October 25, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय लिग क्लब झापा ११ भारतको सिक्किममा जारी ३६ औं अल इन्डिया गभर्नर्स गोल्डकपको उपाधि नजिक पुगेको छ । सिक्किमको गान्तोकस्थित पाल्जोर रंगशालाको एस्ट्रो टर्फमा सोमबार भएको झापाले स्थानिय गान्तोक हिमालयन स्पोर्टिङ क्लबलाई १–० ले हराउँदै फाइनलमा पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा नरेन्द्रमणि लिम्बुले इन्जुरी समयमा गरेको गोल नै खेलको […]
October 24, 2016
भरतपुर प्रतियोगिताकै बलियो देखिएको मनाङ मस्र्याङ्दी क्लब चितवनमा जारी टुबोर्ग विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । नारायणगढस्थित क्याम्पाचौरमा सोमबार भएको दोस्रो क्वाटरफाइनल खेलमा चितवन–११ लाई ४–० गोल अन्तरले पराजित गर्दै मनाङ अन्तिम चारमा प्रवेश गरेको हो । मनाङका लागि खेलको दोस्रो र ६० औं मिनेटमा विदेशी खेलाडी अफिज […]
October 24, 2016
दिपेश तिमल्सिना (हाम्रो खेलकुद) काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा नरेन्द्र श्रेष्ठ र एक उपाध्यक्षमा मणी कुँवर निर्वाचित भएका छन् । दुई दशक भन्दा लामो समय गणेश थापाको पतनपछिको पहिलो निर्वाचनमा एकै प्यानलबाट लडेका श्रेष्ठ र कुँवर विजयी भएका हुन् । कार्यवहाक अध्यक्ष समेत रहेका श्रेष्ठलाई संस्थापन पक्षका रुपमा हेरिएको थियो भने […]
October 24, 2016
बिक्रम आचार्य आज अखिल नेपाल फुटबल संघ एन्फाको नेत्रित्व परिवर्तनका निम्ती चुनाव हुँदैछ । नेपाली फुटबलमा दुई दसक लामो गणेश थापाको एकतन्त्रिय शासन फिफाले लात नहाने सम्म कायम रह्यो । गणेश थापाको युगमा नेपाली फुटबलमा केही राम्रा काम भए त केही नराम्रा । गणेश थापा आफु नेपाली फुटबलबाट बिदा भएर राजनिती मै सकृय छन , […]
October 24, 2016
पोर्चुगलसङ युरो २०१६ जिते देखी लयमा फर्कन संघर्ष गरिरहेक क्रीस्टियानो रोनाल्डोको यो रियल मड्रीड आएयताको ला लिगामा सबै भन्दा खराब सुरुवात हो । मड्रीडले ९ खेलपछी २१ अंक सहित तालिकामा कब्जा जमाएपनी युरो कपमा चोट बोकेर सुरुका केहि खेल गुमाएका रोनाल्डोले भने ६ खेल खेलिसक्दा २ गोल मात्र गर्न सफल भएका छन । च्याम्पियन्स लिगमा […]
October 24, 2016
काठमाडौं (हाम्रो खेलकुद) दुई अलग अलग खेलका राष्ट्रिय खेलाडीबीच अर्को महिना विवाह हुने भएको छ । फुटबलका असिमजंग कार्की र पौडी तथा ट्राइथोलनकी खेलाडी सोनिरा विष्टबीच आइतबार इंगेजमेन्ट भएको छ । इंगेजमेन्टमा दुई परिवारका सदस्य, इष्टमित्र र साथीहरुको उपस्थिति थियो । भक्तपुरका असिम र ललितपुर डोलाहिटीकी सोनिराबीच एक बर्षदेखि प्रेम सम्बन्ध थियो । सन् […]
October 24, 2016
ला लिगामा एथ्लेटिको बिल्बावोसँगको संघर्षपुर्ण जितपछी रियल मड्रीड अंक तालिकाको शीर्षस्थानमा पुगेको छ । रियल म्याड्रीडको घरेलु मैदान सेन्टिएगो बर्नबाउमा भएको खेलमा मड्रीडले एथ्लेटिको बिल्बावोलाई २-१ ले हराएको छ । करिम बेन्जेमाले खेलको सातौ मिनेटमा इसकोलो पासलाई सदुपयोग गर्दै मड्रीड्लाई घरेलु समर्थकहरुको माझ अग्रता दिलाएका थिए । पहिलो हाल्फको २८ मिनेटमा मड्रीडको डिफेन्सबाट भुल भएपछी त्यसलाई […]
October 23, 2016
लन्डन (एन्जेसी)– चेल्सीले प्रिमियर लिगमा आइतबार चिर प्रतिद्वन्द्वि म्यानचेस्टर युनाइटेडलाई ४–० ले हराएको छ । म्यानचेस्टर सिटीले साउथह्याटनसँग १–१ को बराबरी खेलेको केही घन्टापछि सहरी टोली युनाइटेडले लज्जास्पद हार बेहोरेको छ । पेद्रोले खेल सुरु भएको पहिलो मिनेटमै गोल गरेको खेलको २१ औं मिनेटमा ग्यारी काहिलले दोस्रो गोल गरेका थिए । दोस्रो हाफमा चेल्सीले अर्को […]
October 23, 2016
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले तासी घलेलाई आफ्नो मानार्थ अध्यक्ष मनोनित गरेको छ । एन्फा अध्यक्ष र एक उपाध्यक्षको चयनका लागि लागि सोमबार हुने निर्वाचनअघि आइतबार बसेको केन्द्रिय कार्यसमितिको बैठकले घलेलाई सर्वसम्मत मानार्थ अध्यक्ष मनोनित गरेको थियो । कार्यसमितिको निर्णयलाई सोमबार बस्ने साधारण सभाले पास गरेपछि घले मानार्थ अध्यक्ष बन्नेछन् । […]
October 23, 2016
लन्डन (एजेन्सी)– साउथह्यामटनसँग १–१ को बराबरीमा रोकिएपनि म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्षस्थानमा उक्लेको छ । पहिलो हाफमा पछि परेपनि सिटीले खेललाई बराबरी गर्न सफल भएको थियो । नाथन रेडमुले २७ औं मिनेटमा गोल गरेपछि साउथह्यामटनले अग्रता लिएको थियो । तर, दोस्रो हाफमा किलिची इहेन्चोले गोल फर्काएपछि सिटीको हार टरेको छ । अघिल्लो दिन आर्सनल र […]