default_image

फुटबल

Bimal

November 12, 2016

शोकलाई शक्तिमा बदल्न सफल ‘विमल’

दिपेन्द्र पोखरेल /हाम्रो खेलकुद काठमाडौं-  नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगरले हिजो आफ्नो फेसबुक फ्यान पेजमा लेखे,‘ भोली सेमिफाइनल खेल्दैछौं । तपाईहरुको साथ र शुभकामनाको अपेक्षा गर्दछौं ।’ फुटबल प्रतियोगिता नेपालीको क्रेज देखेर र नेपाली टोलीलाई समर्थकले गर्ने मायाकै आधारमा उनले यस्तो अपेक्षा गरेको हुनुपर्छ । उनको त्यो स्ट्याटसमा लाइक गर्ने हजारौंको संख्यामा […]

nepal

November 12, 2016

लाओस बिरुद्ध नेपालको सुरुवाती ११ घोषणा

कुचिङ (हाम्रो खेलकुद) लाओस बिरुद्ध सेमिफाइनल खेलमा नेपालका प्रशिक्षक कोजी ग्योटोकुले अघिल्लो खेल भन्दा एक परिवर्तन गरेका छन । मिड्फिल्डमा हेमन गुरुङको स्थामा अन्जन बिस्ट पुन: टोलिमा फर्केका छन । पहिलो खेलमा सुरुवात गरेका अन्जन्, दोस्रो खेलमा अतिरिक्त खेलाडिको रुपमा मैदान प्रवेश गरेका थिए । नेपालको पहिलो ११ किरण चेम्जोङ (गोलकिपर), विराज महर्जन (कप्तान), रविन […]

Nepal

November 12, 2016

नेपाली फुटबल टोली सामू इतिहास रच्ने मौका

काठमाडौं (हाम्रो खेलकुद) नेपाली राष्ट्रिय टोली फेरी एक पटक इतिहास रच्ने अवसरको मोडमा आइपुगेको छ । मेलेसियाको कुनिङमा जारी एएफसी सोलिडारिटी कपमा आज दिउँसो २ः१५ बजे लाओससँग सेमिफाइनल खेल्दैछ । त्यो सेमिफाइनल जित्न सके नेपाल पहिलो पटक एसियाली स्तरको प्रतियोगिताको उपाधि नजिक पुग्ने छ । तीन दशक भन्दा लामो अन्तर्राष्ट्रिय फुटबलको अनुभव बटुलेको नेपाली टोली […]

bishal-rai

November 12, 2016

लाओसविरुद्ध गोल गर्ने विशाल पहिलो खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) नेपाली राष्ट्रिय फुटबल टोलीले झन्डै ६ महिनापछि लाओससँग प्रतिस्पर्धा गर्दैछ । जेठ १६ गतेको मैत्रीपूर्ण खेलपछि यी दुई टोली आज मलेसियाको कुचिङमा जारी एएफसी सोलिडारिटी कपको पहिलो सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । नेपाल र लाओसबीच त्यति बेलाको मैत्रीपूर्ण खेल १–१ का बराबरीमा टुंगिएको थियो । त्यो नेपाल र लाओसबीचको पहिलो अन्तर्राष्ट्रिय […]

November 12, 2016

फ्रान्सले स्विडेनलाई हरायो – इङ्ल्याण्ड पनि विजयी

पेरिस (एजेन्सी)– विश्वकप छनोट अन्तर्गतको खेलमा फ्रान्सले स्विडेनलाई २-१ ले हराएको छ । फ्रान्सको लागी पौल पोग्बा र पाएटले गोल गरे । समुह ‘ए’ को खेलमा पहिलो हाल्फ गोल रहित रहे पनि दोस्रो हाल्फमा इमिल फोर्स्बर्गको गोलमा स्विडेनले अग्रता लिएको थियो । लयमा फर्किदै गरेका पोग्बाले खेल बराबरिमा ल्याएपछी पाएटले घरेलु टोलिको जितम निर्णायक गोल […]

gnabry

November 12, 2016

विश्वकप छनोटमा जर्मनीको ८ गोल, पहिलो खेलमै ग्नाब्रीको ह्याट्रिक

सान मारिनो (एजेन्सी) – बिश्व कप छनोट चरणको खेलमा जर्मनिले सान मारिनोलाई ८–० ले जित्दै ४ खेलमा शत प्रतिशत नतिजा निकाल्न सफल भएको छ । सामि खदिरको गोल बाट सुरुवाती ७ मिनेटमा अग्रता लिएको जर्मनिले २ मिनेटपछी पहिलो खेल खेलेका सर्जि ग्नाब्रीको गोलमा जर्मनिले आफ्नो अग्रता दोब्बर गरेको थियो । आर्सनल बाट आफुलाई स्थापित गर्न नसकेपछी […]

striker

November 11, 2016

कसले सम्हाल्ला नेपालको आक्रामण ?

दिपेन्द्र पोखरेल (हाम्रो खेलकुद) पहिलो खेलमा फितलो आक्रमणका कारण गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेलमा नवयुग, बिमल र भरतको गोलमा ब्रुनाइ माथी ३-० को जित रच्दै समुह बिजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो । पहिलो खेलमा अन्जन र सुजललाई वाइड मिड्फिल्डको रुपमा प्रयोग गर्दै अग्रभागमा बिमल र नवयुगको साझेदारी परिक्षण गरेका प्रशिक्षक कोजिले दोस्रो खेलमा […]

November 11, 2016

सेमीफाइनल अगाडी नेपालको प्रशिक्षण [फोटो फिचर]

हाम्रो खेलकुद –  एएफसी सोलिडारिटी कपको सेमीफाइनल खेलमा भोलि नेपालले लाओसको सामना गर्दैछ। नेपाली समयानुसार दिनको २:१५बजे सुरु हुने खेलको लागि आज नेपाली टोलीले प्रशिक्षण गर्यो। हेर्नुहोस उक्त प्रशिक्षणको  तस्बिरहरु:  

Bishal Rai

November 11, 2016

नेपाल विरुद्ध लाओस – हेड टु हेड

हाम्रो खेलकुद – एएफसी सोलिडारिटी कप २०१६ अन्तर्गत शनिबार हुने पहिलो सेमिफाइनल खेलमा नेपाल र लाओस भिड्दैछन्। नेपाल समूह ‘ए’ को शिर्ष स्थानमा रहेर सेमिफाइनल पुगेको हो भने लाओस समूह ‘बि’को दोश्रो स्थानमा रहेर अर्को चरणमा आइपुगेको हो। लाओसले प्रतियोगिताको समूह चरणमा दुइ जित र एक हार सहित छ अंक बटुल्यो भने नेपालले एक जित […]

neymar brazil olympics

November 11, 2016

विश्व कप छनोटमा अर्जेन्टिना ब्राजिलसँग पराजित

विश्व कप छनोट दक्षिण अमेरिकि क्षेत्रको खेलमा ब्राजिलले अर्जेन्टिनलाई ३-० ले पराजित गरेको छ । खेलको सुरुवातम अर्जेन्टिनाको प्रभाव देखिएको थियो । २३ मिनेटमा लुकास बिलिगाको हाल्फ भलीलाइ रोक्दै ब्राजिलियन किपर अलिसनले घरेलु टोलीलाइ पछी पर्नबाट जोगाएका थिए । तर लिभरपुल मिड्फिल्डर फिलिपे कौटिनोको उत्कृस्ट फर्म जारी रहदा ब्राजिलालाइ कौटिनोले २५ मिनेटमा अग्रता दिलाए । त्यस्तै […]

Success

Thank you for your time.