default_image

फुटबल

November 6, 2022

रोमाञ्चक जितसँगै मिलान दोस्रो स्थानमा उक्लियो

एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ मा रोमाञ्चक जित निकालेको छ । घरेलु मैदानमा १० खेलाडीमा समेटिएको मिलानले स्पेजियालाई २–१ ले पराजित गरेको हो । मिलानोमा शनिबार राति भएको खेलमा मिलानको जितमा थियो हर्नान्डेज र ओलिभर जिरुउडले गोल गरे । स्पेजियाका ड्यानियल माल्दिनीले एक गोल फर्काए । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको २१औं मिनेटमा […]

November 6, 2022

पिकेको अन्तिम खेलमा बार्सिलोनाको जित

एजेन्सी – भेट्रान डिफेन्डर जेरार्ड पिकेको अन्तिम खेलमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित निकालेको छ । बार्सिलोनाले घरेलु मैदानमा अल्मेरियालाई २–० ले पराजित गरेको हो । बार्सिलोनाको जितमा औसमाने डेम्वेले र फ्रान्की डि जोङले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो । नोउ क्याम्पमा शनिबार राति भएको खेलको सातौं मिनेटमा […]

November 5, 2022

म्यानचेस्टर सिटीको रोमान्चक जित

एजेन्सी – खेलको अधिकांश समय १० खेलाडीमा सिमित हुनका बाबजुद म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा फुलहमलाई पराजित गरेको छ । घरेलु मैदानमा सिटीले २-१ को जित दर्ता गरेको हो । खेलमा सुरुवाती समयमै अग्रता लिएपनि पहिलो हाफको २६ औं मिनेटमा जोआओ क्यान्सेलोले रातो कार्ड पाएपछि सिटी दबाबमा परेको थियो । उक्त […]

November 5, 2022

हालान्ड सिटीको बेन्चमा, फुलहमबाट भिनिसियस सुरुवात गर्दै

एजेन्सी – म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुआर्डीओलाले प्रिमियर लिग अन्तर्गत फुलहमविरुद्ध खेलका लागि चोटबाट संघर्ष गरिरहेका फरवार्ड एर्लिङ हालान्डलाई बेन्चमा राखेका छन् । यता फुलहमले ब्राजिलियन कार्लोस भिनिसियसलाई सुरुवाती रोजाइमा उतारेको छ । चोटका कारण पछिल्ला खेल गुमाएका हालान्डले प्रशिक्षणमा पुनरागमन गरेलगत्तै आज खेल्ने अनुमान गरिएको थियो । तर गुआर्डीओलाले उनलाई बेन्चमा राखेका छन् । […]

November 5, 2022

नेपालले बंगलादेशलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू-१५ महिला राष्ट्रिय टोलीले साफ यू-१५ महिला च्याम्पियनसिपमा लगातार दोस्रो जित दर्ता गर्ने क्रममा उपाधि दावेदार बंगलादेशलाई हराएको छ । बंगलादेशको ढाकास्थित मोस्ताफा कमल रंगशालामा नेपालले फरवार्ड वर्षा ओलीको गोलमा १-० को जित दर्ता गरेको हो । वर्षाले खेलको ८७ औं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । सिमरन […]

November 5, 2022

वल्भ्सको प्रशिक्षकमा लोपेटेगुइ नियुक्त

एजेन्सी – इंग्लिस प्रिमियर लिगको क्लब वल्भरह्याम्पटन वान्डरर्सले स्पेनिस प्रशिक्षक जुलेन लोपेटेगुइलाई आफ्नो नयाँ प्रशिक्षकको रुपमा अनुबन्ध गरेको छ । स्पेनका ५६ वर्षीय प्रशिक्षक लामो समयको छलफलपछि टोलीको जिम्मेवारी सम्हाल्न राजी भएका हुन् । वल्भ्सले गत महिना नै पोर्चुगलका ब्रुनो लाजलाई बर्खास्त गरेको थियो । वल्भ्सको पहिलो प्रयासमा लोपेटेगुइले पारिवारिक कारण देखाउँदै आफू उपलब्ध हुन […]

November 5, 2022

चोटका कारण विश्वकप गुमाउने खेलाडी

एजेन्सी – फिफा विश्वकप कतार २०२२ सुरु हुन अब दुई साता मात्रै बाँकी छ । यो साता क्लबको खेलपछि खेलाडीहरु आफ्नो देशको प्रतिनिधित्व गर्दै विश्वकप खेल्ने योजनामा छन् । खेलाडीहरु आफ्नो देशलाई च्याम्पियन बनाउन चाहन्छन् । तर, सबैले यस्तो सफलता हात पार्न पाउदैनन् । कतिपय ठूला देश विश्वकपमा छनोट नहुँदा विश्व फुटबलका स्टारहरु विश्वकपमा देखिने […]

November 5, 2022

नेपाल र बंगलादेश भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी साफ यू१५ महिला च्याम्पियनसिपमा आज (शनिबार) नेपालले घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र बंगलादेशबीचको खेल ढाकाको बीएसएसएसएमके स्टेडियममा नेपाली समय अनुसार दिउँसो ४ः१५ बजेपछि सुरु हुनेछ । तीन राष्ट्रको मात्रै सहभागिता रहेको च्याम्पियनसिपमा नेपाल र बंगलादेश दुवै दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । दुवै बंगलादेशले तुलनात्मक रुपमा […]

November 4, 2022

डिफेन्डर पिकेले सन्न्यास लिने

एजेन्सी – स्पेन तथा क्याटलान क्लब बार्सिलोनाका भेट्रान डिफेन्डर जेरार्ड पिकेले फुटबलबाट तत्कालै सन्न्यास लिने घोषणा गरेका छन् । बार्सिलोना र अल्मेरियाबीच शनिबार क्याम्प नोउमा हुने खेलपछि पिकेले फुटबलबाट तत्काल सन्यास लिने घोषणा गरेका हुन् । ‘नोउ क्याम्पमा अल्मेरियाविरुद्धको खेल नै मेरो व्यवसायिक खेल करिअरको अन्तिम खेल हुनेछ,’ पिकेले सामाजिक सन्जालमा लेखेका छन् । ‘पछिल्ला […]

November 4, 2022

आर्सनलको जित

एजेन्सी – इंग्लिस क्लब आर्सनलले युरोपा लिगमा जित निकालेको छ । घरेलु मैदानमा आर्सनलले एफसी जुरिचलाई १–० ले पराजित गरेको हो । इमिरेट्स स्टेडियम लन्डनमा बिहीबार राति भएको खेलमा आर्सनलको जितमा पहिलो हाफमा काइरन टिएरनीले गरेको गोल नै निर्णायक बन्यो । उनले १७औं मिनेटमा गोल गरेका थिए । यस जितसँगै आर्सनल समूह ‘ए’ मा ६ […]

Success

Thank you for your time.