November 14, 2016
सिड्नी (हाम्रो खेलकुद)- अष्ट्रेलियाको सिड्नीमा यही आउदो नोवेम्बर १९ र २० तरिकमा जि फाईभ एमएफसि कप हुने भएको छ । प्रतियोगितामा फ्री उमेर समुहमा १६ टिमले र ३५भन्दा बढी उमेर समुहका ८ टिमहरुले सहभागिता जनाउने छन । प्रतियोगिताको आयोजना माछापुच्रे एफसिले गर्न लागेको हो । नाईन अ साईड पद्दतिको प्रतियोगिताको धन राशी फ्री उमेर अन्तर्गत […]
November 13, 2016
हाम्रो खेलकुद – एएफसी सोलिडारिटी कपको फाइनल खेलमा नेपालले मकाउको सामना गर्दैछ। नेपाली समयानुसार साँझ ५:१५बजे सुरु हुने खेलको लागि आज नेपाली टोलीले प्रशिक्षण गर्यो। हिजोको खेलका वैकल्पिक खेलाडीले पूर्ण प्रशिक्षण गरेका थिए भने अन्य खेलाडी भने हल्का व्यायाममा व्यस्त देखिए। भोलि भने सबै खेलाडीले पूर्ण प्रशिक्षण गर्ने प्रशिक्षकले जानकारी दिए। हेर्नुहोस उक्त प्रशिक्षणको तस्बिरहरु: […]
November 13, 2016
म्यासेडोनिया बिरुद्द ४-० को सहज जित दर्ता गर्दै स्पेन बिश्व कप छनोट चरणको खेलमा ३ जित र १ बराबरी सहित समुह ‘जि’ मा शिर्ष स्थामा छ । दोस्रो स्थामा रहेको इटालिको समान १० अंक छ । स्पेनका लागी डार्को भेल्कोव्सिको आत्मघाती गोल खेलमा पहिलो पटक अग्रता लिन काफी रह्यो भने भिटोलो , मोनरियाल र अडुरिजको […]
November 13, 2016
नेपालले सेमिफाइनल खेलमा लाओसलाई टाइ ब्रेकरमा ३-० ले हराउदै फाइनल प्रवेश गरेको थियो । निर्धारित समय र थप ३० मिनेटमा २-२ भएपछी खेल टाइ ब्रेकरमा गएको थियो । त्यस्तै ब्रुनाइ र मकाउ बिचको सेमिफाइनल खेलको बिजेता पनि टाइ ब्रेकरबाट निस्चय भएको थियो । खेलको जानकारी खेल हुने मिति : १५ नोवेम्बर खेल हुने समय : नेपाली समय बेलुकी ५:१५ […]
November 12, 2016
कुचिङ(हाम्रो खेलकुद) – नेपालले एएफसी सोलिडारिटी कपको फाइनलमा मकाउलाई प्रतिद्वन्द्वि पाएको छ । कुचिङमा भर्खरै सम्पन्न दोस्रो सेमिफाइनलमा टाइब्रेकरमा ब्रुनाईलाई ४–३ ले हराउँदै मकाउले फाइनलमा यात्रा पक्का गरेको हो । निर्धारित ९० मिनेट थप समय १–१ को बराबरीमा खेलेपछि टाइब्रेकरमा मकाउले बाजी मारेको हो । त्यसअघि भएको सेमिफाइनलमा लाओसलाई टाइब्रेकरमा ३–० ले हराउँदै नेपाल फाइनल […]
November 12, 2016
दिपेश तिमल्सिना (हाम्रो खेलकुद) काठमाडौं– फुटबलमा सफलता प्राप्त गर्न टोलीमा खेलाडी,प्रशिक्षण टोली, मेडिकल टिमको मात्र होइन समर्थकको भूमिका पनि त्यत्तिकै महत्वपूर्ण मानिन्छ । नेपाली फुटबल खेलाडीले घरेलु मैदानमा खेल्दा समर्थकहरुको हुटिङले बेग्लै जोस आउने पटक पटक खेलाडीले बताउँदै आएका छन् । यी सबै फुटबलसँग जोडिएका अहम हिस्सा हुन् । तर फुटबल वा अन्य कुनै टिम गेममा […]
November 12, 2016
November 12, 2016
निर्धारित ९० मिनेट र थापिएको ३० मिनेटमा बिजेताको टुङो नलाग्दा नेपालले टाइ ब्रेकरमा लाओसलाई हराउदै सोलिडारिटी कपको फाइनल प्रवेश गरेको छ । पहिलो हाल्फमा १ गोलाले पछी परेको नेपालले दोस्रो हाल्फमा बिमलको गोलमा बराबर गरेपछी खेल थप लम्बिएको थियो । अतिरिक्त समयमा अनन्तको हेडरमा अग्रता लिएपनी बचाउन नसक्दा खेल टाइ ब्रेकरमा ढकेलिएको थियो । […]
November 12, 2016
कुचिङ (हाम्रो खेलकुद)– एएफसी सोलिडारिटी कपमा नेपाल र लाओसबीचको सेमिफाइनलको निर्धारित ९० मिनेटका खेल १–१ को बराबरीमा टुंगिएको छ । अब ३० मिनेट समय थपिनेछ । त्यसमा पनि नतिजा नआएमा खेल टाइब्रेकरमा जानेछ । पहिलो हाफमा १–० ले पछि परेको नेपाल दोस्रो हाफको सुरुमै विमल घर्तीमगरको गोलसँगै खेलमा फर्केको थियो । ४७ औं मिनेटमा भरत […]
November 12, 2016
कुचिङ (हाम्रो खेलकुद)– नेपाल एएफसी सोलिडारिटी कप सेमिफाइनलको पहिलो हाफको समाप्ती सम्म १–० ले पछाडी परेको छ । नेपालविरुद्ध १९ औं मिनेटमा साइ सोङ खामले हेडमार्फत गोल गरेका थिए । थ्रोमा आएको बललाई कप्तानले क्रस गरेपछि नजिक रहेका कामले ड्रप हेडमा गोल गरेका थिए । उनको प्रहार रोक्न नेपाली किपर किरण चेम्जोङले प्रयास त गरे, […]