default_image

फुटबल

October 29, 2016

म्यानचेस्टर युनाइटेड फेरी निराश, सिटी र आर्सनललाई सफलता

लन्डन (एजेन्सी)– म्यानचेस्टर युनाइटेडले अर्को निराशनाजनक नतिजा आत्मसात गर्दा प्रिमियर लिगमा शनिबार शहरी प्रतिद्वन्द्वि म्यानचेस्टर सिटी र आर्सनलले जित निकालेका छन् । खराब प्रदर्शनका कारण दबाबमा रहेको युनाइटेडले बर्नलीसँग गोलरहित बराबरीमा चित्त बुझाउँदा सिटीले वेस्ट ब्रुमविचलाई ४–० ले हरायो । अर्को खेलमा आर्सनलले सन्डरल्यान्डमाथि ४–१ को जित हासिल गर्यो । अर्को खेलमा टोटेनह्याम र लेस्टर […]

October 29, 2016

चितवनमा संकटाले आर्मीको चुनौति पार लगाउँला ?

भरतपुर (हाम्रो खेलकुद) – ए डिभिजन टोली सिएमजी संकटा क्लबका लागि यो सिजन भ्याइनभ्याइ रह्यो । चितवनको नारायणगढ र नवलपरासीको डण्डामा एकै समय आयोजना भएका दुई ठूला नकआउट फुटबल प्रतियोगितामाले संकटालाई खुवै दौडायो । ए डिभिजन क्लबहरुमा जमेका खेलाडीको संयोजनले बलियो बनेको संकटा भाग्यवश दुवै प्रतियोगिताको फाइनलमा पुग्यो । क्याम्पाचौरमा जारी १२ औं टुबोर्ग विकास […]

October 29, 2016

ब्वाइज युनियनलाई राइनो संरक्षण फुटबल उपाधि, फाइनलमा संकटा पराजित

काठमाडौं (हाम्रो खेलकुद) — सहिद स्मारक बी डिभिजन टोली ब्वाइज युनियनले राइनो संरक्षण फुटबल प्रतियोगिताको उपाधि जितेको थियो । ब्वाइज युनियनले शनिबार भएको फाइनलमा ए डिभिजन टोली सिएमजी क्लब संकटा २–१ हराउँदै उपाधि जितेको छ । दुई दिनमा दुईवटा प्रतियोगिता फाइनल खेल्ने तयारीमा रहेको संकटा पहिलो फाइनलमा पराजित भएको छ । अघिल्लो दिन शुक्रबार २–१ […]

ronaldo

October 29, 2016

रियल मड्रीडको जितामा रोनाल्डोको ह्याट्रीक

स्पेन (एजेन्सि) डिपोर्टिभो अलाभेस बिरुद्धको खेलमा रियल म्याड्रीडले जित दर्ता गर्दा क्रीस्टियानो रोनाल्डोले ह्याट्रीक प्रहार गरेका छन । रोनाल्डोले पेनाल्टिबाट गोल गर्न चुके पनी ह्याट्रीक पुरा गर्दै मड्रीडलाई जित तर्फ डोहोर्‍याए । खेलको पहिलो हाल्फको सुरुवातमा गोल गर्दै डेवेर्सनले ७ मिनेटमा घरेलु टोलीलाइ अग्रता दिलाए । तर १७ मिनेटपछी पेनाल्टी मार्फत गोल गर्दै रोनाल्डोले खेल बराबरिमा […]

roandlo-zidane

October 29, 2016

जिदान – “ब्यालोन डि’ओरको लागी रोनाल्डो सबैभन्दा योग्य “

एजेन्सी (स्पेन) रियल मड्रीडको प्रशिक्षक जिदानको अनुसार बर्षको उत्कृस्ट खेलाडिको हकमा फ्रान्स फुटबलाले प्रदान गर्ने अवार्ड्मा यो पाली स्पष्ट रुपमा रोनाल्डो योग्य रहेको बताएका छन । यो सिजनमा सुस्त सुरुवात गरेपनी अघिल्लो सिजन ५१ गोल गर्दै रियम मड्रीडसङ च्याम्पियन्स लिग र पोर्चुगलसङ युरो कप जित्न सफल रोनाल्डो स्पस्टसङ जितको हकदार रखेको कुरा १९९८ का ब्यानोल […]

