November 10, 2017
जुरिच (एजेन्सी) – २०१८ मा आयोजना हुने रुस विश्वकपमा अहिलेसम्म आयोजकसहित २३ राष्ट्रले आफ्नो स्थान बनाउन सफल भएका छन् । अन्य स्थानहरुका लागि भने रोमाञ्चक प्रतिस्पर्धा हुने पक्का छ । आयोजकको हैसियतले रुसले सिधै विश्वकपमा स्थान बनाउँदा बाँकी २२ राष्ट्रले भने विभिन्न चरणको छनोट पार गर्दै विश्वकपमा स्थान बनाएका हुन् । अब विश्वकपमा ९ राष्ट्रले […]
November 10, 2017
जुरिच (एजेन्सी) – अर्काे वर्ष रुसमा आयोजना हुने फुटबल विश्वकप २०१८ का लागि अहिलेसम्म आयोजकसहित २३ राष्ट्रले स्थान सुरक्षित गरिसकेका छन् । त्यस्तै अन्य ९ राष्ट्रको पनि छिट्टै टुङ्गो लाग्ने छ । आयोजकको हैसियतले रुसले सिधै विश्वकपमा स्थान बनाउदा बाँकी २२ देशले भने विभिन्न चरणको छनोट पार गरेर विश्वकपमा स्थान बनाएका हुन् । अब विश्वकपमा ९ […]
November 9, 2017
कोल्हुवा (हाम्रो खेलकुद) – ए डिभिजन क्लब सिएमजी क्लब संकटाले राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । सडन डेथमा अर्को ए डिभिजन टोली नेपाल एपिएफलाई ५–४ ले हराउँदै संकटा च्याम्पियन बनेको हो । नवलपारसीको कोल्हुवामा बिहीबार भएको फाइनलको निर्धारित समय १–१ को बराबरीमा टुगिएको थियो । पेनाल्टी सुटआउटमा पनि ४–४ बराबरी भएपछि खेलको […]
November 9, 2017
ब्रसेल्स (एजेन्सी) – चेल्सीका फरवार्ड एडेन हाजार्डले रियल म्याड्रिडमा खेल्ने आफ्नो चाहनाको सङ्केत दिएका छन् । विगतका केहि वर्षदेखि रियल पनि हाजार्डलाई भित्र्याउन खोजिरहेको छ । बेल्जियमको पत्रिका आरटिएलसँग बोल्दै हाजार्डले जिनेदि जिदानसँग खेल्नु उनको सपना रहेको बताएका छन् । जिदान पनि आफ्ना अन्तरवार्ताहरुमा हाजार्डको प्रशंसा गरेको पाइन्छ । “सबैलाई थाहा भईसक्यो होला म जिदानलाई […]
November 9, 2017
बार्सिलोना (एजेन्सी) – ब्राजिलियन फरवार्ड नेयमार यस सिजन बार्सिलोना छोडेर पेरिस सेन्ट जर्मन (पिएसजी) सँग आबद्ध भएका थिए । तर लियोनल मेस्सीलाई भने अन्तिम समयसम्म पनि नेयमार जाँदैछन् भन्ने थाहा नभएको बताउँछन् । यस अघि बार्सिलोनाका जाभी र जेरार्ड पिकेले नेयमारले आफ्नो निर्णय मेस्सीकै विवाहको बेला आफूलाई सुनाएको बताएका थिए । तर मेस्सी स्वयम् भने […]
November 9, 2017
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले ला लिगाको गोल्डेन बुट आफुले नै जित्ने भन्दै क्लबका अन्य खेलाडीसँग बाजी राखेको खुलासा भएको छ । यद्दपी सिजनमा उनको सुरुआत भने राम्रो हुन सकेको छैन । उनका प्रतिस्पर्धी मानिएका लियोनल मेस्सी भन्दा रोनाल्डो यो सिजन ११ गोलले पछि रहेका छन् । रोनाल्डोलाई विश्व फुटबलमा बलियो मनोबलको […]
November 9, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संविधान सभा २०७० को निर्वाचनको परिणाम पछि राजेन्द्रकुमार केसी (राजन) ले धेरैको ध्यान खिचेका थिए । त्यसको कारण थियो, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनले काठमाडौं क्षेत्रं १० को निर्वाचनमा हराएका थिए । राष्ट्रिय राजनीतिको केन्द्रमा रहेका प्रचण्डलाई हराउन सफल भएकै कारण केसीको चर्चा हुनु स्वभाविक थियो । स्थानिय […]
November 9, 2017
लन्डन (एजेन्सी)– इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड विश्वको सफल क्लबमध्ये पर्दछ । पछिल्लो दुई दशकमा टोलीले धेरै सफलता प्राप्त गरेको छ । विश्वका थुप्रै खेलाडी युनाइटेड जाने सपना देख्ने गर्दछन् । तर, केही यस्ता खेलाडी रहे जसले युनाइटेडको प्रस्तावलाई अस्वीकार गरे वा त्यहाँ जाने वातावरण बनेन । त्यसमध्येका केही खेलाडीका बारेमा यहाँ उल्लेख गरिएको छ । […]
November 8, 2017
बार्सिलोना (एजेन्सी) – ला लिगाको दोस्रो खेलमा घाइते भएका बार्सिलोनाका फरवार्ड उस्माने डेम्बेले चोटबाट समयमै फर्किने भएका छन् । बार्सिलोनाले यसै वर्ष डेम्बेलेलाई बोरुसिया डर्टमन्डबाट भित्र्याएको थियो । डेम्बेले सेप्टेम्बर १६ मा गेटाफे विरुद्धको खेलमा घाइते भएका थिए । उनलाई चिकित्सकले पूर्ण फिट हुन तीन महिनाको समय दिएका थिए । अहिले प्राप्त खबर अनुसार उनी […]
November 8, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू–१९ टोली एएफसी यू–१९ च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा ओमानसँग पराजित भएको छ । किर्गिस्तानको विस्केकमा बुधबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग ५–० ले पराजित भएको हो । विस्केकमा एकपक्षीय बनेको खेलमा ओमानले पहिलो हाफमा ३–० को अग्रता बनाउँदा दोस्रो हाफमा थप २ गोल गर्दै ५–० को सहज […]