default_image

फुटबल

March 4, 2022

एनएसएलमा भरत अनसोल्ड

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी फुटबल क्लबका कप्तान तथा फरवार्ड भरत खवास नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि अनसोल्ड भएका छन् । एनएसएलका लागि शुक्रबार भएको अक्सनमा सहभागी १० टोलीले नै उनीलाई खरिद गर्ने चासो देखाएनन् । ए क्याटागोरीमा रहेका भरतको न्युनत्तम मुल्य १ लाख ५० हजार रुपैयाँ रहेको छ । गत सिजन […]

March 4, 2022

सन्तोष र निशान अधिकतम मुल्यमा झापा एफसीमा

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोली तथा त्रिभुवन आर्मी फुटबल क्लबका मिडफिल्डर सन्तोष तामाङ र थ्री स्टार क्लबका डिफेन्डर निशान खड्काले झापा एफसीबाट नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण खेल्ने भएका छन् । एनएसएलका लागि शुक्रबार भएको अक्सनमा सन्तोष र निशान दुवै गोलाप्रथामा झापामा पुगेका हुन् । ए क्याटागोरीमा रहेका सन्तोष र निशान दुवैलाई एकभन्दा […]

March 4, 2022

जगजितलाई काठमाडौं रेजर्सले किन्यो

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोली तथा त्रिभुवन आर्मी क्लबका मिडफिल्डर जगजित श्रेष्ठले काठमाडौं रेजर्सबाट नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् । एनएसएलका लागि शुक्रबार भएको अक्सनमा ए क्याटागोरीका जगजितलाई काठमाडौं रेजर्सले न्यूनत्तम रकम १ लाख ५० हजारमा खरिद गरेको हो । जगजितले पहिलो पटक एनएसएल खेल्ने भएका छन् । अष्ट्रेलिया बस्दै आएका जगजित सहिद […]

March 4, 2022

दीनेश गोल्डेन बजरबाट पोखरामा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोली तथा मनाङ मस्र्याङ्दी क्लबका डिफेन्डर दीनेश राजवंशीले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण पोखरा थन्डर्सबाट खेल्ने भएका छन् । एनएसएलका लागि शुक्रबार भएको अक्सनमा दीनेश गोल्डेन बजरमा काठमाडौं रेजर्समा पुगेका हुन् । गत वर्ष दिनेशले धनगढी एफसीबाट एनएसएल खेलेका थिए । गोल्डेन बजरबाट प्राप्त गर्ने खेलाडीलाई अधिकत्म मुल्य तिनुपर्ने […]

March 4, 2022

सुनिल गोल्डेन बजरबाट काठमाडौं रेजर्समा

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिगका सर्वोत्कृष्ट खेलाडी सुनिल बलले काठमाडौं रेजर्सबाट नेपाल सुपर लिग –एनएसएल) खेल्ने भएका छन् । एनएसएलका लागि शुक्रबार भएको अक्सनमा राष्ट्रिय टोलीका समेत सदस्य रहेका सुनिल गोल्डेन बजरमा काठमाडौं रेजर्समा पुगेका हुन् । यसपटक मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगको उपाधि रक्षा गर्दा सुनिल टोलीका मुख्य […]

March 4, 2022

विराज काठमाडौं रेजर्समा

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलका पूर्व कप्तान विराज महर्जनलाई एनएसएसको साविक विजेता काठमाडौं रेजर्सले किनेको छ । शुक्रबार जारी अक्सनमा काठमाडौंले मात्र उनलाई खरिदका लागि इच्छा देखाएको थियो । उनलाई काठमाडौंले १ लाख रुपैयाँमा किनेको हो । एनएसएलको पहिलो संस्करण उनले बुटवल लुम्बिनी एफसीबाट खेलेका थिए । यसपटक उनले कप्तानी गरेको च्यासल युथ क्लब […]

March 4, 2022

फरवार्ड नवयुग पनि अनसोल्ड

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी फुटबल क्लबका फरवार्ड नवयुग श्रेष्ठ एनएसएलमा अनसोल्ड भएका छन् । गत सिजन पोखरा थन्डर्सबाट एनएसएल खेलेका नवयुथलाई एउटा कुनै पनि टोलीले खरिदका लागि इच्छा देखाएनन् । नवयुग चोटमुक्त भइसकेका छैनन् । चोटका कारण उनले यसपटकको सहिद स्मारक ए डिभिजन लिग गुमाएका थिए । थ्री स्टार क्लबका कप्तान विक्रम लामा एनएसएलमा […]

March 4, 2022

थ्री स्टार कप्तान विक्रम अनसोल्ड

काठमाडौं (हाम्रो खेलकुद)– थ्री स्टार क्लबका कप्तान विक्रम लामा एनएसएलमा अनसोल्ड भएका छन् । ए क्याटागोरीमा रहेका विक्रमलाई एनएसएलका कुनै पनि टोलीले खरिदका लागि इच्छा देखाएनन् । एनएएसलमा १० टोलीले प्रतिस्पर्धा गर्दैछन् । ए क्याटागोरीका खेलाडीको न्युनत्तम मुल्य १ लाख ५० हजार रुपैयाँ हेको छ । चोटका कारण विक्रमले थ्री स्टारका पछिल्ला खेलहरु गुमाएका थिए […]

March 4, 2022

गोलकिपर दिप विराटनगर सिटीमा

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोली तथा हिमालयन शेर्पा क्लबका गोलकिपर एनएसएलको दोस्रो संस्करणका लागि विराटनगर सिटी एफसी गोल्डेन बजरमा प्राप्त गरेको छ । गोल्डेन बजरबाट प्राप्त गर्ने खेलाडीलाई अधिकत्म मुल्य तिनुपर्ने हुन्छ । ए क्याटागोरीका खेलाडीका अधिकत्म मुख्लय ३ लाख ५० हजार रुपैयाँ रहेको छ । अक्सनमा रहेका १० टोलीले गोल्डेन बजरमार्फत एउटा टोलीले एक […]

March 4, 2022

सुमन गोल्डेन बजरमार्फत बुटवलमा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोली तथा त्रिभुवन आर्मी क्बलका डिफेन्डर सुमन अर्याललाई एनएसएल टोली बुटवल लुम्बिनी एफसीले किनेको छ । बुटवलले ए क्याटागोरीका सुमनलाई गोल्डेन बजरमा प्राप्त गरेको हो । गोल्डेन बजरबाट प्राप्त खेलाडीका लागि अधिकत्मक मुल्य तिर्नुपर्ने हुन्छ । ए क्याटागोरीको अधिकत्मक मुल्य ३ लाख ५० हजार रुपैयाँ रहेको छ । अक्सनमा रहेका टोलीले […]

Success

Thank you for your time.