default_image

फुटबल

April 23, 2022

एमबाप्पेको सम्भावित स्थानान्तरण अन्तिम मोडमा

एजेन्सी – फ्रान्सेली युवा स्टार केलियन एमबाप्पेको भविष्यबारेको निर्णय अन्तिम मोडमा प्रवेश गरेको छ । त्यहाँ स्पेनिस क्लब रियल म्याड्रिड र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बीच केही तिक्तता छैन । यद्दपि पिएसजीले एमबाप्पेलाई सम्झौता नविकरण गर्न दवाव जारी राखेको छ । एमबाप्पे रियल म्याड्रिड जाने चर्चा चलिरहेका बेला उनको परिवार म्याड्रिड जाने भएको […]

April 22, 2022

महिला गोल्डकपको उपाधिमा एपिएफ र पुलिसको दावी

धनगढी (हाम्रो खेलकुद) – कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब शनिबार भिड्दै छन् । धनगढी रंगशालामा शनिबार साँझ हुने फाईनलमा दुबै टोली उपाधिका लागि भिड्न लागेका हुन् । वनदेवी युवा क्लबको आयोजना वैशाख ३ गतेदेखि सुरु भएको प्रतियोगिताको उपाधि […]

April 22, 2022

महिला भलिबल र फुटबलले पहिलो पटक एसियाड खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको राष्ट्रिय महिला भलिबल टोली र महिला फुटबल टोलीले पहिलोपटक एसियाली खेलकुद (एसियाड) मा सहभागिता जनाउने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को शुक्रबार बसेको १ सय १२औं बोर्ड बैठकले आगामी भदौ २५ देखि असोज ९ गतेसम्म चीनको हाग्ंजोउ शहरमा आयोजना हुने १९औं एसियाडमा महिला भलिबल टोली र महिला फुटबलसहित […]

April 22, 2022

एन्फा जिल्ला निर्वाचन – काठमाडौंको अध्यक्षमा शाही नै निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला फुटबल संघको अध्यक्षमा विराटजंग शाही निर्वाचित भएका छन् । शुक्रबार भएको साधारण सभाले शाहीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति नै निर्विरोध चयन गरेको छ । शाही यसअघि पनि अध्यक्ष रहेका तिए । उपाध्यक्षमा युवराज श्रेष्ठ निर्वाचित भएका छन् । उनी यसअघि नेपाल भलिबल संघको विद्यालय कमिसनको संयोजक थिए । […]

April 22, 2022

एनफिल्डको ‘सद्भाव’ लाई रोनाल्डोको धन्यवाद

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले एनफिल्डमा समर्थकले आफुप्रति देखाएको सद्भावलाई धन्यवाद दिएका छन् । लिभरपुलसँग खेल्नुअघि आफ्नो जुम्ल्याहा मध्येको एक छोरा गुमाएपछि रोनाल्डो शोकमा परेका थिए । त्यसपछि एनफिल्डमा रोनाल्डोलाई लिभरपुल र युनाईटेडका समर्थकले सम्मान गरेका थिए । लिग खेलको दौरान दुवै क्लबका समर्थकले ताली बजाएर रोनाल्डोको शोकमा एक्यबद्धता […]

April 21, 2022

एन्फा जिल्ला निर्वाचन – बिहीबार ६ जिल्लामा को–को ?

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय निर्वाचनका लागि अहिले जिल्ला फुटबल संघको निर्वाचन धमाधम भइरहेको छ । बिहीबार ६ जिल्ला फुटबल संघले नयाँ नेतृत्व पाएको छ । सुनसरीबाट नबिन राई, सप्तरीबाट राजकुमार परियार, संखुवासभाबाट भरत घिमिरे, बाराबाट रामचन्द्र लामा, नवलपरासीबाट धन प्रसाद गुरुङ र ललिपुरबाट पुरुषोत्तम थापाको नेतृत्वमा नयाँ कार्यसमिति […]

April 21, 2022

विवाईसी महिला गोल्डकप – उपाधिका लागि एपिएफ र पुलिस भिड्ने

धनगढी (हाम्रो खेलकुद) – दुई विभागिय टोली नेपाल पुलिस क्लब क्लब र एपिएफबीच कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगिताको छैटौं दिन बिहीबार दोस्रो सेमिफाइनलमा आयोजक वनदेवी युवा क्लब (विवाइसी) लाई ३–० ले हराउँदै पुलिसले एपिएफसँगको भेट पक्का गरेको हो । अर्को विभागिय […]

April 21, 2022

पोग्बा रियल वा युभेन्ट्स जाने चर्चा

एजेन्सी – म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले क्लब छाड्ने चर्चा फेरि सुरु भएको छ । सिजनको अन्त्यसँगै पोग्बाको युनाइटेडसँगको सम्झौता टुंगिदैछ । आउने सिजनका लागि उनी रियल म्याड्रिड वा युभेन्ट्स जाने सम्भावना बलियो रहेको बताइएको छ । सन् २०१६ मा युभेन्ट्सबाट युनाइटेड पुगेका उनी पुनः पुरानै क्लबमा फर्कन सक्ने चर्चा यसअघि पनि पटक पटक गरेको […]

April 21, 2022

टेन ह्याग युनाइटेडको मुख्य प्रशिक्षक नियुक्त

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले आधिकारिक रुपमा क्लबको मुख्य प्रशिक्षकमा डच क्लब आयाक्सका एरिक टेन ह्यागलाई नियुक्त गरेको छ । युनाइटेडले ३ वर्षको लागि डच टेन ह्यागलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको जनाएको छ । ह्यागले यो सिजनको अन्त्यसँगै आयाक्स छाडेर युनाइटेड आउने छन् । टेन ह्याग सन् २०१३ मा सर एलेक्स फर्गुसनले क्लब छाडेपछिको […]

April 21, 2022

सुनसरीमा अध्यक्षमा राईसहित सबै सर्वसम्मत

काठमाडौं (हाम्रो खेलकुद)– सुनसरी जिल्ला फुटबल सङ्घको अध्यक्षमा नविन राईसहित कार्यसमितिनै सर्वासम्मत चयन भएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा) का केन्द्रिय सदस्य दिपक राईको उपस्थितिमा धरानको एन्फा एकेडेमीमा बिहीबार सम्पन्न नवौं साधारसभाले राईको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । १९ सदस्यीय कार्यसमितिको उपाध्यक्षहरुमा दयानन्द रौनियार, मनोज थापा र भेषराज कार्की चयन भएका छन् […]

Success

Thank you for your time.