default_image

फुटबल

November 5, 2017

एपिएफ राइनो गोल्ड कपको सेमिफाइनलमा

कोल्हुवा (हाम्रो खेलकुद) – ए डिभिजन टोली नेपाल एपिएफ क्लब नवलपरासीमा जारी दोस्रो राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगिेको छ । कोल्हुवामा आइतबार नवलपरासीको देशभक्त युवा क्लबलाई २–० ले हराउँदै विभागिय टोलीले अन्तिम चारको यात्रा तय गरेको हो । हिजो अर्को ए डिभिजन टोली सिएमजी क्लब संकटा पनि अन्तिम चारमा पुगिसकेको छ । खेलको […]

November 5, 2017

रियल म्याड्रिड लास पाल्मासको सामना गर्दै

म्याड्रिड (एजेन्सी) – स्पेनिश ला लिगाको चौथो स्थानमा रहेको साविक विजेता रियल म्याड्रिड आज १९ औं स्थानमा रहेको लास पाल्मासको सामना गर्दै छ । रियल म्याड्रिडको घरेलु मैदान स्यान्टियागो बर्नबाउमा खेलिने यस खेल नेपाली समय अनुसार रातिको १.३० बजे सुरु हुने छ । रियल म्याड्रिडका गोलकिपर केलर नाभास यस खेलमा घाइते रहेका कारण किको क्यासिल्लाले […]

November 5, 2017

म्यानचेस्टर युनाइटेड र चेल्सी बीच रोमाञ्चक भिडन्त आज

लण्डन (एजेन्सी) – प्रिमियर लिगमा दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड आज चेल्सीसँग भिड्दै छ । आज राति नेपाली समय अनुसार १०.१५ बजे सुरु हुने यस खेल चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा खेलिने छ । चेल्सीका लागि मिडफिल्डर एन्गोलो कान्टे टोलीमा फर्कँदै छन् भने डिफेन्डर सेजार एज्पिलिक्वेटा घाइते रहेका छन् । त्यसैले एन्टोनियो रुडिगरले यस खेलमा […]

November 5, 2017

आर्सनल शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग भिड्दै

म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगमा आज तालिकाको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी पाँचौंमा रहेको आर्सनलसँग भिड्दै छ । सिटीको घरेलु मैदान एटिहाड स्टेडियममा खेलिने यस खेल नेपाली समय अनुसार रातिको ८ बजे सुरु हुने छ । म्यानचेस्टर सिटीले गत साता नेपोलीविरुद्धको च्याम्पियन्स लिग खेलमा कायल वाकर, ग्याब्रियल जेसस र डेभिड सिल्भालाई विश्राम दिएको थियो । […]

November 5, 2017

डर्टमन्डविरुद्ध जितसँगै बायर्नको शीर्ष स्थानमा पकड बलियो

डर्टमन्ड (एजेन्सी) – गए राति जर्मन बुन्डेस लिगामा साविक विजेता बायर्न म्युनिखले बोरुसिया डर्टमन्डलाई ३-१ ले हराएको छ । बायर्नको जितमा आर्यन रोब्बेन, रोबर्ट लेवान्डोस्की र डेभिड अलाबाले गोल गरेका थिए । बायर्न डर्टमन्डको घरेलु मैदानमा खेलको नवौं मिनेटमै गोल गर्न सफल भएको थियो । मिडफिल्डर जेम्स रोड्रिगेजको पासमा रोब्बेनले गोल गर्दै स्कोर १-० बनाएका […]

November 5, 2017

प्रिमियर लिगमा वेस्ट ह्यामविरुद्ध लिभरपुलको सहज जित

लण्डन (एजेन्सी) – गए राति प्रिमियर लिगमा लिभरपुलेले वेस्ट ह्याममाथि ४-१ को सहज जित दर्ता गरेको छ । यस जितमा लिभरपुलका विङ्गर मोहम्मद सालाहले दुई गोल गरेका थिए । खेलको २३ औं मिनेटमा चोटबाट फर्केका स्टार खेलाडि साडियो मानेको पासमा सालाहले गोल गर्दै भ्रमणीय टोलीलाई अग्रता दिलाएका थिए । सो गोलको तीन मिनेटभित्रै डिफेन्डर जोएल […]

November 5, 2017

ला लिगामा बार्सिलोना विजयी, अपराजित यात्रा कायमै

बार्सिलोना (एजेन्सी) – गए राति स्पेनिश ला लिगामा अंकतालिकाको अग्रस्थानमा रहेको बार्सिलोनाले सेभिल्लालाई २-१ ले हराएको छ । बार्सिलोनाको जितमा फरवार्ड पाको अल्कासेरले दुई गोल गरेका थिए । लियोनल मेस्सी र लुइस स्वारेजलाई अग्रपंक्तिमा साथ दिँदै अल्कासेरले खेलको २३ औं मिनेटमै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । स्वारेजको लामो पासलाई कन्ट्रोल गर्दै उनले स्कोर १-० […]

November 4, 2017

पिएसजीको अर्को शानदार जित

एन्जर्स (एजेन्सी) – फ्रान्सेली लिग १ को अग्रस्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) ले एन्जर्सलाई ५-० को फराकिलो अन्तरले हराएको छ । पिएसजीको जितमा एडिन्सन काभानी र किलियन बाप्पेलेले दुईदुई गोल गरे । पिएसजी खेलको पाँचौं मिनेटमै अग्रता लिन सफल भएको थियो । ड्यानि एल्भेसले गरेको क्रसलाई सदुपयोग गर्दै किलियन बाप्पेले पिएसजीलाई अग्रता दिलाएका थिए । […]

November 4, 2017

रोनाल्डोलाई ‘उत्कृष्ट गोलकर्ता’ को उपाधि

बर्लिन (एजेन्सी) – फिफा वर्ष खेलाडी क्रिस्टियानो रोनाल्डोले यो वर्ष अर्को अवार्ड जितेका छन् । इन्टरनेसनल फेडेरेसन अफ फुटबल हिस्ट्री एन्ड स्ट्याटस्टिक्स (आइएफएफएचएस) ले उनलाई सन् २०१६ को उत्कृष्ट गोलकर्ताका रुपमा चुनेको हो ।   रोनाल्डोले २०१६ मा पोर्चुगलको राष्ट्रिय फुटबल टोली र स्पेनिस क्लब रियल म्याड्रिडका लागि गरि ५५ गोल गरेका थिए । रोनाल्डोको […]

November 4, 2017

सिएमजी क्लब संकटा सेमिफाइनलमा

कोल्हुवा (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन टोली सिएमजी क्लब संकटा दोस्रो राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । नवलपरासीको कोल्हुवामा शनिबार वीरगञ्ज युथ एकेडेमीलाई २—० ले हराउँदै संकटा अन्तिम चारमा पुगेको हो । संकटाको जितमा सजिन थापा र अफ्रिकन मुलका मार्टिन अजाजीले गोल गरे । ४३ औं मिनेटमा सजिनको गोलबाट अग्रता लिएको थियो […]

Success

Thank you for your time.