default_image

फुटबल

November 18, 2018

‘एमबाप्पे ब्यालोन डी’ओर उपाधिको हकदार’ – हाजार्ड

एजेन्सी – इंग्लिस क्लब चेल्सी तथा बेल्जियन राष्ट्रिय टोलीका स्टार मिडफिल्डर इडेन हाजार्डले फ्रान्सेली युवा स्टार किलियन एमबाप्पे प्रतिष्ठित ब्यालोन डी’ओर उपाधिको हकदार रहेको बताएका छन् । उपाधि दौडमा आफैं सामेल भएका हाजार्डले एमबाप्पेलाई उपाधि दावेदार भएको बताएका हुन् । विश्वकपमा बेल्जियमलाई सेमिफाइनलसम्म पुर्याउन प्रभावशाली प्रदर्शन गरेका हाजार्ड चेल्सीका लागि पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् […]

November 18, 2018

ललितपुर डर्बीमा रुस्लान थ्री स्टार र ब्रिगेड ब्वाइज भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार दोस्रो खेलमा रुस्लान थ्री स्टार क्लब र ब्रिगेड ब्वाइज क्लब भिड्दै छन् । पहिलो खेलमा ललितपुरको अर्को क्लब फ्रेन्ड्सलाई हराउँदै विजयी सुरुवात गरेको थ्री स्टार लगातार दोस्रो जित दर्ता गर्ने सुरमा छ । टोली कप्तान विक्रम लामाको पुनरागमनसँगै थप मजबुत भएको छ । […]

November 18, 2018

पुलिसलाई रोक्ने मछिन्द्रको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबार हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र मछिन्द्र क्लब भिड्दैछन् । पहिलो खेलमा जावलाखेलविरुद्ध १-० को कठिन जित हात पारेको पुलिस फेरी त्यसै नतिजा दोहोर्याउने लक्ष्यसहित मैदानमा उत्रनेछ । चाडबाडको बिचमा नियमित प्रशिक्षण गरेको पुलिसले गतसाता राइनो गोल्डकपमा पनि सहभागिता जनायो । फाइनलमा च्यासलसँग […]

November 18, 2018

रोनाल्डोविनाको पोर्चुगल नेसन्स लिगको सेमिफाइनलमा

मिलान (एजेन्सी) – सुपर स्टार क्रिस्टियानो रोनाल्डोविनाको पोर्चुगल युइएफए नेसन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । नेसन्स लिग अन्तरगत शनिबार राति इटालीसँग गोलरहित बराबरी खेलेपनि पोर्चुगल सेमिफाइनलमा पुग्न सफल भएको हो । पोर्चुगल एक खेल बाँकी छदै नेसन्स लिग ए को समूह ३ मा को समूह विजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भएको हो । […]

November 17, 2018

समस्यामा मनाङ, रुस्लान थ्री स्टारविरुद्ध तीन खेलाडी अनुपस्थित रहने

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङदी क्लबले शनिबार भएको खेलमा न्यू रोड टिम (एनआरटी) लाई २-० ले पराजित गर्दै शीर्ष स्थानमा स्थान बनायो । खेल हुनुभन्दा तीन दिन अगाडी नै प्रशिक्षणमा उपकप्तान सुजल श्रेष्ठलाई हातको चोटका कारण गुमाएको मनाङले एनआरटी विरुद्ध थप समस्या खेप्नुपर्यो । खेलको दोस्रो मिनेटमा […]

November 17, 2018

सीएमजी भेट्रान फुटबल टोली सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको सिएमजी भेट्रान क्लबले भारतको गुवाहटीमा भैरहेको अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा कक्रझार गुहावटी आसामलाई १–० ले पराजित गर्दै सएमजी भेट्रान क्लब अन्तिम चारमा पुग्न सफल भएको हो । नेपालको जितमा बालगोपाल महर्जनले निर्णायक गोल गरे । नेपालले अब आइतबार सेमिफाइनल तथा फाइनल […]

November 17, 2018

च्यासलविरुद्ध ‘म्यान अफ द म्याच’ बने विकेश

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले च्यासल युथ क्लबमाथि १-० को जित दर्ता गर्यो । उक्त खेलमा आर्मीले क्लिन सिट राख्दा विकेश कुथुले प्रभावशाली प्रदर्शन गरे । पहिलो हाफमा च्यासलले बलियो चुनौती पेस गर्न सकेको थिएन । अमिर श्रेष्ठले लामो दुरीबाट गरेको कडा प्रहारलाई […]

November 17, 2018

मोड्रिच भन्छन् – ‘मेरो लागि सफल बर्ष’

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिड एवंम् क्रोएसियाका मिडफिल्डर लुका मोड्रिचले यो वर्ष बालोन डि ओर अवार्ड जित्न असफल भएको खण्डमा पनि यो वर्ष आफ्नो खेल जीवनको सबैभन्दा उत्कृष्ट वर्ष रहने बताएका छन् । रुस विश्वकपका प्रभावशाली खेलाडी मध्येका एक मोड्रिचले क्रोएसियालाई फाइनल सम्म पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले रसियामा गोल्डेन बल उपाधि समेत […]

November 17, 2018

ए डिभिजन लिग : अार्मीले च्यासललाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबारको दोस्रो खेलमा त्रिभुवन अार्मी क्लबले च्यासल युवा क्लबलाई १-० ले पराजित गरेको छ । अार्मीका लागि युवा डिफेन्डर विकास खवासले अग्रता दिलाए । उनले सन्तोष तामाङको कर्नरमा २७ अौं मिनेटमा हेडरमार्फत गोल गरेका थिए । खेलमा अार्मीले दवाव बनाएपनि गोल थप्न भने सकेन […]

November 17, 2018

अन्जन बने ‘म्यान अफ द म्याच’

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबार पहिलो खेलमा मनाङ मर्स्याङदी क्लबले न्यू रोड टिम (एनआरटी) लाई २-० ले पराजित गर्यो । खेलमा मनाङको लागि सुरुवाती गोल गरेका मिडफिल्डर अन्जन विष्ट म्यान अफ द म्याच चुनिए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । उनले पहिलो हाफमा पेनाल्टी जितेका थिए । […]

Success

Thank you for your time.