August 19, 2017
काठमाडौं (हाम्रो खेलकुद) – लगातार दुई खेमा लज्जास्पद हार बेहोरेको नेपाली फुटबल टोलीले शनिबार भिसेल कोबेको यू १८ सँग मैत्रीपूर्ण खेल्दै जापान यात्राको अन्त्य गर्दैछ । नेपाली टोलीको आजको खेल पाँचौ तथा अन्तिम हो । खेल नेपाली समय अनुसार दिउँसो १२ः४५ मा सुरु हुनेछ । भिसेल कोबेको पहिलो टोली जापनिज लिगको शीर्ष श्रेणीको लिगमा प्रतिस्पर्धा […]
August 18, 2017
लिभरपुल (एजेन्सी)– मिडफिल्डर फिलिपे कौटिन्हो भित्राउने बार्सिलोनाको नयाँ प्रस्तावलाई पनि लिभरपुलले अस्वीकार गरेको छ । अघिल्लो पटकको ९०.४ मिलियन पाउण्डको प्रस्ताव भन्दा बढाएर नयाँ प्रस्ताव गरेपनि लिभरपुलले त्यसलाई नकारेको हो । काटालन क्लब बार्सिलोनाले अघिल्लो मुल्यमा सुधार गर्दै ब्राजिलियन मिडफिल्डरक लागि प्रारम्भिक १ सय १३ मिलियन पाउण्ड तिर्न तयार थियो । कौटिन्होको बार्सिलोनामा प्रदर्शनको आधारमा […]
August 18, 2017
जर्मनी (एजेन्सी) – जर्मन फुटबलको शीर्ष श्रेणीको लिग बुन्डेसलिगाको पहिलो दिन आज एक खेल हुदैछ । सिजनको पहिलो खेलमा साविक विजेता बायर्न म्युनिखले घरेलु मैदानमा बायर लेभरकुसेनसँग प्रतिस्पर्धा गर्दै उपाधि यात्राको प्रारम्भ गर्नेछ । तर बायर्नको पहिलो खेलमा स्टार गोलरक्षक म्यानुयल न्युयोरको साथ भने टोलीलाई हुने छैन । अप्रिलमा बायाँ खुट्टाको औला भाचिएका कारण सिजनको […]
August 18, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – सातदोबाटो स्थित एन्फा टेक्निकल सेन्टरको कृतिम खेल मैदानमा आजबाट सुरु भएको साफ यू-१५ च्याम्पियनसिपको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई ४-० ले पराजित गरेको छ । समुह ‘ए’ को खेलको सुरुवात देखि हावी भएको बंगलादेका लागि मिडफिल्डर मोहम्मद फोयसल अहमद फहिमले ह्याट्रिक गरे । तस्बिर : बिबेक सुवेदी / हाम्रो खेलकुद
August 18, 2017
काठमाडौँ ( हाम्रो खेलकुद ) – सातदोबाटो स्थित एन्फा टेक्निकल सेन्टरको कृतिम खेल मैदानमा आजबाट सुरु भएको साफ यू-१५ च्याम्पियनसिपको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई ४-० ले पराजित गरेको छ । समुह ‘ए’ को खेलको सुरुवात देखि हावी भएको बंगलादेका लागि मिडफिल्डर मोहम्मद फोयसल अहमद फहिमले ह्याट्रिक गरे । खेलको २८ औं मिनेटमा करिब १० यार्डबाट गोल गरेर […]
August 18, 2017
काठमाडौँ (हाम्रो खेलकुद)– जापानमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले लगातार दोस्रो लज्जास्पद हार बेहोरेको छ । भ्रमणको चौथो खेलमा नेपाली टोली बिहीबार हनाम विश्वविद्यालयको टोलीसँग ६–० को फराकिलो अन्तरले पराजित भएको छ । अघिल्लो दिन बिहीबार टोली जापानको क्षेत्रिय लिग खेल्ने अमिटी स्पोर्टस क्लबसँग ५–० ले पराजित भएको थियो । एएफसी एसियन कप छनोटमा ताजकिस्तानविरुद्ध […]
August 18, 2017
लण्डन (एजेन्सी)- युरोपियन क्लब फुटबलको दोस्रो ठुलो प्रतियोगिता युरोपा लिगको प्ले अफको खेलमा आफ्नो टोलीले गोल खाएपछि दर्शकले हुल दंगा गरेका छन् । युरोपा लिग अन्र्तगतको प्ले अफको पहिलो लेगमा घरेलु टोली एभर्टनले गोल गरेपछि क्रोएसियन क्लब हाजदक स्प्लिटका दर्शकले मैदानमा विभिन्न वस्तुहरु फालेर हुलदंगा गरेपछि खेल केही बेर रोकिन पुगेको थियो । इभर्टनका मिचेल […]
August 18, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली स्तरको यू–१५ साफ च्याम्पियनसिप आजबाट शुरु हुदैछ । सातदोबाटोस्थित एन्फा कम्ल्पेक्सको खेल मैदानमा आजबाट शुरु हुने यू–१५ साफ च्याम्पियनसिपको पहिलो खेलमा समूह ‘ए’ मा रहेको बंगलादेशले श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ बजेपछि शुरु हुनेछ । बंगलादेश सन् २०१५ को यू–१६ साफ च्याम्पियन टिम हो । […]
August 18, 2017
लिभरपुल(एजेन्सी) – युरोपियन क्लब फुटबलको दोस्रो ठुलो प्रतियोगिता युरोपा लिगको प्ले अफको खेलमा आफ्नो टोलीले गोल खाएपछि दर्शकले हुल दंगा गरेका छन् । युरोपा लिग अन्तर्गत प्ले अफको पहिलो लेगमा घरेलु टोली एभर्टनले गोल गरेलगतै क्रोएसियन क्लब हाजदक स्प्लिटका दर्शकले मैदानमा विभिन्न वस्तुहरु फालेर हुलदंगा गरेपछि खेल केही बेर रोकिन पुगेको थियो । इभर्टनका माइकल किन्ले हेडमार्फत ३० औँ […]
August 18, 2017
जुरिच (एजेन्सी)– क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी, नेयमारलगायत २४ खेलाडी द बेस्ट फिफा मेन्स प्लेयर अवार्डको मनोनयनमा परेका छन् । फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार चार वटाका विधाको मनोनयन सार्वजनिक गरेको छ । अवार्ड कार्यक्रममा अक्टोबर २३ मा लन्डनमा हुनेछ । द बेस्ट फिफा वमन्स प्लेयरमा १० खेलाडी मनोयनमा छन् । दे […]