February 22, 2017
धरान (हाम्रो खेलकुद)– धरानमा जारी १९ औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगितामा बुधबार सिएमजी क्लब संकटा र रुपन्देही ११ बीच पहिलो सेमिफाइनल खेल हुँदैछ । पछिल्लो दुई सातामा दुवै टोली संकटा र रुपन्देहीले नकआउट प्रतियोगिताको उपाधि जितेर धरान पुगेका थिए । संकटाले त्रिभुवन आर्मीलाई हराउँदै माघ २९ गते रुस्लान आठौं सिमरा गोल्डकपको उपाधि जितेको थियो […]
February 21, 2017
काठमाडौं (हाम्रो खेलकुद)– दोस्रो मध्यपुर थिमी नगरपालिका कप स्कुल स्तरीय फुटबल प्रतियोगितामा मंगलबार दुवै खेलको नतिजा टाइब्रेकरबाट निस्केको छ । अलग अलग खेलमा जेनिथ एकेडेमी र नवरत्न स्कुलले सफलता प्राप्त गरेका छन् । थिमी मैदानमा जेनिथले हिमचुली एकेडेमीलाई टाइब्रकेरमा ४–२ ले हराएको थियो । त्यसअघि खेल १–१ को बराबरीमा टुंगिएको थियो । निर्धारित ७० मिनेटका […]
February 21, 2017
चितगोङ (हाम्रो खेलकुद) – पहिलो खेल जितिसकेको लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले शेख कमल अन्तर्राष्ट्रिय क्लब कप–२०१७ को समूह चरणको दोस्रो खेलमा बुधबार अफगानिस्तानी क्लब शाहिन आस्मयीको सामना गर्दैछ । आइतबार भएको समूह चरणको पहिलो खेलमा निकालेको जितले हौसिएको मनाङ बुधबार शाहिन आस्मायीलाई हराउँदै सेमिफाइनल यात्रा सहज बनोन लक्ष्यका साथ उत्रनेछ । यी दुईबीचको खेल […]
February 21, 2017
धरान (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लब १९ औं बुढासुब्बा रेडबुल गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । इन्जुरी समयमा मानबहादुर परियारले हेडमार्फत निर्णायक गोल गरेपछि भारतको कञ्चनजंगा एफसीलाई ३–२ ले हराउँदै पुलिसले अन्तिम चारको यात्रा तय गरेछ । प्रतिस्पर्धात्मक खेलका सबै गोल दोस्रो हाफमा सम्भव भएका थिए । दोस्रो हाफको १४ मिनेट भित्र […]
February 21, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ सम्मिलित माल्दिभ्सको टिसी स्पोर्टस क्लब समूह चरणको एकखेल अघि नै बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको सेमिफाइनलमा पुगेको । लगातार दोस्रो खेल जित्ने क्रममा किरणको टोलीले सोमबार कीर्गिस्तानको एफसी अल्गालाई २–१ ले हराएको थियो । पहिलो खेलमा ढाका अवहानीलाई १–० ले हराएको टिसीले समूह […]
February 21, 2017
धरान (हाम्रो खेलकुद)– १९ औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार चौथो तथा अन्तिम क्वार्टरफाइनलमा नेपाल पुलिस क्लब र भारतीय क्लब युनाइटेड सिक्किमबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो २ः३० बजे धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा सुरु हुनेछ । पुसमा सातौं राष्ट्रिय खेलकुद कास्य पदक जितेको पुलिसले त्यसयता खासै राम्रो प्रदर्शन गर्न सकिरहेको छैन । […]
February 21, 2017
ब्राजिल (एजेन्सी)– ब्राजिलका महान खेलाडीमध्येका एक रोनाल्डोले सन् २००२ विश्व कपमा अनौठो कपाल राख्नुको रहस्य खोलेका छन । गोल गर्न माहिर रोनाल्डाको कपालको शैलीले कोरिया–जापानमा संयुुक्त रुपमा आयोजना भएको विश्वकपमा निकै चर्चा पाएको थियो । कतिले उनको कपालको शैलीको कतिले हासो बनाएका थिए । रोनाल्डोले धेरैपछि उक्त कपाल कटाइको शैलीका बारमा मुख खोलेका छन् । […]
February 20, 2017
काठमाडौं (हाम्रो खेलकुद)– आदर्श मावि र जय बोर्डिङ स्कुल दोस्रो मध्यपुर थिमी नगरपालिका कप विद्यालय स्तरीय फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । थिमी मैदानमा सोमबार भएको खेलमा आदर्श माविले एक्सिभ स्कुललाई १–० लेह राएको । अर्को खेलमा जय बोर्डिङले सुप्रिम एकेडेमीलाई सडन डेथमा हराएको थियो । निर्धारित ७० मिनेटमा २–२ र टाइब्रेकरमा पनि बराबरी […]
February 20, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – शेख कमल अन्तराष्ट्रिय क्लब कप २०१७ अन्तर्गत आइतबार भएको पहिलो खेलमा स्पोर्टिङ मोहमडन लाई २-०ले पराजित गरेको मनाङले बुधबार अफगानिस्तानको क्लब शाहिन असामयीको सामना गर्नेछ। सोमबार मनाङ मर्स्याङदी क्लबको प्रशिक्षणमा एन.एस.जे.एफका दिल तामाङले खिचेका तस्बिरहरु:
February 20, 2017
धरान (हाम्रो खेलकुद) – धरानमा जारी बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा सिएमजी क्लब संकटा नेपाल एपिएफलाई १-० ले हराउदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेता नेपाल एपिएफ क्लब राज पौडेलको ३९ औँ मिनेटको गोलले पछि परेको थियो । पुसमा राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेयता कुनै पनि प्रतियोगिताको फाइनल पुग्न […]