January 4, 2017
लन्डन (एन्जेसी)– प्रिमियर लिगको शीर्ष टोली चेल्सीका प्रशिक्षक एन्टेनियो कोन्टेलाई कीर्तिमान भन्दा पनि जितसँग बढी मतलब छ । चेल्सीले आज राती टोटेनह्यामसँग खेल्दा तीन अंकमै बढी केन्द्रित हुने कोन्टेले दाबी गरेका छन् । प्रिमियर लिगमा लगातार १३ खेल जित्दै चेल्सी अंकतालिको शीर्षस्थानमा मजबुद अवस्थामा रहेको छ । एकै सिजनमा लगातार १३ खेल जित्ने आर्सनलको कीर्तिमानसँग […]
January 4, 2017
पेरिस(एजेन्सी)– लामो समयदेखि इङ्लिस क्लब आर्सनलले ताकेका जुलियन ड्रयाक्सलर जनवरी ट्रान्सफर सुरु भएलगतै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आबद्ध भएका छन् । साल्केबाट सन् २०१५ मा अनुमानित २५ मिलियन पाउण्डमा वल्फसबर्ग पुगेका ड्रयाक्सलरलाई पिएसजीले ३४ मिलियन पाउण्ड (करिब ४ अर्ब नेपाली रुपैयाँ) तिरेको भित्राएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन । २३ बर्षिय जर्मन मिडिपिल्डरले […]
January 4, 2017
प्रकाश तिमल्सिना काठमाडौं– राष्ट्रिय फुटबल टोलीका नम्बर एक गोलकिपर किरण चेम्जोङ दोस्रो पटक विदेशी क्लबबाट खेल्ने सम्भावना बढेको छ । झन्डै दुई महिनाअघि नेपाललाई एएफसी सोलिडारिटी कप जिताउँदा महत्वपूर्ण भूमिका निर्वाह गरेका किरण भित्राउन माल्दिभ्सको प्रिमियर लिग टोली ट्रस्ट एन्ड कियर (टिसी) स्पोर्टस क्लबले चासो देखाएको छ । ‘टिसी क्लबका एकजना जिम्मेवार व्यक्तीसँग दस दिनजति […]
January 4, 2017
स्पेन (एजेन्सी)– एट्लेटिको मड्रिडले कोपा डेल रेको क्वार्टरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । गएराती पहिलो लेगको अवे खेलमा लस पालामासलाई २–० ले हराउँदै एट्लेटिकोले अन्ति आठको सम्भावना मजबुद बनाएको हो । दुवै हाफमा १/१ गोल गर्दै अग्रता लिएपछि एट्लेटिकोका लागि दोस्रो लेग सह जबनेको छ । टोलीका लागि कोकेले पहिलो हाफ र एन्टोनी ग्रिजमानले […]
January 4, 2017
लन्डन (एजेन्सी)– अन्तिम २० मिनेटमा तीन गोल फर्काएपछि आर्सनल गए राती प्रिमियर लिगमा हारबाट जोगिएको छ । उपाधि दौडमा रहेको आर्सनलले बोर्नमाउथसँग ३–३ को बराबरी खेलेको हो । बोर्नमाउथले १५ मिनेटमै १–० को अग्रता लिएको थियो भने रायन फ्रसेरले दोस्रो हाफको १३ औ मिनेटमा अर्को गोल थपेका थिए । ७० औं मिनेटमा एलेक्स सान्चेजले हेडमार्फत […]
January 3, 2017
काठमाडौं (हाम्रो खेलकुद)– महिला साफ च्याम्पियनसिप फुटबलमा भाग लिन भारतको सिलगुढी पुगेको नेपाली महिला टोली बुधबार स्वदेश फर्कने भएको छ । सिलगुढीबाट झापा हुँदै विराटनगरबाट हवाईमार्ग हुँदै बुधबारसाँझ टोली त्रिभुवन विमानस्थल ओर्लने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । च्याम्पियन बन्ने लक्ष्यसहित नेपाली टोली यसपटक सेमिफाइनलबाटै बाहिरिएर स्वदेश फर्कन लागेको हो । आयोजक […]
January 3, 2017
स्पेन (एजेन्सी)–‘ट्रान्सफर विन्डो’ खुले लगतै खेलाडीहरु यता जाने र उता जाने भन्दै हल्ला चल्न थाल्छन् । त्यसमध्ये केहि मात्र वास्तविक हुन्छन् । हाल रियल मड्रिडले टोटेनह्यामका स्टार डेले अल्ली लाई भित्राउन चाहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मड्रिडमाथि खेलाडी ट्रान्सफरमा लगाइएको प्रतिबन्धका कारण यही जनवरीमा अल्लीलाई भित्राउन नपाएपनी आउँदो सिजन उनलाई ल्याउने मड्रिडको दाउ छ […]
January 3, 2017
मकवानपुर(हाम्रो खेलकुद) – सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौंडामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा पोखराको साहारा क्लव सेमीफाइनल प्रवेश गरेको छ । मङ्गलबार दिल्ली यूनाइटेड एफसी भारतलाई टाइब्रेकरमा ३–२ गोल अन्तरले हराउँदै साहाराले सेमिफाइनलमा स्थान पक्का गरेको हो । निर्धारित समय १–१ गोलको बराबरीमा टुङ्गिएपछि टाइब्रेकर मार्फत निर्णय लिइएको थियो । खेलको ३९ […]
January 3, 2017
दिपक बोहोरा पाँचथर– आयोजक फिदिम स्र्पोटिङ क्लब पाँचथरमा जारी आठौं फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा पुगेको छ । मंगलबार फ्यान्स क्लब बिआरसी भुटानलाई २–० गोलले हराउदै फिदिमले विर्ता युनाइटेड क्लब झापा संगको सेमिफाइनल भेट पक्का गरेको छ । अघिल्लो दिनमात्र रुपन्देही ११ संग पराजित हुदै काकरभित्ता गोल्ड कप बाट बाहिरिएको भुटानी क्लब पाँचथरमा पनि पहिलो खेलबाटै बाहिरीएको […]
January 3, 2017
काँकरभिट्टा– सातौं राष्ट्रिय खेलकुदको स्वर्ण पदक विजेता एपिएफ मेची नेत्रालय काँकरभिट्टा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । सिएमजी क्लब संकटालाई १–० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । १७ मिनेटमा हरि कार्कीले गरेको गोल नै खेलको निर्णायक बनेको थियो । टुबोर्ग हेटौंडा गोल्डकपको पहिलो खेलमै पराजित भएर झापा पुगेको थियो । सातौं राष्ट्रिय खेलकुदमा च्याम्पियन […]