October 26, 2016
चितवन (हाम्रो खेलकुद)- टाइब्रेकरमा विजयी हुँदै सिएमजी क्लब संकटा विकास रनिङ सिल्डको सेमिफाइनलमा पुगेको छ । झापा ११ सँग २–२ को बराबरीपछि संकटाले टाइब्रेकरमा ३–१ ले बाजी मारेको थियो । फाइनल प्रवेशका लागि अब संकटाले लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीको सामना गर्नेछ । ३१ औं मिनेटमा संकटाका भिक्टर अमोबिले गरेका थिए । लगत्तै अर्को मिनटेमा असिमजंग […]
October 26, 2016
दिपक बोहोरा (पाँचथर) पाँचथर तरुण दलको आयोजनामा भइरहेको तरुण नकआउट जिल्ला स्तरीय फुटवल प्रतियोगिताको उपाधी फिदिम १ जितेको छ । वुधवार भएको अत्यान्त प्रतिस्पर्धात्मक खेलमा कडा प्रतिद्वन्दि आङसराङलाई झिनो अन्तरले हराउँदै उपाधि कब्जा गरेको हो । १–० अन्तरको जित फिदिमले निकालेको हो । इन्जुरी समयमा फिदिमले गरेको गोल जितका लागि पर्याप्त बन्यो । फिदिमका नरेश […]
October 26, 2016
दिपक बोहोरा (पाँचथर) फिदिममा जारी तरुण नकआउट जिल्ला स्तरीय फुटवल प्रतियोगिताको फाइनल फिदिम १ र आङसराङ बिच आज हुने भएको छ । मङगलबार सदरमुकाम फिदिममा भएको सेमिफाइनलको खेलहरु जित्दै दुबै टोली फाइनल प्रबेश गरेको हुन । फिदिमले याङनाम ४–१ को गोल अन्तरले जित निकाल्दै फाइनल प्रेबेश गरेको हो । पहिलो हाफमा फिदिमले २ गोल गरेको […]
October 26, 2016
इङ्लिश फुटबल लिगमा टोटेन्ह्याम माथी २-१ को जित दर्ता गर्दै लिभरपुल प्रतियोगिताको क्वाटर फाइनल प्रवेश गरेको छ भने टोटेन्ह्यामको यत्रा टुङिएको छ । प्रीमियर लिगका दुइ प्रतिस्पर्धी बिच भएको खेलमा ड्यानियल स्टुरेजको दुबै हाल्फको एक एक गोलले लिभरपुललाई अन्तिम ८ मा स्थान दिलाएको हो । एन्फिल्डमा भएको खेलमा पहिलो हाल्फमा ९ मिनेटमा गोल गर्दै स्टुरेजले […]
October 26, 2016
काटालन सुपरकपमा बार्सिलोनालाई १-० ले हराउदै इस्प्यानोलले उपाधी जित्न सफल भएको छ । दुइ काटालान क्लब बिच हुने वार्षिक सुपरकप को यो दोस्रो संस्करण हो । पहिलो संकरणमा बार्सिलोनाले इस्प्यानोलाई पेनाल्टिमा हराउदै उपाधि जितेको थियो । मेस्सि, स्वारेज र नेमार गरी , पहिलो टिमको १० खेलाडिलाई बिश्राम दिएको बार्सिलोनाले ज्यादातर आफ्नो रिजर्भका खेलाडिहरुलाई खेल अवसर दिएको […]
October 26, 2016
चितवन (हाम्रो खेलकुद)– नेपाल आर्मी क्लब चितवनमा जारी विकास रनिङ शिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । क्याम्पाचौरमा मंगलबार आर्मीले अर्को ए डिभिजन हिमालयन शेर्पालाई २–१ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । ११ औं मिनेटमा टेकबहादुर बुढाथोकीले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । टंक बस्नतेको पासमा टेकबहादुरले सुन्दर गोल गरेका । […]
October 25, 2016
एजेन्सी (फ्रान्स) फ्रान्स फुटबलले सोमबार ब्यालन डे’ओर अवार्डको लागी प्रतिस्पर्धा गर्ने ३० जना खेलाडीको सुचि सार्वजनिक गरेको छ । जसमद्धे क्रिष्टियानो रोनाल्डो र लियोनल मेसी दुबै परेपछि विश्व वर्ष खेलाडी उपाधिका लागि पुनः दुईको प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै लेस्टर सिटिलाई उपाधी जिताउन महत्वपुर्ण भूमिका निर्वाह गरेका जेमी भार्डी सुचिमा एकमात्र इङ्लिश खेलाडी हुन […]
October 25, 2016
एजेन्सी (लिभरपुल) खेल हुने समय : राती १२:३० बजे इङ्लिश फुटबल लिग कपको राउन्ड अफ १६ मा आज प्रीमियर लिगका दुइ प्रतिश्प्रधी भिड्दै छन । लिभरपुल फुटबल क्लबको घरेलु मैदान एन्फिल्डमा हुने खेलमा लिभरपुलले लन्डनबाट टोटन्ह्यामलाई निम्त्याउदै छ । लिभरपुलले तेस्रो चरणको खेलमा डर्बी काउन्टिलाई ३-० ले हराउदै प्रतियोगितामा अघी बडेको हो भने, टोटेन्ह्यामले वाइट […]
October 25, 2016
सोलिडारिटी कपको लागि प्रशिक्षणरत नेपाली राष्ट्रिय फुटबल टोलीको अन्तिम नामावली आज सार्वजनिक भएको छ। ३० खेलाडी सम्मिलित प्रारम्भिक टोलीबाट अन्तिम २३को छनोट भएको हो । २८ खेलाडी मध्य गोल्किपर एलन न्यौपाने , डिफेन्डर मान बाहादुर , दिनेश राजबंशि, जितेन्द्र कार्कि, र मिड्फिल्डर सुनिल बल अन्तिम २३ मा पर्न सकेनन । चोटका कारण विकास तामाङ र प्रकाश बुढाथोकी […]
October 25, 2016
नेपाली समय : बिहान १:१५ अक्टोबर २६ काटालान सुपर कपमा आज काटालान शहरका दुइ ठुला क्लबहरु बार्सिलोना र इस्प्यानोल भिड्दै छन । दुइ काटालान क्लब बिच हुने वार्षिक सुपरकप को यो दोस्रो संस्करण हो । २०१४ मा भएको अघिल्लो संस्करणमा ९० मिनेटको खेल्ले निर्णय दिन न सकेपछी १-१ मा सकिएको खेल बार्सिलोनाले पेनाल्टी मार्फत जितेको […]