December 22, 2017
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडले घरेलु मैदानमा शनिबार क्लब फुटबलको सबै भन्दा ठूलो मानिएको खेल एल क्लासिको मा बार्सिलोनाको सामना गर्दैछ । यी दुई क्लबबीच यो २ सय ७० औं भिडन्त हुनेछ भने ला लिगामा यी दुइ टोली १ सय ७५ औं पटक भिड्ने छन् । फुटबलको यस महा भिडन्तमा कुन खेलाडी अहिलेसम्मको सबै भन्दा […]
December 22, 2017
दिपक बोहोरा पाँचथर – पाँचथरको फिदिममा आज सुरु भएको नवौं फाल्गुनन्द गोल्डकपको उद्घाटन खेलमा सुनसरी ११ विजयी भएको छ । फिदिम मा. वि. को खेल मैदानमा भएको खेलमा सुनसरीले ब्वाइज युनियन काठमाण्डौंलाई ३–० गोलले हराउँदै विजयी सुरुवात गरेको हो । जितसँगै सुनसरीले क्वाटर फाइनलमा एपिएफ काठमाण्डौं सँगको भेट पक्का गरेको छ । खेल सुरु भएको […]
December 22, 2017
म्याड्रिड (एजेन्सी) – यस सिजनमा रियल म्याड्रिडलाई निकै महत्व बोकेको खेल , ‘एल क्लासिको’ मा रोनाल्डो पूर्ण रुपमा फिट हुने भएका छन् । कल्ब विश्वकपको फाइनलका दौरान पिंडौलामा चोट बोकेयता रोनाल्डो रियलको प्रशिक्षणमा सामेल थिएनन । तर उनि शुक्रबारको प्रशिक्षणमा सामेल हुने र शनिबार हुने ‘एल क्लासिको’ का लागि चोटमुक्त हुने भएका छन् । फाइनलमा ग्रिमिओसँग निर्णायक गोल […]
December 22, 2017
साउ पाउलो (एजेन्सी)– विश्व कप फुटबल नजिकिदै गर्दा उत्साह पनि बढ्दो छ । ब्राजिलका फवार्ड नेयमार अवश्य पनि प्रतियोगिताका आकर्षण को बिन्दु रहनेछन् । उनै नेयमारसँग विश्वकपको सन्दर्भमा रेड बुलले गरेको अन्तर्वार्ताको अंश यहाँ प्रस्तुत गरिएको छ । १. सन् २०१४ विश्व कपमा ४ गोल गरेका नेयमार र अहिलेको नेयमारमा के भिन्नता छ ? – […]
December 22, 2017
काठमाडौं (हाम्रो खेलकुद) – कैलालीको धनगढीमा यसै महिना दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । सुदूरपश्चिम ११ स्पोर्टस क्लबले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै घरलु र दुई विदेशीसहित १२ टोलीको सहभागितामा पुस २१ गतेदेखि माघ ४ गते सम्म खप्तड गोल्ड कप आयोजना हुने जानकारी गराएको छ । […]
December 22, 2017
दिपक बोहोरा पाँचथर – १६ औं राष्ट्रिय विभुति तथा महागुरु फाल्गुनन्द लिङदेनको सम्मानमा वर्षेनि आयोजना हुँदै आएको पूर्वी पहाडकै प्रतिष्ठीत फुटबल प्रतियोगिता फाल्गुनन्द गोल्डकपको नवौं संस्करण आजबाट पाँचथरको फिदिममा सुरु हुँदै छ । प्रतियोगिताको उद्घाटन खेल डिभाइन ब्वाइज युनियन काठमाण्डौँ र सुनसरी ११ बीच फिदिम मा.वी. को मैदानमा खेलिने छ । आजबाट सुरु हुने प्रतियोगिताको […]
December 22, 2017
प्रकाश तिमल्सिना काठमाडौं – स्थानिय चर्चित क्लब मध्येको एक रुस्लान थ्री स्टार क्लब वर्ष दिन भन्दा लामो समयपछि घरेलु फुटबल पुनरागमन गर्ने तयारीमा जुटेको छ । यसै महिना धनगढीमा आयोजना हुने सुदूरपश्चिम खप्तड गोल्ड कपबाट थ्री स्टार घरेलु प्रतिस्पर्धात्मक फुटबलमा फर्कन लागेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) को विरोधमा गत वर्ष घरेलु फुटबलका […]
December 22, 2017
काठमाठौं (हाम्रो खेलकुद)- नेपाली पुरुष फुटबल टोली फिफा वरियतामा एक स्थान तल झरेको छ । डिसेम्बरका लागि फिफाले बिहीबार सार्वजनिक गरेको वरियतामा नेपाल १ सय ७० औं स्थानमा छ । यो अघिल्लो महिना भन्दा १ स्थान तल हो । गत महिना ६ स्थान उक्लदै नेपाल १ सय ७० औं स्थानमा पुगेको थियो। दक्षिण एसियाली राष्ट्रमा […]
December 22, 2017
बार्सिलोना (एजेन्सी) – कोपा डेल रे मा राम्रो प्रदर्शन गरेका बार्सिलोनाका २२ वर्षे स्ट्राइकर जोसे मानुएल अर्नाइज डियाज इङ्लिस क्लब आर्सनलको नजरमा परेका छन् । रियल भल्लाडोलिडबाट सन् २०१७ मा बार्सिलोना पुगेका अर्नाइजले ला लिगामा भने अवसर पाएका छैनन् । बार्सिलोनाको रिजर्भ टोलीबाट खेल्दै आएका उनी त्यस टोलीका शीर्ष गोलकर्ता हुन् । स्पेनका मिडियाहरुका अनुसार […]
December 21, 2017
पोखरा (हाम्रो खेलकुद) – पोखरामा जारी छैटौं संगम कपको फाइनलमा बाजापाटन (बी) थटिन पुग्न सफल भएको छ । सेमिफाइनलमा गार्डेन क्लबलाई पेनाल्टीमा २-१ ले हराउँदै बी थटिन फाइनलमा प्रवेश गरेको हो । ७० मिनेटको निर्धारित समय २-२ को स्कोरमा समाप्त भएपछि खेल अतिरिक्त समयमा गएको थियो । तर सो समयमा दुवै पक्षले गोल गर्न नसकेपछि […]