default_image

फुटबल

September 8, 2022

यू२० टोली बहराइन प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू२० एसियन कप छनोट खेल्न नेपाली युवा राष्ट्रिय फुटबल टोली बिहीबार बहराइन प्रस्थान गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबारै नेपाली युवा टोलीलाई बिदाई गरेको थियो । मुख्य प्रशिक्षक मेघराज केसीले यसपटक अघिल्लो महिना साफ यू२० च्याम्पियनसिप खेल्ने टोलीको गोलरक्षकमा कुनै परिवर्तन गरेको छैन । डिफेन्समा स्यान्सु […]

September 8, 2022

ग्रिजमनको निर्णायक गोलमा एट्लेटिको म्याड्रिडको रोमाञ्चक जित

एजेन्सी – खेलको इन्ज्युरी समयमा तीन गोल निस्कदा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा रोमाञ्चक जित निकालेको छ । घरेलु मैदानमा एट्लेटिकोले १० खेलाडीमा समेटिएको पोर्चुगिज क्लब एफसी पोर्टाेलाई २–१ ले पराजित गरेको हो । एट्लेटिकोको जितमा मारियो हर्माेसो र एन्टोइन ग्रिजमनले गोल गरे । पोर्टाेका मेटेअस युरिवेले एक गोल […]

September 8, 2022

बायर्नले इन्टर मिलानलाई हरायो

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखले युइएफए च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा इटालियन क्लब इन्टर मिलानलाई पराजित गरेको छ । बायर्नले घरेलु टोली इन्टर मिलानलाई २–० को पराजित गरेको हो । बायर्नको जितमा लिरोए सानेले एक गोल गर्दा एक गोल उपहार पाएको थियो । मिलानोमा बुधबार राति भएको खेलको २५औं मिनेटमा लिरोए सानेको गोलबाट […]

September 8, 2022

लिभरपुलको लज्जास्पद हार

एजेन्सी – साविक उपविजेता इंग्लिस क्लब लिभरपुलले नयाँ सिजनको युइएफए च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमै लज्जास्पद हार बेहोरेको छ । लिभरपुलले घरेलु टोली नेपोलीसँग ४–१ के लज्जास्पद हार बेहोरेको हो । डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा बुधबार राति भएको खेलमा घरेलु टोलीको जितमा पिओटर जिलेन्स्कीले दुई तथा आन्द्रे फ्रान्क जाम्वो एनगुइसा र जियोभानी सिमिओनले समान […]

September 8, 2022

बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक

एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकमा क्याटलान क्लब बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिगको नयाँ सिजनमा सानदार सुरुवात गरेको छ । बार्सिलोनाले समूह चरणको पहिलो खेलमा भिक्टोरिया प्लेजनलाई ५-१ को फराकिलो अन्तरले हरायो । घरेलु मैदान क्याम्प नोउमा लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्दा फ्रान्क केसी र फेरान टोरेसले १-१ गोल गरे । प्लेजनका जान सिकोराले एक गोल […]

September 7, 2022

बंगलादेशले माल्दिभ्सलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं महिला साफ च्याम्पियनसिप २०२२ अन्तर्गत समूह ए को दोस्रो खेलमा बंगलादेशले माल्दिभ्सलाई हराएको छ । पहिलो हाफको ३ गोलको मदतले बंगलादेश ३-० ले विजयी भएको हो । एकपक्षीय खेलमा बंगलादेशकी कप्तान सविना खातुनले दुई गोल गरेकी छिन् । अर्को गोल मसुरा प्रविनको नाममा रहेको छ । बंगलादेशले खेलको सुरुवातदेखि नै […]

September 7, 2022

यू२० टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – बहराइनमा आयोजना हुने एएफसी यू२० एसियन कप छनोट खेल्ने नेपाली युवा राष्ट्रिय फुटबल टोलीलाई बिदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार एन्फा कम्प्लेक्समा यू–२० टोलीको बिदाई गरेको हो । नेपाली टोली बिहीबार बहराइन प्रस्थान गर्ने तालिका छ । नेपाली युवा टोलीलाई नेपाली कांग्रेसका नेता मोहन बस्नेत, एन्फाका […]

September 7, 2022

चेल्सीका प्रशिक्षक टुचेल बर्खास्त

एजेन्सी – इंग्लिस क्लब चेल्सीले आफ्ना मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको छ । लगातारको खराव प्रदर्शनसँगै क्लबले उनलाई बुधबार बर्खास्त गरेको हो । चेल्सी मंगलबार राति च्याम्पियन्स लिगको नयाँ सिजनको समूह चरणको पहिलो खेलमै क्रोएसियन क्लब डिनामो जाग्रिवसँग उसकै मैदानमा १–० ले पराजित भएको थियो । टुचेलको प्रशिक्षणमा चेल्सीले यो सिजन राम्रो प्रदर्शन गर्न […]

September 7, 2022

साविक विजेता भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं महिला साफ च्याम्पियनसिप अन्तर्गत समूह ए को पहिलो खेलमा साविक विजेता भारतले विजयी सुरुवात गरेको छ । भारतले पाकिस्तानमाथि ३-० को जित दर्ता गर्दै ३ अंक जोडेको हो । खेलको सुरुवातमा पाकिस्तानले केही राम्रो मुभ सिर्जना गरेपनि पाकिस्तानी कप्तानले आत्मघाती गोल गरेपछि टोली दबाबमा देखियो । पहिलो गोलको केही मिनेटपछि […]

September 7, 2022

एमबाप्पेको दुई गोलमा पिएसजी विजयी

एजेन्सी – फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेको दुई गोल सहयोगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नयाँ सिजनको युइएफए च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ । पिएसजीले घरेलु मैदानमा युभेन्ट्समाथि २–१ को महत्वपूर्ण जित निकालेको हो । पिएसजीको जितमा दुवै गोल एमबाप्पेले गर्दा युभेन्ट्सका वेस्टन म्याककेन्नीले एक गोल फर्काए । पार्क डेस प्रिन्सेसमा मंगलबार राति भएको खेलको […]

Success

Thank you for your time.