default_image

फुटबल

November 13, 2018

हाजार्ड स्टामफोर्ड ब्रिजमै खुसी

लन्डन (एजेन्सी)– चेल्सीका स्टार इडन हाजार्डले आफु स्टामफोर्ड ब्रिजमै खुसी रहेको उल्लेख गर्दै विश्व कपका कारण केहि थकित महसुस गरिरहेको बताएका छन् । यद्दपी विश्व कपअघि देखि नै उनीले यो सिजन चेल्सी छाड्ने चर्चा चलिरहेको थियो । उनले पनि समय समयमा नयाँ क्लब जान चाहेको संकेत गरेका थिए । हाजार्डले रियल म्याड्रिड आफ्नो सपनाको क्लब भएको […]

November 13, 2018

‘पोग्बा नहुँदा युनाइटेडको मिडफिल्डमा समस्या’

म्यानचेस्टर (एजेन्सी)– पोउल पोग्बाको अनुपस्थितिले म्यानचेस्टर युनाइटेडको मिडफिल्डमा समस्या आउने र उनकै अनुपस्थिति डर्बीमा सिटीसँग हारको एउटा कारण रहेको म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी ग्यारी नेभिलले बताएका छन् । आइतबार म्यानचेस्टर डर्बीमा जोसे माउरिन्होको युनाइटेड सिटीसँग ३–१ ले पराजित भएको थियो । नेभिलका अनुसार यदि त्यो खेलमा पोग्बा हुन्थे भने त्यसले युनाइटेडलाई फाइदा पुग्न सक्थ्यो । […]

November 13, 2018

ओलम्पिक छनोट : दोस्रो चरणमा पुग्न नेपाल र बंगलादेश खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो ओलम्पिक २०२० महिला फुटबल अन्तर्गत एएफसीको प्रारम्भिक छनोट प्रतियोगितामा मंगलबार दिउँसो नेपाल र बंगलादेश भिड्दैछन् । बंगलादेशलाई पराजित गरे नेपालले छनोटको दोस्रो चरणमा प्रवेश पाउनेछ । पहिलो सहभागितामै नेपालले छनोटको दोस्रो चरणको यात्रा तय गर्न लागेको हो । खेल नेपाली समयानुसार दिउँसो २:१५ बजे हुनेछ । हालसम्म सम्पन्न प्रतियोगिताको खेलमा नेपालले […]

November 13, 2018

‘रियलमा हरेक पोजिसनका लागि प्रतिस्पर्धा हुन्छ’

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका गोलकिपर थिबाउट कोर्टियसले आफु करिम बेन्जेमाको प्रदर्शनबाट खुसी रहेको बताएका छन् । स्पेनिस ला लिगामा आइतबार सेल्टा भिगोलाई रियलले ४–२ ले हराउँदा फ्रान्सेली बेन्जिमाले पनि गोल गरेका थिए । राम्रो गर्दा गर्दा पनि बेन्जेमा अनावश्यक ओलोचना खेल्नु परेको उल्लेख गर्दै कोर्टियसले भनेका छन्, ‘धेरैले उनको मेहनतको बेवास्ता गर्दै आलोचना गर्छन् । […]

November 12, 2018

प्रकाश मनाङ मर्स्याङदीमा अनुबन्धित

काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर प्रकाश बुढाथोकीलाई ए डिभिजन क्लब मनाङ मर्स्याङदी क्लबले लिगको लागि अनुबन्धन गरेको छ । भुटानमा सम्पन्न राष्ट्रिय लिगमा पारो युनाइटेडबाट खेलेका प्रकाश यसै महिना नेपाल फर्केका हुन् । प्रकाशले भुटानमा राम्रो प्रदर्शन गर्दै पारोलाई पहिलो सहभागितामै उपविजेता बन्न मदत गरेका थिए । उनी लिगको एक खेलमा म्यान अफ द म्याच […]

November 12, 2018

‘टोलीको मनोबल उच्च छ’ – प्रशिक्षक हरि खड्का

काठमाडौं (हाम्रो खेलकुद) – जापानमा सन् २०२० मा हुने टोकियो ओलम्पिकको महिला फुटबलअन्तर्गत एसियाली क्षेत्रको प्रारम्भिक चरणको छनोटमा नेपालले मंगलबार बंगलादेशको सामना गर्दैछ । नेपाललाई छनोटको दोस्रो चरणमा प्रवेश गर्न बंगलादेशविरुद्ध जित दर्ता गरे पुग्नेछ ।  खेलको पूर्वसन्ध्यामा हाम्रो खेलकुदसँग बोल्दै नेपाली महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक हरि खड्काले टोलीको मनोबल उच्च रहेको बताए ।  […]

November 12, 2018

ओलम्पिक छनोट : बंगलादेशलाई हराए नेपाल दोस्रो चरणमा छनोट हुने

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो ओलम्पिक २०२० महिला फुटबल अन्तर्गत एएफसीको प्रारम्भिक छनोट प्रतियोगितामा मंगलबार नेपाल र बंगलादेश भिड्दैछन् । नेपालले बंगलादेशलाई पराजित गरेमात्र दोस्रो चरणका लागि छनोट हुनेछ । नेपालले ओलम्पिक छनोटको पहिलो सहभागितामै दोस्रो चरणको यात्रा तय गर्न लागेको हो । प्रतियोगिताको सुरुवाती दुई खेलमा नेपालले भारत र म्यानमारसँग १-१ को बराबरी गर्दै उत्कृष्ट […]

November 12, 2018

रोनाल्डोद्वारा हिगुअाइनको बचाउ

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले सिरि ए अन्तर्गत अाइतबार युभेन्टस र एसी मिलानबिचको खेलमा रातो कार्ड पाएका मिलानका स्ट्राइकर गोन्जालो हिगुअाइनको बचाउ गरेका छन् । युभेन्टसका लागि रोनाल्डोसँगै अर्का फरवार्ड मारियो मान्जुकिचले १-१ गोल गर्दा युभेन्टस २-० ले विजयी रहेको थियो । तर विपक्षी फरवार्ड हिगुअाइनको लागि भने खेल सुखद रहेन । पूर्व क्लब […]

November 12, 2018

मोनाकोमाथि पीएसजीको ४ गोल, काभानीको ह्याट्रिक

एजेन्सी – उरुग्वेका फरवार्ड एडिन्सन काभानीले ह्याट्रिक प्रहार गरेपछि फ्रान्सेली लिग वन अन्तर्गत आइतबार पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एएस मोनाकोलाई ४-० ले पराजित गरेको छ । जारी सिजन निकै खराब नतिजा निकालेको मोनाको खेलको चौथो मिनेटमा नै पछाडी परेको थियो । काभानीले पीएसजीको पहिलो आक्रमणलाई नै गोलमा परिणत गर्दै उत्कृष्ट सुरुवात दिलाए । नेयमारको […]

November 12, 2018

सेल्टाविरुद्ध रियल म्याड्रिडको ४ गोल

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार रोयल म्याड्रिडले सेल्टा भिगोलाई ४-२ ले पराजित गरेको छ । यस नतिजासँगै रियलले शीर्षस्थानको बार्सिलोनासँग अंकको दुरीलाई  ४ अंकमा झारेको छ । रियलका लागि करीम बेन्जेमाले २३ औं मिनेटमा गोलको खाता खोलेका थिए । उनले लुका मोड्रीचको पासलाई सदुपयोग गर्दै गोल गरे । दोस्रो हाफको ५६ औं मिनेटमा […]

Success

Thank you for your time.