default_image

फुटबल

April 26, 2022

डिबाला र किनको गोलमा युभेन्ट्सको पूनरागमन जित

एजेन्सी – पाउलो डिबाला र मोइस किनको गोलमा युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा पूनरागमन जित निकालेको छ । युभेन्ट्सले घरेलु टोली सस्सुलोलाई २–१ ले पराजित गरेको हो । मापेइ स्टेडियममा सोमबार राति भएको प्रतिस्पर्धात्मक खेलको ३९औं मिनेटमा जियाकोमो रास्पाडोरीको गोलबाट घरेलु टोलीले सुरुवाती अग्रता लिन सफल भएको थियो । उनले डोमिनिको बेरारडीको पासमा गोल गर्न […]

April 25, 2022

रेफ्री समितिको अध्यक्षमा गुरुङको निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तरगतको एन्फा रेफ्री एसोसिएनमा बुद्धि बहादुर गुरुङ निर्वाचित भएका छन् । गुरुङ यसअघि पनि अध्यक्ष नै रहेका थिए । सोमबार भएको साधरणसभाले गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । श्रीराम रन्जितकार, विनोद केसी र मधु सुदन खनाल उपाध्यक्षमा निर्वाचित भएका छन् । शैलेश जोशी, विरेन्द्र […]

April 25, 2022

चेल्सीका रुडीगर सित्तैमा रियल म्याड्रिड जाने

एजेन्सी – इंग्लिस क्लब चेल्सीका जर्मन डिफेन्डर एन्टोनियो रुडीगर स्पेनिस क्लब रियल म्याड्रिडमा अनुबन्धित हुने भएका छन् । सिजनको अन्त्यसँगै चेल्सीसँग सम्झौता समाप्त भएपछि उनी रियल जानेछन् । २९ वर्षीय डिफेन्डरले यसअघि राख्दै आएको १२ मिलियन युरो प्रति सिजनको मागमा लचकता अपनाएसँगै रियलले सम्झौता गर्न राजी भएको हो । रियलसँगै युरोपका शीर्ष क्लबले पनि रुडीगरलाई […]

April 25, 2022

तीन जिल्लाको नयाँ निर्वाचिन मिति तोकिने

गोरखा (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का सदस्य तीन जिल्ला संघको स्थगित निर्वाचनको मिति केहि दिनमा तय हुने भएको छ । गोरखा, सिन्धुली र सुर्खेत जिल्ला फुटबल संघको निर्वाचन स्थगित भएको थियो । एन्फाले वैशाख १ देखि १० गते सम्म जिल्ला संघको निर्वाचनका लागि मिति तय गरेको थियो । ४८ मध्ये बाँकी अधिकांश […]

April 25, 2022

मेस्सीलाई करिअरको ३९ औं उपाधि

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले व्यावसायिक करिअरको ३९ औं उपाधि जित्ने क्रममा फ्रान्सेली लिगको उपाधि जितेका छन् । लेन्सविरुद्ध बराबरी खेल्दै उपाधि जित्दा मेस्सीले पिएसजीका लागि एकमात्र गोल गरेका थिए । मेस्सीले जारी सिजन ४ प्रतियोगितामा प्रतिस्पर्धा गर्दा तीनमा भने उपाधि जित्न सकेनन् । सिजनको सुरुवातमा फ्रेन्च कप र फ्रान्सक सुपर कपमा हार बेहोरेको […]

April 25, 2022

पूनरागमन जित निकाल्दै एसी मिलान शीर्षस्थानमा उक्लियो

एजेन्सी – लाजियोमाथि पूनरागमन जित निकाल्दै एसी मिलान इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लन सफल भएको छ । लाजियोमाथि २–१ को पूनरागमन जित निकालेपछि शहरी प्रतिद्धन्द्धी इन्टर मिलानलाई पछि पार्दै मिलान शीर्षस्थानमा उक्लन सफल भएको हो । रोमामा आइतबार राति भएको खेलमा मिलानको पूनरागमन जितमा ओलिभर जिरुड र सान्द्रो टोनालीले गोल गरे । घरेलु टोली […]

April 25, 2022

एभर्टनलाई हराउँदै लिभरपुल उपाधि होडमै

एजेन्सी – मर्सिसाइड डर्वीमा एभर्टनमाथि सहज जित निकाल्दै लिभरपुलले उपाधि जित्ने सम्भावना जीवितै राखेको छ । लिभरपुलले घरेलु मैदानमा २–० को सहज जित निकालेको हो । एनफिल्डमा आइतबार राति भएको खेलमा घरेलु टोलीको जितमा एन्ड्रिउ रोबर्टसन र डिभोक ओरिगीले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो । खेलको सुरुवातदेखि नै पाहुना टोलीलाई दवावमा […]

April 25, 2022

बार्सिलोना घरमै स्तब्ध

एजेन्सी – क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगामा घरेलु मैदानमै रायो भालेकानोसँग स्तब्ध बनेको छ । बार्सिलोना १–० ले स्तब्ध बनेको हो । नोउक्याम्पमा घरेलु टोलीलाई स्तब्ध पार्न रायो भालेकानोका अल्भारो गार्सियाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले सातौ मिनेटमा इसी पालाजोनको पासमा गोल गर्न सफल भएका थिए । सम्हालिन नपाउँदै गोल […]

April 24, 2022

पुलिसिसको गोलमा चेल्सीको जित

एजेन्सी – इन्ज्युरी समयमा अमेरिकी मिडफिल्डर क्रिस्टियन पुलिसिसले गोल गरेपछि लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा महत्वपूर्ण जित निकालेको छ । चेल्सीले घरेलु मैदानमा १० खेलाडीमा समेटिएको वेस्ट ह्याम युनाइटेडलाई १–० ले पराजित गरेको हो । बराबरीतर्फ धकेलिएको खेलको ९०औं मिनेटमा पुलिसिसले गोल गर्दै चेल्सीलाई महत्वपूर्ण ३ अंक दिलाए । स्टामफोर्ड ब्रिजमा आइतबार राति भएको […]

April 24, 2022

विक्रम एन्फा खेलाडी संघ अध्यक्ष निर्वाचित

काठमाडौं (हाम्रो खेलकुद)– थ्री स्टार क्लबका कप्तान विक्रम लामा अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत खेलाडी संघको अध्यक्षमा निर्वाचित भएका छन् । विक्रमसहित पदाधिकारी र सदस्य निर्विरोध चयन भएका हुन् । खेलाडी संघको कार्यसमितिमा अधिकांश पदाधिकारी र सदस्य राष्ट्रिय टोलीका सदस्य छन् । खेलाडी संघको आइतबार भएको साधारण सभाले विराज महर्जन, सुजल श्रेष्ठ र विकेश […]

Success

Thank you for your time.