August 5, 2017
लिभरपुल (एजेन्सी) – गत सिजन इङ्गलिस प्रिमियर लिगको चौथो स्थानमा रहेको लिभरपुलले च्याम्पियन्स लिग प्लेअफको लागि जर्मनीको होफनहाइमलाई आफ्नो प्रतिद्वन्द्वीको रुपमा पाएको छ। होफनहाइम पनि गत सिजन बुन्डेसलिगाको चौथो स्थानमा रहेको थियो। लिभरपुल यस खेलमा जित हात पार्दै छनोट भएमा यस पटक इङ्गल्याण्डबाट ५ टोलीले च्याम्पियन्स लिगमा सहभागिता जनाउने छन्। यसअघि नै उपाधि विजेता चेल्सी, […]
August 5, 2017
म्याड्रिड (एजेन्सी) – स्पेनिस च्याम्पियन रियल म्याड्रिडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफु इङ्गल्याण्ड फर्कने चाहेको मनसाय राखेका छन्। ३२ वर्षीय फरवार्ड रोनाल्डोले साताको सुरुवातमा अदालतमा बयान दिंदा यस्तो खुलासा गरेका हुन्। अहिले कर छलीको आरोप खेपिरहेका रोनाल्डोले इङ्गल्याण्डमा यस्तो समस्या कहिल्यै नआएको र आफुले अब निकट भविष्यमा उतै फर्कने सोच बनाएको बताए। ‘मलाई इङ्गल्याण्डमा रहँदा […]
August 5, 2017
मोनाको (एजेन्सी) – शुक्रबारदेखि सुरु भएको फ्रेन्च लिगको पहिलो खेलमा साविक विजेता एएस मोनाकोली टुलुजलाई ३-२ले पराजित गरेको छ। खेलमा २ पटक अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा टुलुजले पराजयको सामना गर्नुपर्यो। १८ वर्षे फरवार्ड किलियन बाप्पेले खेलमा आशातित प्रदर्शन गर्न सकेनन र ७५औं मिनेटमा घाइते भएपछि उनलाई प्रशिक्षकले मैदानमा पुन: प्रवेश गराएनन्। बाप्पेलाई घुँडाको चोट […]
August 5, 2017
पेरिस (एजेन्सी) – पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका ब्राजिलियन फरवार्ड नेयमारले पिएसजीको शनिबार हुने पहिलो लिग खेल गुमाउने भएका छन्। ला लिगाले पठाउनु पर्ने अत्यावश्यक कागजपत्र पठाउन ढिलाई गरेको कारण यस्तो समस्या आएको हो। नेयमारको अन्तर्राष्ट्रिय ट्रान्सफर प्रमाण पत्र (आइटिसी) खेल हुने एक दिन अगावै आउनुपर्ने मा त्यसो नभएकाले उनले अमिएन्स विरुद्ध शनिबार हुने लिग […]
August 4, 2017
पेरिस (एजेन्सी) – पेरिस सेन्ट जर्मेनका ब्राजिलियन फरवार्ड नेयमारले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै आफुले पैसाको लागि बार्सिलोना छोडेको हल्लालाई झुटो भएको बताएका छन्। उनले आफ्नो भविष्यबारे राम्रोसँग सोचबिचार गरेर पिएसजी आउने निर्णय लिएको खुलासा गरे। कीर्तिमानी रकममा पिएसजी पुगेका नेयमारले उनले आफु र आफ्नो परिवारको खुशीको लागि बार्सिलोना जाने निर्णय लिएको बताए। ‘मलाई पैसाको […]
August 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लबलाई क्षतिपूर्ति दिने विषयमा विवाद चर्केपछि स्थगित भएको अखिल नेपाल फुटबल संघ (एन्फा) को अर्को बैठक यहि महिनाको अन्तिममा बस्ने भएको छ। विधान अनुसार १४ दिनको पूर्व सुचना राखेर एन्फाले साउन ३२ गतेका लागि डाकेको एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। बैठक […]
August 4, 2017
एजेन्सी – २०१७/१८को युरोपियन सिजन सुरु हुन अब केहि सातामात्र बाँकी छ। युरोपका क्लबहरु अहिले सिजनको तयारीका लागि प्रि-सिजनका खेल एवं अभ्यास सत्रमा व्यस्त रहेका छन्। नयाँ सिजनका लागि तयारीसँगै क्लबहरुले आफ्नो टोलीलाई बलियो पार्न नयाँ खेलाडीहरुलाई अनुबन्धन गर्ने क्रम पनि जारी छ। केहि क्लबले मोटो रकम तिरेर आफ्नो क्लबमा नयाँ खेलाडी ल्याएका छन् भने […]
August 4, 2017
प्रकाश तिमल्सिना काठमाडौं – समय अनुसार भूमिका पनि फेरिन्छ । धरानका राजु राईको पनि भूमिका फेरिएको छ । कुनै समय घरेलु फुटबलमा चर्चामा रहेका स्ट्राइकर राजु अब नेपाली फुटबलको समर्थकको भूमिकामा सिमित भइसकेका छन् । घरेलु फुटबलको माथिल्लो स्तरको लिग एवं नकआउट प्रतियोगिताको अनुभव अब उनका लागि पनि कथा जस्तै भइसकेको छ। उनी सक्रिय खेल […]
August 4, 2017
लेस्टर (एजेन्सी) – लेस्टर सिटीले म्यानचेस्टर सिटीका नाइजेरियन स्ट्राइकर केलेची इहेनाचोलाई २५ मिलियन पाउण्ड खर्चेर भित्र्याएको छ। २० वर्षीय फरवार्डले लेस्टरसँग ५ वर्षको अनुबन्धन गरेका छन्। सन् २०१५मा सिटीका लागि डेब्यु गरेका इहेनाचोले त्यसयता ६४ खेल खेल्दै २१ गोल गरेका छन्। उनले गत अगष्टमा नयाँ सम्झौता गरेपनि जनवरीमा ग्यब्रिएल जिससको आगमनसँगै कम मौका पाए। उनले […]
August 4, 2017
पेरिस (एजेन्सी) – बार्सिलोना छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लागेका ब्राजिलियन फरवार्ड नेयामारले लियोनेल मेस्सी विश्वकै सर्वोकृष्ट खेलाडी रहेको बताएका छन्। उनले क्लब छाडेसँगै जारी गरेको वक्तव्यमा यसो भनेका हुन्। नेयमारले मेस्सीको बखान गर्दै मेस्सीजस्तो अरु कोहि हुन नसक्ने बताए। ‘मैले विश्वकै सर्वोत्कृष्ट खेलाडीसँग खेल्ने मौका पाएँ। मैले आफ्नो जिन्दगीमा देखेको सबैभन्दा राम्रो […]