default_image

फुटबल

April 8, 2019

‘रोनाल्डो र मेस्सी दुवै उत्कृष्ट’- गुटी

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका पूर्व मिडफिल्डर गुटीले पूर्व सहकर्मी क्रिस्टियानो रोनाल्डो र बासिलोनाका स्टार लियोन मेस्सीको बीचको तुलना गर्दै फरक छुट्टाउने कोशिस गरेका छन् । यी दुई सुपर स्टार मैदान उत्रेपछि केहि न केहि स्मरण योग्य प्रदर्शन गर्ने भएकाले त्यसले खेलको रौनकतालाई बढाउने विश्वास गरिन्छ । गुटीले यी दुई खेलाडीको स्तर, आत्मविश्वासको विषयमा पनि तुलना […]

April 8, 2019

मोरङ सेमिफाइनलमा

दिपक बोहोरा, पाँचथर वाइवाइ तेस्रो पाँचथर गोल्डकपमा आयोजक पाँचथर क्लब पाँचथर लाई ३–० ले हराउदै डागिहाट फुटबल क्लब मोरङ सेमिफाइनल प्रवेश गरेको छ । मोरङको जितमा विदेशी खेलडी आरमान भिदुम नायक रहे । भिदुमले २ गोल गरे । एक गोल भने हेमन्त थापा मगरको नाममा रह्यो । सोमबार फिदिम मा.बिको मैदानमा भएको खेलमा खेलको १० […]

April 8, 2019

इन्स्टाग्राममा भिडियो ‘लाइक ‘गर्दा पीएसजीद्वारा खेलाडी निलम्बन

एजेन्सी – सामाजिक संजालमा खेलाडीहरुको प्रस्तुतिलाई क्लबहरुले पछिल्लो समय निकै नजिकबाट निगरानी गरिरहेका छन् । आफ्ना समर्थकहरुको भावनाको कदर गर्दै खेलाडीहरुलाई क्लबकै मर्यादा पालन गर्न खेलाडीहरुले सोच्नुपर्ने हुन्छ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मिडफिल्डर एड्रीएन राबीओटलाई सामाजिक संजाल इन्स्टाग्राममा एक भिडियो लाइक गरेको भन्दै निलम्बन गरेको छ । पछिल्लो समय क्लबसँग नयाँ […]

April 8, 2019

बेलको भविष्य कता ?

एजेन्सी – पछिल्लो समय रियल म्याड्रिडमा बेलको भविष्यलाई लिएर धेरै प्रश्न उठ्ने गरेको छैन । उनले अर्को सिजन क्लब छाड्ने लगभग पक्का देखिन्छ । अब प्रश्न छ त उनलाई कुन क्लबले अनुबन्धन गर्ने प्रस्ताव राख्छ भन्नेमा । शनिबारको खेलमा रियलले एइबारलाई २-१ ले पराजित गर्दा घरेलु समर्थकले बेलको प्रदर्शनलाई गिज्याएका थिए । अघिल्लो वर्ष मात्र […]

April 8, 2019

राकीटिचले बार्सिलोना छाड्ने प्रबल सम्भावना

एजेन्सी – बार्सिलोनाका मिडफिल्डर इभान राकीटिच सिजनको अन्त्यमा बार्सिलोना छाड्ने सम्भावना बढेको छ । बार्सिलोनाले डच मिडफिल्डर फ्रान्की डे जंग भित्र्याएपछि राकीटिचले पहिलो रोजाइमा मौका नपाउने देखिन्छ । यसैकारण राकीटिचले अन्य क्लबमा आफ्नो भविष्य खोज्न थालेका हुन् । ३१ वर्षीय मिडफिल्डरले क्लब छाड्ने इच्छा नदेखाएपनि बेन्चमा रहने खेलाडीका लागि बार्सिलोनाले नयाँ सम्झौता गर्ने संकेत दिएको […]

April 8, 2019

पुक्की च्याम्पियनसिप प्लेयर अफ दि सिजन

एजेन्सी – नर्विच सिटीका फरवार्ड टिमु पुक्की च्याम्पियनसिप फुटबलको प्लेयर अफ दि सिजन घोषित भएका छन् । इंग्ल्यान्डको दोस्रो डिभिजनको फुटबल लिगमा उच्च प्रदर्शन गरेका उनलाई आइतबार राति प्लेयर अफ दि सिजन घोषित गरिएको हो । उनले नर्विचलाई प्रिमियर लिगमा बढुवा नजिक पुर्याउन २४ गोल गर्नुका साथै ९ असिस्ट गरेका थिए । च्याम्पियनसिपमा ६ चरणको […]

April 8, 2019

पीएसजी बराबरीमा रोकियो

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा स्टार्सवर्गसँग बराबरीमा रोकिएको छ । लिग वानअन्तर्गत आइतबार पीएसजी घरेलु मैदानमा स्टार्सवर्गसँग २–२ गोलको बराबरीमा रोकिएको हो । लिग वानमा पीएसजीको यो तेस्रो बराबरी हो । घरेलु मैदान पार्क दि प्रिन्सेस पेरिसमा भएको खेलमा पीएसजीले अग्रपङ्तिमा युवा खेलाडीलाई मौका दिएका थिए । चोटका कारण नेयमार र […]

April 8, 2019

वल्भ्समाथि रोमान्चक जितसँगै वाटफर्ड फाइनलमा

एजेन्सी – इन्ज्युरी समयमा कप्तान ट्रोए डिनीले बराबरी गोल गरेपछि अतिरिक्त समयमा पुगेको खेलमा वल्भ्सलाई ३-२ ले पराजित गर्दै वाटफर्ड एफए कपको फाइनलमा प्रवेश गरेको छ । आइतबार वेम्बली मैदानमा भएको खेलमा वल्भ्सले जाभिएर डोहर्टिको ३६ औं मिनेटको गोलमा अग्रता लिएको थियो । दोस्रो हाफमा राउल जिमिनेजले अग्रता दोब्बर पारे । उनले ६२ औं मिनेटमा […]

April 7, 2019

एभरटनले आर्सनललाई हरायो

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार एभरटनले आर्सनललाई पराजित गर्दै लिग तालिकाको शीर्ष ४ मा प्रतिस्पर्धा रोमान्चक बनाएको छ । पहिलो हाफको एकमात्र गोलमा एभरटन १-० ले विजयी रहयो । घरेलु मैदान गुडीसन पार्कमा भेट्रान डिफेन्डर फिल जागिएल्काले १० औं मिनेटमा गरेको गोल नै खेलमा निर्णायक सावित भयो । ३६ वर्ष २ सय ३३ […]

April 7, 2019

बिर्तामोडको विजयी सुरुवात

दिपक बोहोरा, पाँचथर साविक विजेता बिर्तामोड युनाइटेडले तेस्रो पाँचथर गोल्डकपमा बिजयीसुरुवात गरेको छ । रेडहर्स इलामलाई ट्रइबेकरमा हराउदै बिर्ता क्वाटर फाइनल प्रबेश गरेको छ । बिर्ताले इलामलाइ ट्राइबेकरमा ५–४ ले हराएको हो । फिदिम माविको मैदानमा भएको खेलमा निर्धारीत समयमा दुवै टिमबाट एक-एक गोल भएपछि खेल ट्राइबेकरमा गएको थियो । खेलका्े १० औं मिनेटमा  इलामका […]

Success

Thank you for your time.