August 2, 2017
म्युनिख (एजेन्सी) – प्रि-सिजन अन्तर्गत बायर्न म्युनिखको घरेलु मैदान आलियान्ज एरिनामा जारी अडी कप अन्तर्गत फाइनल खेलमा लिभरपुलले एटलेटिको म्याड्रिडको सामना गर्दैछ। उक्त खेलमा खेल्न लिभरपुलका पूर्व खेलाडी एवं एटलेटिकोका स्ट्राइकर फर्नान्डो टोरेस उत्साहित रहेको बताएका छन्। सन् २०११ लिभरपुलबाट ५० मिलियन पाउण्डमा चेल्सी पुगेका टोरेसले चेल्सीमा बिर्सनलायक प्रदर्शन गरेका थिए। त्यस समय लिभरपुलको विरुद्धनै […]
August 2, 2017
सिकागो (एजेन्सी) – प्रि-सिजनको तयारीमा रहेको रियल म्याड्रिडले नेपाली समयानुसार बिहिबार बिहान हुने खेलमा मेजर लिग सकर (एमएलएस)को अल स्टार टोलीसँग भिड्दैछ। प्रत्यक युरोपियन सिजनको सुरुवातअघि हुँदै आएको खेलमा गत सिजन आर्सनलले एमएलएसलाई २-१ले पराजित गरेको थियो। एमएलएस अल स्टारको टोलीमा युरोपियन अनुभव बोकेका खेलाडी पनि रहेका छन्। रियल म्याड्रिडबाट व्यवसयिक फुटबल खेलिसकेका ब्राजिलियन मिडफिल्डर […]
August 2, 2017
बार्सिलोना (एजेन्सी)– नेयमार विश्व कीर्तिमानी रकम १ सय ९६ मिलियन पाउन्डमा पेरिस सेन्ट जर्मेन (पिएसजी) आबद्धको नजिक पुगेको विश्वास गरिएको छ । बार्सिलोनाको अभ्यास मैदानमा बुधबार अचानक नेयमार पुगेपछि त्यसलाई टोलीका अन्य खेलाडीसँग बिदा लिन गएको विश्वास गरिएको छ । अभ्यास सुरु हुनु आधा घन्टा अघि नेयमार दुई जना साथीका कारमा सवार थिए । कार […]
August 2, 2017
सिकागो (एजेन्सी)– रियल म्याड्रिडका स्टार गेराथ बेललाई फेरी पनि चोटले दुःख दिन सक्ने सम्भावना बढेको छ । मंगलबार गोलीगाँठामा असजिलो महसुस भएपनि बेलले अभ्यास छाडेका थिए । एमएलएस अल स्टारविरुद्ध बुधबार सिकागोमा हुने मैत्रीपूर्ण खेलका लागि रियलका खेलाडीले अभ्यास गरेका थिए । गत सिजन बेलले चोटको श्रृखंला ने बेहोर्नु परेको थियो । मंगलबार अभ्यासका क्रममा […]
August 2, 2017
म्युनिख (एजेन्सी) – प्रि-सिजन अन्तर्गत जर्मनीमा सुरु भएको औडी कप अन्तर्गतको खेलमा लिभरपुलले घरेलु टोली बायर्न म्युनिखलाई ३-०ले पराजित गरेको छ। दुवै तर्फबाट आ-आफ्नो बलियो टोली उतारेको खेलमा लिभरपुलले उत्कृष्ट प्रदर्शन गरेको थियो। लिभरपुलका लागि सादियो मानेले सातौं मिनेटमा गोल गर्दै अग्रता दिलाए। रोबर्टो फिर्मिनोको पासलाई सदुपयोग गर्दै मानेले टोलीलाई अग्रता दिलाएका थिए। लिभरपुलका लागि […]
August 2, 2017
लन्डन (एजेन्सी)– आर्सनलका स्टार एलेक्स सान्चेज प्रि सिजन प्रशिक्षणका लागि मंगलबार टोलीमा फर्केका छन् । चिलियन स्ट्राइकर आइतबार नै लन्डन पुगेपनि केही विसन्चोका कारण उनी दुई दिनपछि मात्र प्रशिक्षणमा सामेल भएका थिए । उनी क्लबमा नफर्कि अर्को क्लब जान्छन् भन्ने चिन्ता पनि चलेको थियो । पिएसजी र म्यानचेस्टर सिटीलाई उनको सम्भावित गन्तव्यका रुपमा हेरिएको थियो […]
August 1, 2017
सुबास हुमागाईं काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टोलीले खेलेका औपचारिक पछिल्ला ३ खेलमा ३ अलग अलग खेलाडीले कप्तानी गरेका थिए । नियमित कप्तान अनिल गुरुङ टोलीमा रहेपनि पहिलो रोजाइमा नअटाएपछि उपकप्तान विराज महर्जनलाई स्वतः त्यो जिम्मेवारी पाउछन् नै । तर, विराजको अवस्था पनि अनिलकै जस्तो भएपछि अब नेपाली टोलीको कप्तानी कसले गर्ने छन् भन्ने प्रष्ट […]
August 1, 2017
काठमाडौँ (एजेन्सी) – अखिल नेपाल फुटबल संघले साफ यू१८ फुटबल प्रतियोगिता र एएफसी यू१९ च्याम्पियनसिपको छनोट चरणलाई लक्षित गर्दै ३५ सदस्यीय टोलीको घोषणा गरेको छ। यसअघी प्रारम्भिक छनोटमा ७२ जना खेलाडी रहेकोमा प्रशिक्षक छिरिङ लोप्साङले ३५ खेलाडीको नाम घोषणा गरेका हुन्। प्रशिक्षण टोलीमा लोप्साङसँगै पुस्कर शाही र गोलरक्षक प्रशिक्षक मृगेन्द्र मिश्र पनि रहेका छन्। प्रारम्भिक […]
August 1, 2017
बार्सिलोना (एजेन्सी) – ट्रान्सफर विन्डोको चर्चाको शिखरमा रहेका ब्राजिलियन फरवार्ड नेयमार बार्सिलोना फर्कने भएका छन्। यसअघि सम्झौता अनुरुप २५ मिलियन पाउण्ड तिर्ने सहमति भएपनि बार्सिलोनाले नेयमारले क्लब छाड्ने भएपछि उक्त बोनस तिर्न आनाकानी गरेको हो। नेयमारका पिता नेयमार सिनियरलाई सम्झौता अनुरुपमा जुलाईको अन्त्यसम्म पैसा तिरिसक्नुपर्ने भएपनि बार्सिलोनाले त्यसो नगरेको बुझिएको छ। नेयमारले बार्सिलोनासँग त्यसपछि नयाँ […]
August 1, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – प्रशिक्षक ग्योतोकु कोजीले आगामी अगष्टको दोश्रो साता जापान जाने २४ खेलाडी सम्मिलित नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरेका छन्। पछिल्लो पटक यमनसँगको खेलमा सहभागिता जनाएका खेलाडी अधिकांश खेलाडी टोलीमा समेटिएका छन्। आगामी सेप्टेम्बर ५ तारिखमा हुने ताजिकिस्तान विरुद्धको एएफसी एसियन कपको छनोट चरणको खेलका लागि नेपाली टोली प्रशिक्षण एवं अभ्यास खेल […]