January 1, 2017
सिलगुढी (एजेन्सी)– पहिलो पटक महिला साफ च्याम्पियनसिपमा नेपाल र भारतमध्ये एउटा टोलीले मात्र फाइनल खेल्नेछ । भारतको सिलगुढीमा जारी च्याम्पियनसिपमा अर्को तिर फाइनलको प्रतिद्वन्द्वि बंगलादेश र माल्दिभ्समध्ये हुनेछ । यसअघिका तीनै संस्करणमा फाइनल खेलेका नेपाल र भारत यसपटक एक कदमअघि नै भेट्दैछन् । साफ च्याम्पिनसिपमा मात्र होइन दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा पनि नेपाल […]
January 1, 2017
एजेन्सि – इङ्लिश प्रिमिएर लिग अन्तर्गत आइतबार भएको खेलमा वाटफर्डलाई ४-१को फराकिलो अन्तरले हराउँदै टोटेनहम हट्सपरले अंक तालिकामा म्यानचेष्टर सिटिलाई उछिनेको छ। ह्यारी केन र डेले अलिको २-२गोलको मद्दतले स्पर्सले वाटफर्डलाई ४-१को अन्तरले पाखा लगाएको थियो। स्पर्सका लागि ह्यारी केनले पहिलो हाफमा दुई गोल गरेका थिए भने डेले अलिले पहिलो हाफको अन्त्य र दोश्रो हाफको […]
January 1, 2017
हेटौंडा (हाम्रो खेलकुद)– दुई दिनअघि राष्ट्रिय च्याम्पियन बनेको एपिएफलाई हराउँदै साविकको विजेता मनाङ मस्र्याङ्दी क्लब हेटौंडामा जारी टुबोर्ग हेटौडा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । हेटौंडा–१० स्थित फरेष्ट्री खेल मैदानमा भएको अन्तिम आठको खेलमा दुई दिन अघि सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेको एपिएफ क्लबको चुनौती ३–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि […]
January 1, 2017
काँकरभिट्टा (हाम्रो खेलकुद)– आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर मेची नेत्रालय दोस्रो काँकरभिट्टा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । भारतको ब्लु आर्मी सिलोङलाई टाइब्रेकरमा ३–२ ले हराउँदै काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर अन्तिम चारमा पुगेको हो । निर्धारित समय यी दुई टोलीबीचको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । टाइब्रेकरमा आयोजकका सेमसुङ, सञ्जय राजभाग र जीवन […]
January 1, 2017
दिपक बोहोरा पाँचथर– विर्ता युनाटेड झापा सहज जितका साथ पाँचथरको फिदिममा जारी आठौं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सेर क्लब कालेम्पुङ भारत लाई ७– ० ले हराउदै विर्ता युनाइटेडले अन्तिम चारको यात्रा तय गरेको थियो । विर्ता युनाइटेडका लागि कर्ण लिम्बुले चार, रञ्जित श्रेष्ठले २ र निशान खड्काले १ गोल गरेका […]
January 1, 2017
लण्डन – (एजेन्सी) -स्टोक बिरुद्ध चेल्सिकालागी दुइ असिस्ट सिर्जना गरेका चेल्सिका मिडफिल्डर फेब्रिगास प्रिमियर लिगमा सबै भन्दा छिटो १०० असिस्ट पुग्ने खेलाडी बनेका छन । आर्सनल र चेल्सिका लागी जोडेर २९३ खेलमा १०० असिस्ट गर्दै उनले आफ्नो नाममा उक्त किर्तिमान राखेका हुन । आर्सनलबाट २१२ प्रिमियर लिगका खेलहरुमा आफ्नु उपस्थिति जनाएका उनले चेल्सिबाट ८१औ खेल खेल्दा […]
January 1, 2017
दिपेश तिमल्सिना सिलगुढी (भारत)– धेरैलाई लागेको थियो, भारतको सिलगुढीमा जारी महिला साफ च्याम्पियनसिपमा फाइनलमा नेपालको भेट फेरी पनि भारतसँग हुनेछ । अघिल्ला तीन संस्करणका आधारमा अनुमान गलत पनि थिएन । तर, यसपटक दृश्य फरक भएको छ, उपाधिको सबै भन्दा बलियो दाबेदार भारतसँग नेपालले फाइनलअघि सेमिफाइनलमा भेट्नु परेको छ । साफ च्याम्पियनसिपको इतिहासमै भारत समूह चरणको […]
January 1, 2017
लण्डन (एजेन्सी) – घरेलु मैदानमा म्यान्चेस्टर सिटिलाई सानो अन्तरले हराउदै लिभरपुलले दोस्रो स्थानमा ४ अंकको अग्रता बनाएको छ । विइलान्डमको पहिलो हाल्फमा गरेको ८ मिनेटको शानदार हेडरमा गरेको गोल निर्णायक हुँदा लिभरपुलले प्रीमियर लिगमा लगातार चौथो जित हासिल गरेको हो । पहिलो स्थानमा रहेको चेल्सी १३ खेलमा जित हासिल गर्दै लिभरपुल भन्दा ६ अंकको अग्रतामा छ […]
December 31, 2016
युनाइटेड (एजेन्सी)– पाउल पोग्बाले खेल सकिन ४ मिनेट बाँकी रहँदा हेड मार्फत गोल गरेपछि म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा शनिबार मिडल्सब्रोलाई २–१ ले हराएको छ । प्रिमियर लिगमा युनाइटेडको यो लगातार पाँचौं जित हो । ग्रान्ट लिडविटरले ६६ औं मिनेटमा गोल गर्दै मिडल्सब्रोलाई अग्रता दिलाएका थिए । मिडल्सब्रोका भिक्टोर भाल्डेजले याल्टान इब्राहिमोभिचको प्रहारलाई रोकेपछि एन्थोनी मार्सियलले […]
December 31, 2016
चेल्सी (एजेन्सी)– चेल्सीले प्रिमियर लिगमा लगातार १३ औं खेल जित्ने क्रममा शनिबार स्टोक सिटीलई ४–२ ले हराउँदै शीर्षस्थालाई थप बलियो बनाएको छ । एकै सिजनमा लगातार १३ खेल जित्ने आर्सनलको कीर्तिमानलाई शनिबारको सफलतापछि चेल्सीले बराबरी गरेको छ । २ पटक सम्म खेललाई बराबरी गरेपनि अन्तिम २५ मिनेट चेल्सीले थप दुई गोल गर्दैै विजय यात्रालाई कायम […]