default_image

फुटबल

September 2, 2022

साफ च्याम्पिनसिपमा झण्डै साढे ३ करोड खर्च हुने

काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता सुरु हुने महिला साफ च्याम्पियनसिपमा झण्डै ३ करोड ५० लाख रुपैयाँ खर्च हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले अनुमान गरेको छ । भदौ २१ गते सुरु हुने च्याम्पियनसिपका लागि तयारी पूरा भएको एन्फाले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । दक्षिण एसियाका सातै राष्ट्रको सहभागिता रहने च्याम्पियनसिपमा नेपाल समूह […]

September 2, 2022

फुलहमले भिनिसियस र विलियनसहित चार खेलाडी भित्र्यायो

एजेन्सी – इंग्लिस क्लब फुलहमले यस सिजनको खेलाडी सरुवाको अन्तिम दिन ब्राजिली विंगर विलियन र फरवार्ड भिनिसियससहित चार खेलाडीलाई अनुबन्ध गरेको छ । फुलहमले यसअघि चेल्सी र आर्सनलबाट खेलिसकेका विलियनसँगै ड्यान जेम्स, कार्लाेस भिनिसियस र लेभिन कुर्जावालाई अनुबन्ध गरेको हो । फुलहमले विलियनलाई फ्रि ट्रान्सफरमा क्लबमा आबद्ध गर्दा भिनिसियसलाई स्थायी खेलाडी र जेम्स र लेभिन […]

September 2, 2022

ब्राजिली मिडफिल्डर लिभरपुलमा अनुबन्धित

एजेन्सी – इंग्लिस क्लब लिभरपुलले ब्राजिली मिडफिल्डर आर्थर मेलोलाई क्लबमा अनुबन्ध गरेको छ । लिभरपुलले मेलोलाई इटालियन क्लब युभेन्ट्सबाट एक सिजनका लागि लोनमा आबद्ध गरेको हो । उनी यस सिजनको अन्त्यसम्म क्लबमै रहनेछन् । २६ वर्षीय मेलोले गत सिजन युभेन्ट्सका लागि ३१ खेल खेल्दा यो सिजन कुनै पनि खेल खेलेका छैनन् । लिभरपुलमा आबद्ध भएपछि […]

September 2, 2022

बार्सिलोनाका औवामियाङ चेल्सीमा अनुबन्धित

एजेन्सी – इंग्लिस क्लब चेल्सीले क्याटलान क्लब बार्सिलोनाबाट फरवार्ड पिएरे एमरिक औवामियाङलाई अनुबन्ध गरेको छ । चेल्सीले गावोनका फरवार्ड औवामियाङलाई दुई वर्षको लागि १० मिलियन पाउन्डमा क्लबमा अनुबन्ध गर्न सफल भएको हो । उनले चेल्सीमा ९ नम्वर जर्सी लगाउनेछन् । ३३ वर्षीय औवामियाङ एक सिजन पछि नै प्रिमियर लिग क्लबमा फर्किएका हुन् । औवामियाङ गत […]

September 2, 2022

सान्चोको गोलमा युनाइटेडको जित

एजेन्सी – इंग्लिस युवा विंगर जेडान सान्चोको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लगातार तेस्रो जित निकालेको छ । युनाइटेडले घरेलु टोली लेस्टर सिटीमाथि १–० को झिनो जित दर्ता गरेको हो । युनाइटेडको जितमा सान्चोले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले २३औं मिनेटमा मार्कुस रासफोर्डको पासमा गोल गर्न सफल भएका थिए […]

September 1, 2022

रियलमा जम्दै भिनिसियस

एजेन्सी – रियल म्याड्रिडका भिनिसियसले इस्पानयोलविरुद्ध सिजनको व्यक्तिगत दोस्रो गोल गरेका थिए । सन् २०२२-२३ को सिजनमा भिनिसियस लगातार दोस्रो खेलमा गोल गर्न सफल भएका थिए । उनले पहिलो गोल सेल्टा भिगोविरुद्ध गरेका थिए । अघिल्लो सिजन उच्च प्रदर्शन गरेका उनी अझै शसक्त रुपमा प्रदर्शन गर्न उत्साहित छन् । उनले २०२१-२२ को सिजनमा २२ गोल […]

September 1, 2022

आयोजकलाई हराउँदै सिद्राहा भेट्रान्स फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – आयोजक विराट मेघा स्पोर्ट्स एकेडेमी ‘बी’ लाई पराजित गर्दै सिद्राहा भेट्रान्स मुस्ताङ विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । विहीबार सहिद रंगशालामा भएको पहिलो सेमिफाइनलमा सिद्राहाले आयोजकलाई ३-२ ले पराजित गरेको हो । पहिलो हाफमै २-० ले अघि बढेको सिद्राहाले खेलको अन्त्यतिर लय गुमाएपनि उपाधि भिडन्तमा स्थान पक्का […]

September 1, 2022

यू१७ टोलीको बिदाई, शुक्रबार श्रीलंका जाने

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू१७ च्याम्पियनसिपमा सहभागिता जनाउन श्रीलंका जाने नेपाली युवा टोलीलाई बिदाई गरेको छ । टोली शुक्रबार दिउसो १ बजे त्यसतर्फ प्रस्थान गर्नेछ । नेपाली युवा टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, उपाध्यक्ष विराटजंग शाही, दीपक खतिवडा, […]

September 1, 2022

एन्टोनी म्यानचेस्टरमा सार्वजनिक

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले ब्राजिली विंगर एन्टोनीलाई क्लबमा सार्वजनिक गरेको छ । युनाइटेडले बिहीबार उनलाई ओल्ड ट्राफोर्डमा सार्वजनिक गरेको हो । २२ वर्षीय एन्टोनीलाई युनाइटेडले क्लबको दोस्रो सबैभन्दा बढी मुल्य खर्चिएर आबद्ध गर्न सफल भएको थियो । युनाइटेडले एन्टोनीलाई डच क्लब आयाक्सबाट ८५.५ मिलियन पाउन्डमा ५ वर्षको लागि अनुबन्ध गरेको छ । उनको […]

September 1, 2022

हालान्डसँगै डर्टमुन्डका डिफेन्डर पनि म्यानचेस्टर सिटीमा

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट फरवार्ड एर्लिङ हालान्डपछि अर्का खेलाडी पनि अनुबन्ध गरेको छ । सिटीले ट्रान्सफर विन्डोको अन्तिम दिन डिफेन्डर म्यानुएल अकान्जी भित्र्याएको हो । सिटीले २७ वर्षीय स्विस डिफेन्डरलाई ५ वर्षका लागि अनुबन्धन गरेको हो । सन् २०१८ मा डर्टमुन्ड पुगेका अकान्जीले त्यहाँ रहेर १ सय ५८ खेल […]

Success

Thank you for your time.