default_image

फुटबल

November 7, 2022

फेलिक्सको गोलमा एट्लेटिको हारबाट जोगियो

एजेन्सी – पोर्चुगिज मिडफिल्डर जोआओ फेलिक्सको गोलमा एट्लेटिको मड्रिड स्पेनिस ला लिगामा हारबाट जोगिएको छ । घरेलु मैदानमा एट्लेटिकोले १० खेलाडीमा समेटिएको स्पान्योलसँग १–१ गोलको बराबरी खेलेको हो । वान्डा मेट्रोपोलिटानोमा आइतबार राति भएको खेलको २८औं मिनेटमा पाहुना टोली स्पान्योल १० खेलाडीमा समेटिन पुगेको थियो । लियान्द्रो काब्रेरा सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपनि एट्लेटिकोले […]

November 7, 2022

इन्टर मिलानमाथि युभेन्ट्सको जित

एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले इन्टर मिलानमाथि सहज जित निकालेको छ । युभेन्ट्सले घरेलु मैदानमा इन्टर मिलानलाई २–० ले पराजित गरेको हो । युभेन्ट्सको जितमा एड्रिएन राविओट र निकोलो फाजिओलीले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो । एलिएन्ज एरिना टुरिनमा आइतबार राति भएको प्रतिस्पर्धात्मक बनेको खेलको ५२औं मिनेटमा एड्रिएनको गोलबाट […]

November 7, 2022

लिभरपुलले टोटेनहमलाई हरायो

एजेन्सी – फरवार्ड मोहमद सलाहले दुई गोल गरेपछि लिभरपुलले इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा टोटेनहम हट्सपरलाई पराजित गरेको छ । लिभरपुलले टोटेनहमको मैदानमा २-१ को जित निकाल्दा सलाहले पहिलो हाफमा गरेको दुई गोल नै निर्णायक सावित भयो । पहिलो हाफमा उच्च प्रदर्शन गरेको लिभरपुल दोस्रो हाफमा दबाब खेप्न पुगेको थियो । तर टोटेनहमले […]

November 6, 2022

एमेरीले डेब्यु खेलमा म्यानचेस्टर युनाइटेडलाई हराए

एजेन्सी – एस्टन भिल्लाका नवनियुक्त प्रशिक्षक उनाइ एमेरीले जिम्मेवारी लिएको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडलाई हराएका छन् । घरेलु मैदान भिल्ला पार्कमा एस्टन भिल्लाले ३-१ को जित दर्ता गरेको हो । सन् १९९५ यता घरेलु मैदानमा पहिलो पटक म्यानचेस्टर युनाइटेडलाई हराउने क्रममा टोलीले पहिलो ११ मिनेटमै २-० को अग्रता बनाएको थियो । खेलको सातौं मिनेटमा नै […]

November 6, 2022

नेयमार चम्कँदा पिएसजीको जित

एजेन्सी – ब्राजिली फरवार्ड नेयमार चम्कँदा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा लोरिएन्टलाई पराजित गरेको छ । पिएसजीले लोरिएन्टलाई उसकै मैदानमा २–१ को जित निकालेको हो । पिएसजीको जितमा नेयमारले एक गोसँगै असिस्ट प्रदान गर्दा डानिलो परेराले अर्काे गोल थपे । लोरिएन्टका तेरेम मोफीले एक गोल फर्काए ।लोरि एन्टमा आइतबार राति […]

November 6, 2022

आर्सनलले चेल्सीलाई हरायो

एजेन्सी – लन्डन डर्वीमा आर्सनलले इंग्लिस प्रिमियर लिगको खेलमा चेल्सीलाई पराजित गरेको छ । आर्सनलले घरेलु टोली चेल्सीलाई १–० ले पराजित गरेको हो । स्टाम फोर्ड ब्रिजमा आइतबार राति भएको खेलमा आर्सनलको जितमा दोस्रो हाफमा गाब्रियलले गरेको गोल नै निर्णायक बन्यो । उनले ६३औं मिनेटमा बुकायो साकाको पासमा गोल गरेका थिए । निकै नै प्रतिस्पधौत्मक […]

November 6, 2022

नेपाली समयअनुसार विश्वकप खेल तालिका

फिफा विश्वकप २०२२ कतार माथिको तालिका उच्च क्वालिटीको डाउनलोड गर्न यहाँ थिच्नुहोस समुह विभाजन समूह ‘ए’ – कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स समूह ‘बी’ – इंग्ल्यान्ड, इरान, अमेरिका र वेल्स समूह ‘सी’ – अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड समूह ‘डी’ – फ्रान्स, अष्ट्रेलिया, डेनमार्क र ट्युनिसिया समूह ‘ई’ – स्पेन, कोस्टा रिका, जर्मनी र […]

November 6, 2022

बेल चम्कँदा लस एन्जलस च्याम्पियन

एजेन्सी – परिवर्तित खेलाडीको रुपमा मैदान छिरेका वेल्सका कप्तान ग्यारेथ बेल नायक बन्दा लस एन्जलस (एलए) एफसीले अमेरिकी मेजर लिग सकर (एमएलएस) कपको उपाधि जितेको छ । फिलाडेल्फिया युनियनलाई प्ले अफको टाइब्रेकरमा ३–० ले पराजित गर्दै १० खेलाढीमा समेटिएको लस एन्जलसले उपाधि जितेको हो । लस एन्जलसको यो पहिलो उपाधि हो । निर्धारित समयमा २–२ […]

November 6, 2022

चेल्सी र आर्सनल भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार लन्डनका दुई क्लब चेल्सी र आर्सनल आमनेसामने हुँदैछन् । खेल नेपाली समयअनुसार साँझ ५:४५ बजे चेल्सीको घरेलु मैदान स्टामफर्ड ब्रिजमा हुनेछ । यी दुई टोलीबीच प्रिमियर लिगको पछिल्लो ४ खेलमा चेल्सीले १ खेल जित्दा आर्सनल ३ खेलमा विजयी भएको छ । पछिल्लो पटक अप्रिलमा आर्सनलले चेल्सीको मैदानमा ४-२ […]

November 6, 2022

मौकोको चम्कदा डर्टमुन्डको सानदार जित, बायर्न पनि विजयी

एजेन्सी – जर्मन युवा स्टार युसोउफा मौकोको चम्कँदा जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमुन्डले सानदार जित निकाल्दा बायर्न म्युनिखले पनि रोमाञ्चक जित निकालेको छ । डर्टमुन्डले घरेलु मैदानमा भिएफएल बोचुममाथि ३–० को सहज जित निकालेको हो । डर्टमुन्डको जितमा युसोउफा मौकोकोले दुई गोल गर्दा जियोभानी रेनाले एक गोल गरे । सिग्नल इडुना पार्क डर्टमुन्डमा शनिबार राति भएको […]

Success

Thank you for your time.