December 25, 2017
म्याड्रिड (एजेन्सी) – एल क्लासिकोमा पराजयसँगै ला लिगामा चौथो स्थानमा रहेको रियल म्याड्रिडको शीर्ष स्थानको बार्सिलोनासँगको अन्तर १४ अंकमा बढेको छ । यो पराजयसँगै रियलको उपाधि रक्षा गर्ने सम्भावना टुंगियो देखिन्छ । तर रियल म्याड्रिडका डिफेन्डर डेनी कार्भाजल भने रियलले अझै लिग जित्न सक्नेमा आशावादी रहेको बताउँछन्, ‘हाम्रो टोलीले सकेसम्म प्रयास गर्नेछ , गणितीय सम्भावना […]
December 24, 2017
लन्डन (एजेन्सी) – एल क्लासिकोमा गोल गर्दै लियोनल मेस्सी हालसम्म २०१७ को सबै भन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । वर्षको अन्तिम खेलमा रियलसँगको जितमा १ गोल गरेका मेस्सीले २०१७ मा ५४ गोल गरेका छन् । त्यस्तै रोनाल्डोको भने ५३ गोल छ । रोनाल्डोसँगै पिएसजीका एडिसन काभानी र बायर्न म्युनिखका रोबर्ट लेवानड्वोसकीको पनि ५३ गोल छ । […]
December 24, 2017
दिपक बोहोरा पाँचथर – फिदिममा जारी नवौँ रुस्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको दाबेदार मानिएको टोली एपिएफ सुनसरी ११ सँग ३–० गोलले पराजित भएको छ । एपिएफलाई हराउँदै सुनसरी फाल्गुनन्द गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा पनि प्रवेश गरेको छ । खेलको २६ औँ मिनेटमा डि-बक्स नजिक एपिएफका खेलाडीले फल गरेपछि सुनसरीले पाएको फ्रिकिकबाट हेमन्त थापा मगरले सुन्दर गोल […]
December 24, 2017
काठमाडौं (हाम्रो खेलकुद) – प्रिमियर लिगको १९ साता अर्थात् आधा सिजन सकिँदा निकै उतार-चढाव आए । त्यस्तै सर्वाधिक गोलकर्ताले पाउने गोल्डेन बुटको प्रतिस्पर्धा पनि निकै रोमाञ्चक देखिएको छ । नयाँ क्लबमा आबद्ध खेलाडिहरु मोहम्मद सालाह, एल्भारो मोराटा र एलेक्जान्डर लाकाजेट आफूलाई शीर्ष १० गोलकर्तामा उभ्याउन सफल रहेका छन् । गत वर्षका विजेताहरु ह्यारी केन र […]
December 24, 2017
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका स्टार डिफेन्डर मार्सेलोले ‘एल क्लासिको’मा प्रशंसकहरुले सोचेजस्तो खेल्न नसकेको बताए । रियल म्याड्रिड बार्सिलोनासँग ३-० ले हारेपछि साविक विजेताको यस सिजन उपाधि जित्ने सम्भावनाको करिब अन्त्य नै भएको छ । “रियलले खेल्ने सबै खेल जित्नु पर्ने अपेक्षा राखिन्छ । तर त्यस्तो सम्भव छैन । ला लिगा सबैभन्दा प्रतिस्पर्धात्मक लिग हो […]
December 24, 2017
लेस्टर सिटी (एजेन्सी) – गए राति प्रिमियर लिगमा अंकतालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीसँग २-२ को बराबरी खेलेको छ । लेस्टरका डिफेन्डर ह्यारी म्यागुएरले खेलको अन्तिम मिनेटमा गोल गर्दै युनाइटेडलाई निराश पारेको हो । त्यस्तै ह्यारी केनको ह्याट्रिकमा टोटनह्याम विजयी भयो । खेलको २७ औं मिनेटमा घरेलु टोलीका मुख्य स्ट्राइकर जेमि भार्डिले गोल गर्दै […]
December 24, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – बंगलादेशमा जारी साफ यू १५ मा भाग लिन लिन बंगलादेश गएको नेपाली टोली स्वदेश फर्कन पूर्व निर्धारित समयभन्दा ढिला हुने भएको छ । फुटबल टोली आज दिउँसो १२ः४५मा त्रिभुवन विमास्थलमा आइपुग्ने तय थियो । विमानको समय परिवर्तन भएकोले आज साँझ ७ बजे मा टोली राजधानी आइपुग्ने व्यवस्थापक विमला संग्रौलाले हाम्रो खेलकुदलाई […]
December 23, 2017
म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगको अग्रस्थानमा रहेको म्यानचेस्टर सिटीले आफ्नो जितको यात्रा कायम राख्दै बोर्नमथलाई ४-० को अन्तरले हराएको छ । सिटीको जितमा सर्जियो अगुएरोले दुई गोल गरेका थिए । खेलको २७ औं मिनेटमा फर्नान्डिन्होको पासमा गोल गर्दै अगुएरोले टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै रहिम स्टेर्लिङले ५३ औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर […]
December 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– लिटिल एन्जेल्स स्कुल हात्तिबनले २२ औं फादर मोरान ममोरियल फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आयोजक सेन्ट जेभियर्स स्कुल गोदावरी एलाई आज ३–१ ले हराउँदै लिटिल एन्जेल्स च्याम्पियन बनेको हो । लिटिल एन्जेल्सका लागि भार्गव सिलवालले २ गोल गरे भने अर्को गोल लक्ष्य महर्जनले गरे । आयोजक टोलीका लागि अभिनव विष्टले गोल […]
December 23, 2017
म्याड्रिड (एजेन्सी) – ला लिगा अन्तर्गत घरेलु मैदानमा बार्सिलोनासँग पराजित भएपछि रियलको उपाधि जोगाउने सम्भावना कठिन बनेको छ । लुइस स्वारेज, लियोनल मेस्सी र अलेइक्स भिडालले गोल गरेपछि बार्सिलोनाले ३-० को जित हात पार्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफको ५४ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।राकिटिचले सुरु गरेको आक्रमणमा […]