messi-suarez

October 29, 2016

मड्रीडलाई पछ्याउदै बार्सिलोना ग्रानाडासङ भिड्ने

एजेन्सी (स्पेन) नेपाली समय : राती १२:३० बजे ला लिगामा २ अंकले शिर्ष स्थानमा रहेको रियल मड्रीड भन्दा तल बसेको बार्सिलोना ग्रानाडलाई घरेलु मैदानमा निम्त्याउदा ३ अंक बटुल्ने प्रयासमा रहनेछ । लिगको अघिल्लो ३ खेलमा तीन नै जित्न सफल बार्सिलोना भ्यालेन्सियासङ अन्तिम मिनेटमा २-२को बराबरिमा रहादा पेनाल्टी पाउदै भाग्यशाली साबित भएको थियो । अघिल्लो खेलमा […]

Real Madrid CF v Elche CF - La Liga

October 29, 2016

लयमा रहेको मड्रीड अलाभेसको सामना गर्दै

एजेन्सी (स्पेन) खेल हुने नेपाली समय  : राती ८ बजे अघिल्लो ४ खेलमा २० गोल गर्दै राम्रो लयमा रहेको रियल मड्रीड आज डिपोर्टिभो अलाभेसको सामना गर्दै छ । बेल , रोनाल्डो र बेन्जेमा सबैलाई बिश्राम दिइएको कोपा डेल रेको खेलमा ७-१ को जित दर्ता गर्न सफल मड्रीड ला लिगामा फर्किदा आफ्नु तिन वटै फर्वाडलाई प्रयोग गर्नेछ […]

October 29, 2016

सोलीडारिटी कप: नेपाललाई चोटको समस्या

काठमाडौँ (हाम्री खेलकुद) – आगामी कार्तिक १७ गतेबाट मलेसियाको कुचिङमा सुरु हुन लागेको एएफसी सोलिडारीटि कपमा सहभागि हुन लागेको नेपाली टोलीलाई चोटको समस्या परेको छ। ३० खेलाडी सम्मिलित प्रारम्भिक छनोटबाटनै प्रकाश बुढिथोकि र विकास तामाङ चोटका कारण बाहिरिएका थिए। यसबाहेक मिडफिल्डर विशाल राई र भरत खवासले पनि भर्खरै मात्र चोटबाट पुनरागमन गरेका हुन्। खवास राष्ट्रिय […]

naikap

October 29, 2016

स्वप्नबाग वेस्टर्न युनाइटेडलाई नैकाप गोल्डकपको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) –स्वप्नबाग वेस्टर्न युनाइटेडले नैकाप गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । चन्द्रागिरी नगरपालिका २५ स्थित नैकाप मैदानमा भएको फाइनलमा स्वप्नबागले स्थानिय दीपशिखा युवा समूहलाई २–० ले हराउँदै उपाधि जितेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफमा सुवास घलानले दुवै गोल गरेपछि स्वप्नबाग उपाधि जित्न सफल भएको हो […]

October 28, 2016

असिमको निर्णायक गोलमा संकटाको फाइनल यात्रा, उपाधिका लागि आर्मीसँग भिड्ने

चितवन (हाम्रो खेलकुद) – सिएमजी क्लब संकटा विकास सिल्ड रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । सहिद स्मारक ए डिभिजन लिग डर्बीमा घरेलु फुटबलको चर्चित क्लबमध्येको एक लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीलाई शुक्रबार २–१ ले हराउँदै संकटा फाइनल पुगको हो । संकटाले आइतबार हुने फाइनलमा अर्को ए डिभिजन टोलीले विभागिय टोली नेपाल आर्मीको सामना […]

Success

Thank you for your time.