default_image

फुटबल

March 4, 2022

अक्सनमा पोखरा बलियो, अधिकांश विदेशीकै भरमा

सुबास हुमागाईं, काठमाडौं नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि शुक्रबार राजधानीमा एक कार्यक्रममाझ अक्सन सम्पन्न भयो । प्रतियोगिताको नियम अनुसार सहभागी १० टोलीले ए, बि र श्रेणीका १५-१५ खेलाडी टोलीमा अनुबन्धन गरे । भाग्यले साथ दिएपछि पोखरा थन्डर्सले अक्सनबाट नै बलियो टोली निर्माण गर्ने अधार बनाएको छ । शुक्रबार सम्पन्न अक्सनमा १५ नेपाली […]

March 4, 2022

एपीएफलाई एएफसी क्लब लाईसेन्स हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद) – सशस्त्र प्रहारी बलको नेपाल एपीएफ फुटबल क्लबले एएफसी क्लव लाईसेन्सको प्रमाणपत्र प्राप्त गरेको छ । सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हल्चोक स्वयम्भूमा शुक्रबार अयोजित एक समारोहका बीच सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई अखिल नेपाल फुटवल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले सो प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । सशस्त्र प्रहरी महानिरीक्षक […]

March 4, 2022

एनआरटी स्तब्ध, बागमती खप्तड गोल्डकपको क्वार्टरफाइनलमा

धनगढी (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन टोली न्यूरोड टिम (एनआरटी) लाई स्तब्ध पार्दै सर्लाहीको बागमती युवा क्लब पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा क्वार्टरफाइनलमा पुगेको छ । धनगढी रंगशालामा टाइब्रेकरमा लिगको तेस्रो टोलीलाई ४–३ ले हराउँदै बागमती अन्तिम आठमा पुगेको हो । निर्धारित समयमा २–२ को बराबरीपछि टाइब्रेकरमा बागमतीले बाजी मारेको थियो […]

March 4, 2022

सुमनले काठमाडौं रेजर्सबाट एनएसएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोली तथा नेपाल पुलिस क्लबका फरवार्ड सुमन लामाले काठमाडौं रेजर्सबाट नेपाल सुपर लिग एनएसएल खेल्ने भएका छन् । शुक्रबार भएको एनएसएलको अक्सनमा सुरुमा अनसोल्ड भएका सुमन पछि विस लिष्टमार्फत काठमाडौं रेजर्सले किनेको हो । उनी १ लाख ५० हजारमा विक्री भएका हुन् । नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)को आयोजनामा चैत […]

March 4, 2022

जर्ज प्रिन्स एफसी चितवनमा

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबका फरवार्ड जर्ज प्रिन्स कार्कीले यो वर्ष पनि एफसी चितवनबाटै नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् । शुक्रबार भएको अक्सनका लागि उनलाई चितवनले न्युनतम रकम १ लाख ५० हजार रुपैयाँमा खरिद गरेको हो । ए क्याटागोरीका खेलाडीको न्युनतम रकम १ लाख ५० हजार रुपैयाँ तोकिएको छ । गत वर्ष […]

March 4, 2022

एरिक अधिकतम मुल्यमा पोखरा थन्डर्समा

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोली तथा न्यू रोड टिम –एनआरटीका मिडफिल्डर एरिक विष्टले पोखरा थन्डर्सबाट नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् । शुक्रबार भएको अक्सनमा उनी अधिकतम मुल्यमा गोलाप्रथाबाट पोखरा थन्डर्समा पुगेका हुन् । ५ टोलीले उनलाई लिने इच्छा देखाएपछि गोलाप्रथाबाट निर्णय भएको थियो । ए क्याटागोरीका खेलाडीको न्यूनतम मुख्य १ लाख ५० हजार […]

March 4, 2022

पुजन यसपटक पनि धनगढीमै

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोली तथा मनाङ मस्र्याङ्दी क्लबका मिडफिल्डर पुजन उपरकोटीले यो वर्ष पनि धनगढी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् । शुक्रबार भएको अक्सनमा धनगढीले उनलाई गोल्डेन बजरमा आफ्नो टोलीमा लिन सफल भएको हो । गोल्डेन बजरका खेलाडीको अधिकतम मुल्य ३ लाख ५० हजार रुपैयाँ रहेको छ । नेपाल स्पोर्टस् एण्ड […]

March 4, 2022

दर्शन अधिकतम मुल्यमा बुटवल लुम्बिनीमा

काठमाडौं (हाम्रो खेलकुद)– न्यूरोड टिम (एनआरटी) का कप्तान दर्शन गुरुङ अधिकतम मुल्यमा बुटवल लुम्बिनी एफसीमा पुगेका छन् । एनएसएलका लागि शुक्रबार भएको अक्सनमा १० मध्ये ६ क्लबले उनलाई खरिद गर्न चाहेपछि गोलाप्रथामा उनी बुटवलमा पुगेका हुन् । एनएसएलको पहिलो संस्करणमा उनी धनगढी एफसीमा आबद्ध भएका थिए । हालै सम्पन्न सहिद स्मारक ए डिभिजन लिगमा उनको […]

March 4, 2022

राष्ट्रिय टोलीका सुमन पनि अनसोल्ड

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोली तथा नेपाल पुलिस क्लबका फरवार्ड सुमन लामा पनि दोस्रो संस्करणका लागि अनसोल्ड भएका छन् । एनएसएलका लागि शुक्रबार भएको अक्सनमा सहभागी १० टोलीले नै ए क्याटागोरीमा रहेका उनीलाई खरिद गर्ने चासो देखाएनन् । ए क्याटागोरीमा रहेका सुमनको न्युनत्तम मुल्य १ लाख ५० हजार रुपैयाँ रहेको छ । त्रिभुवन आर्मी क्लबका […]

March 4, 2022

अभिषेक एनएसएलमा बिकेनन्

काठमाडौं (हाम्रो खेलकुद)– घरेलु फुटबलका चर्चित केहि खेलाडी नेपाल सुपर लिग –एनएसएल) का को दोस्रो संस्करणका लागि अनसोल्ड भएका छन् । मछिन्द्र फुटबल क्लबका फरवार्ड अभिषेक रिजाल पनि अनसोल्ड भएका छन् । एनएसएलका लागि शुक्रबार भएको अक्सनमा सहभागी १० टोलीले नै उनीलाई खरिद गर्ने चासो देखाएनन् । राष्ट्रिय टोलीबाट पनि खेलिसकेका अभिषक आइ लिग टोलीमा […]

Success

Thank you for your time.