभेन्टस जाने

एजेन्सी – फ्रान्सेली क्लब पीएसजीसँग नयाँ सम्झौता गर्न नकार्दै फ्रान्सको राष्ट्रिय टोलीका लागि समेत खेलिसकेका मिडफिल्डर आड्रीयन राबीओट इटालियन क्लब युभेन्टस जाने भएका छन् । युरोपका ठूला क्लब बार्सिलोना र म्यानचेस्टर युनाइटेडले उनलाई अनुबन्ध गर्ने प्रयास गरेपनि राबीओटले युभेन्टस जाने निर्णय लिएका हुन् । युभेन्टसमा उनले वर्षको ९ मिलियन युरो कमाउनेछन् । इटालियन लिगमा रोनाल्डोपछि […]

July 1, 2019

बार्सिलोना र नेयमारको सम्झौता भएको छैन !

एजेन्सी– बार्सिलोनाका उपाध्यक्ष जार्डी कोर्डेनेरले पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड नेयमार क्लबमा फर्कन चाहेपनि अहिले सम्म सम्झौता भने भइनसकेको बताएका छन् । चार वर्ष बार्सिलोनामा बिताएर नेयमार पिएसजी पुगेका थिए । विश्व कीर्तिमानी रकममा सन् २०१७ मा पिएसजी पुगेका २७ वर्षे फरवार्ड उच्च प्रदर्शनका बाबजुद क्लबमा पूर्णरुपमा स्थापित हुन असफल भएका छन् । ‘ […]

July 1, 2019

‘मेस्सी इतिहासकै उत्कृष्ट’ – ब्राजिलियन डिफेन्डर सिल्भा

एजेन्सी – कोपा अमेरिका २०१९ को सेमिफाइनल चरणमा उपाधिका दुई दाबेदार टोली अर्जेन्टिना र ब्राजिल भिड्दैछन् । खेलको पूर्वसन्ध्यामा बोल्दै ब्राजिलका मुख्य डिफेन्डर थियागो सिल्भाले मेस्सीको प्रशंसा गरेका छन् । पेरिस सेन्ट जर्मेनका कप्तान समेत रहेका सिल्भाले मेस्सीविरुद्ध खेल्न निकै कठिन हुने बताएका छन् । ‘ मेरो लागि मेस्सी विश्व फुटबल इतिहासकै उत्कृष्ट खेलाडी हुन् […]

July 1, 2019

स्पेन युरो यू–२१ च्याम्पियन

एजेन्सी – स्पेनले यु–२१ युरो च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा स्पेनले २०१७ को च्याम्पियन जर्मनीको यु–२१ टोलीलाई २–१ ले पराजित गर्दै कीर्तिमानी पाँचौ उपाधि जित्न सफल भएको हो । सन् २०१७ मा स्पेन जर्मनीसाग नै पराजित हुदै उपाधि विमुख भएको थियो । यसपटक स्पेनले उक्त हारको बदला लिन सफल भयो […]

July 1, 2019

नाइजेरियालाई पछि पार्दै माडागास्कर समूह विेजता

एजेन्सी – नाइजेरियालाई पछि पार्दै माडागास्कर समूह ‘बी’ बाट समूह विजेताको रुपमा प्रि–क्वाटरफाइनलमा पुग्न सफल भएको छ । समूह चरणको अन्तिमा खेलमा माडागास्करले नाइजेरियालाई २–० ले पछि पार्दै समूह विजेताको रुपमा अन्तिम १६ मा पुग्न सफल भएको हो । माडागास्कर अपराजित रहँदै समूह विजेता बन्न सफल भएको हो । पराजित भएपनि नाइजेरियाले समूह उपविजेताको रुपमा […]

July 1, 2019

सलाहको इजिप्ट समूह विजेता बन्दै नकआउट चरणमा

एजेन्सी – घरेलु टोली इजिप्ट अफ्रिका कप अफ नेसन्समा समूह विजेता बन्दै नकआउट चरणमा पुग्न सफल भएको छ । इजिप्टले समूह ‘ए’ मा अपराजित रहेर अन्तिम १६ मा स्थान बनाउन सफल भएको हो । घरेलु टोली इजिप्टले आइतबार राति भएको समूह ‘ए’ को अन्तिम खेलमा युगान्डालाई २–० ले हरायो । एजिप्टको जितमा मोहम्मद सलाह र […]

June 30, 2019

ब्रिजेश र रोशनको ह्याट्रिकमा बीबीसीको ११ गोल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल यू-१६ राष्ट्रिय टोलीका कप्तान रोशन रानामगर तथा फरवार्ड ब्रिजेश चौधरीको ह्याट्रिकमा डिफेन्डिङ च्याम्पियन ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले ललित मेमोरियल यु–१८ फुटबल च्याम्पियनसपमा फराकलो जितसँगै विजयी शुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलमा बीबीसीले सरस्वती युवा क्लबमाथि ११–१ को फराकिलो जित निकाल्दै विजयी शुरुवात गरेको […]

June 30, 2019

‘मैदानको अवस्था लज्जास्पद छ’ – अर्जेन्टिना कप्तान मेस्सी

एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत अर्जेन्टिनाले सेमिफाइनलमा स्थान पक्का गरेको छ । क्वाटरफाइनलमा भेनेजुएलालाई २-० ले हराउँदै अर्जेन्टिना अन्तिम ४ मा प्रवेश गरेको हो । क्वाटरफाइनलमा जितपछि बोल्दै अर्जेन्टिनाका कप्तान मेस्सीले मैदानको अवस्था लज्जास्पद रहेको अभिव्यक्ति दिए । ‘मैदानको अवस्था निकै खराब छ । हामीले चाहेअनुसार बल नियन्त्रण भइरहेको छैन । कतै बल गुड्न […]

June 30, 2019

युनाइटेडले वान-बिसाका भित्र्यायो

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसबाट डिफेन्डर आरोन वान-बिसाकालाई ५० मिलियन पाउण्डमा अनुबन्धन गरेको छ । उमेर समूहमा इंग्ल्यान्डको प्रतिनिधित्व गर्दै आएका २१ वर्षीय आरोनले युनाइटेडसँग ५ वर्षको लागि सम्झौता गरेका छन् । दुवै पक्षको समझदारीमा अर्को एक वर्ष सम्झौता थप हुने प्रावधान पनि रहेको छ । इंग्ल्यान्डको सिनियर टोलीमा हालसम्म नपरेका आरोनका […]

June 30, 2019

क्यामरुन र घानाको बराबरी

एजेन्सी – अफ्रिका कप अफ नेसन्समा समुह ‘एफ’ मा क्यामरुन र घानाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । इस्माइलिया स्टेडियममा दुवै टोलीले पाएको मौलाई सदुपयो गर्न नसक्दा गोलरहित बराबरी खेल्न बाध्य बनेको हो । बराबरीसँगै क्यामरुन २ खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।घाना २ खेलबाट २ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ […]

Success

Thank you for your time.