July 1, 2016
फ्रान्समा आयोजना भैरहेको युरो २०१६ अन्तर्गत सेमिफाइनलमा पुग्न आज हुने दोश्रो क्वार्टरफाइनल खेलमा बेल्जियम र वेल्स भिड्दैछन। दुबै टोलीमा स्टार खेलाडीहरुको बाक्लो उपस्थिति हुने भएकोले गर्दा पनि खेल निकै रोमाञ्चकारी हुने अनुमान लगाउन सकिन्छ । यो दोस्रो क्वाटर फाइनलमा चम्कन सक्ने केहि खेलाडी हरु यस प्रकार छन । ग्यारेथ बेल रियाल म्याड्रीडका स्टार मात्र नभएर , बेल यस […]
July 1, 2016
फ्रान्समा आयोजना भैरहेको युरो २०१६ अन्तर्गत सेमिफाइनलमा पुग्न आज हुने दोश्रो क्वार्टरफाइनल खेलमा बेल्जियम र वेल्स भिड्दैछन। प्रि-क्वार्टरफाइनल चरणमा हंगेरीविरुद्ध ४-०को सहज जीत हात परेको बेल्जियमका लागि एडेन हजार्डले लोभलाग्दो प्रदर्शन गरेका थिए। बेल्जियमका नियमित कप्तान भिन्सेन्ट कम्पनि चोटका कारण प्रतियोगिताबाट बाहिरिएपछि कप्तानीको जिम्मेवारी पाएका हजार्डसंगै केभिन डे ब्रुएन पनि लय समात्दै छन्। तर टोलीलाइ […]
July 1, 2016
बेल्जियम र वेल्सबिच हुने क्वार्टरफाइनल खेलमा बेल्जियमका दुइ भरपर्दा डिफेन्डर उपस्थित नहुने पक्का भएको छ। टोटेन्हम हट्स्परबाट व्यावसायिक फुटबल खेल्ने यान भर्टोङ्घन र बार्सिलोनाका थोमस भर्मालेन वेल्सविरुद्ध नखेल्ने जानकारी प्रशिक्षक मार्क विल्मंट्सले दिए। प्रशिक्षणका दौरान कुर्कुच्चामा चोट बोकेपछि भर्टोङ्घन अब युरोमा उपलब्ध नहुने पक्का भएको छ। उनि छ देखि आठ हप्तासम्म खेलमैदानबाट बाहिर रहने पनि […]
July 1, 2016
पोल्यान्डलाई पेनाल्टि सुटआउटमा ५-३को गोलअन्तरले हराउँदै पोर्चुगल जारी युरो २०१६को सेमिफाइनलमा पुग्ने पहिलो टोली भएको छ। खेलको निर्धारीत ९०मिनेट १-१ गोलको बराबरीमा सकिएको र थप ३० मिनेटमा पनि दुवै तर्फबाट गोल हुन नसकोपछि खेल सुटआउटतर्फ धकेलिएको थियो। सुटआउटमा पोल्यान्डका ज्याकुब ब्लाजिकोस्किको प्रहार मात्र गोलमा परिणत हुन सकेन। खेलको दोश्रो मिनेटमा नै गोल गर्दै रोबर्ट लेवानडोस्कीले […]
June 30, 2016
स्पेन (एजेन्सी) – हाल पिएसजि जान सक्ने चर्चा चल्दा बार्सिलोनाले नेमारले आफ्नो भविष्य बार्सिलोनामा समर्पण गरेको कुरा सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै बार्सिलोनाका अध्यक्ष जोसेप मारिआ बार्टोमेउले नेमार बार्सामा नै बस्न चाहेको र उनलाई थप ५ बर्ष बार्सामा राख्ने नयाँ सम्झौता मा कलम चलाउने तयारी हुँदै गरेको बताएका छन । २०१३ मा बार्सिलोनासँग आबद्द […]
June 30, 2016
फ्रान्समा जारी युरो २०१६ अन्तर्गत क्वार्टरफाइनल चरणको पहिलो खेलमा पोर्चुगल र पोल्यान्ड भिड्दै छन्। नेपाली समयानुसार राती १२:४५ बजे हुने खेलमा दुवै टोली सेमिफाइनलमा स्थान बनाउन आतुर त छन् नै, त्यसैमाथि दुवै टोलीका फरवार्ड एवं उत्कृष्ट दुई खेलाडी आफ्नो साख बचाउने लडाईंमा उत्रदैं छन्। बायर्न म्युनिखबाट व्यवसायिक फुटबल खेल्दै गत सिजन बुन्डेसलिगाको उच्च गोलकर्ता रहि […]
June 30, 2016
लन्डन (एजेन्सी)- इङ्ल्यान्डका यु २१ का प्रशिक्षक गारेथ साउथगेट राष्ट्रिय टोलीको प्रशिक्षक बन्न खासै इच्छुक नरहेको बताइएको छ । युरोपियन च्याम्पियनसिपको प्रिक्वारर्टरफाइनलमा आयसल्यान्डसँग २–१ को अप्रत्यासित हारपछि रोय हड्सनले प्रशिक्षक पदबाट राजीनामा दिएका थिए । उनी पछिल्ला चार बर्ष उक्त पदमा थिए । ४५ बर्षे साउथ गेटलाई प्रशिक्षकका लागि अहिले सम्म प्रस्ताव पनि नराखिएको र […]
June 30, 2016
काठमाडौँ प्रथम ललित स्मृति यु १८ फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । जगदम्बा लुम्बिनी फुटबल क्लबलाई बुधबार ट्राइबेकरमा ३–१ ले हराउँदै आर्मीले उपाधि जितेको हो । त्यो जितसँगै समूह चरणमा लुम्बिनीसँगको हारको बदला लिन आर्मी सफल भएको थियो । त्यो बेला लुम्बिनीले आर्मीलाई ६–० ले हराएको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रो […]
June 29, 2016
युरोपियन फूटबलमा हरेक ट्रान्सफर विन्डो नजिकिदै गर्दा हरेक दिन कुनै न कुनै ठुलो खेलाडी ठुलो क्लबसँग जोडिनु कुनै नौलो कुरा हैन । मेसी, नेमार,रोनाल्डो जस्ता खेलाडीको अर्को क्लबमा जोडिने हल्ला चल्नुपनी समान्य हो । यि हुन बिगतका केहि घण्टामा भएका ट्रान्सफरका हल्लाहरु : – बार्सेलोनाले भ्यालेन्सियाबाट आन्द्रे गोमेसलाई आबद्द गर्न चाहेको छ, ४०मिलियन रिलिज क्लज […]
June 28, 2016
पेरिस (एजेन्सी) –कमजोर मानिएको आइसल्यान्डसँग इंग्ल्यान्ड युरोपियन च्याम्पियनसिपको प्रि क्वार्टरफाइन्लमा २–१ ले पराजित भएसँगै प्रशिक्षक रोय हड्सनले राजीनामा दिएका छन् । च्याम्प्यिनसिपमा भएको खराब प्रदर्शनमा माफी माग्दै उनले पदबाट राजीनामा दिएका छन । उनले इंग्ल्यान्डलाई चाँडै ठूलो प्रतियोगितामा फाइनलमा देख्न पाउने आशा पनि राखेका छन् । यसैपनि उनको सम्झौता युरोपियन च्याम्पियनसिपमा सकिदै थियो । सन् […]