June 21, 2025
एजेन्सी – बायर्न म्युनिख फिफा क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। माइकल ओलिसेको अन्त्यतिर निर्णायक गोल गरेपछि बायर्नले आज मायामीमा सिए बोका जुनियर्सलाई २-१ ले हराएको हो । समूह ‘सी’ को पहिलो खेलमा अकल्याण्ड सिटीविरुद्ध क्लब विश्वकप इतिहासकै सबैभन्दा ठूलो अन्तरले जित निकालेको बायर्न हार्ड रक स्टेडियममा खेलको सुरुवातमै आत्मविश्वास देखाएको थियो। ह्यारी […]
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) को अपिल समितिको निर्णयपछि बी डिभिजनमा घटुवा भएको थ्री स्टार क्लबले आज ए,बी,सी क्लबसँग छलफल गर्दैछ । विभागीय टोली एपिएफ फुटबल क्लबले दिएको उजुरीको आधारमा २ वर्षपछि बिहीवार अपिल समितिले थ्री स्टारलाई कारवाही गर्ने निर्णय गरेको थियो। शुक्रवार आन्तरिक छलफल गरेको थ्री स्टारले ए, बी र सी […]
June 21, 2025
एजेन्सी – अर्जेन्टिनी ३७ वर्षीय खेलाडी एन्जेल डि मारियाले २ गोल गरेको क्लब विश्वकपको समूह सीको खेलमा बेन्फिकाले अकल्याण्ड सिटीलाई ६-० ले हराएको छ। बेन्फिकाका लागि अन्तिम प्रतियोगिता खेलिसकेका डि मारियाले क्लबको बिदाइलाई विशेष बनाउने क्रममा शुक्रवार इण्टर एण्ड को स्टेडियममाउच्च प्रदर्शन गरे । ‘फिडेओ’ उपनामले चिनिने डि मारिया यो प्रतियोगिता पछि आफ्नै देशको क्लब […]
June 21, 2025
एजेन्सी – अमेरिकामा जारी क्लब विश्वकपमा चेल्सी पराजित भएको छ। समूह डीमा चेल्सी फ्लामिङोसँग ३-१ ले पराजित भएको हो। निकोलस ज्याक्सन खेलमा मैदान छिरेको ४ मिनेटमै रातो कार्ड खाँदै बाहिरिएपछि चेल्सी दोस्रो हाफमा पूर्ण रूपमा धराशायी बन्यो । चेल्सीले १३ औं मिनेटमा पेड्रो नेटोको गोलमा अग्रता लिएको थियो । तर ब्रुनो हेनरिक ६२ र डानिलोले […]
June 20, 2025
रविन्द्र वाईबा, हेटौंडा बागमती प्रदेशको राजधानी हेटौंडामा रेफ्री क्याटगोरी-४ कोर्ष सुरु भएको छ। बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा शुक्रवार प्रदेशमा फुटबल रेफ्री उत्पादन गर्ने उद्देश्यका साथ कोर्ष सुरु भएको हो । बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य एवम् कार्यक्रमका संयोजक अमृत लुङ्बाले कोर्षपछि फुटबल रेफ्री थप उत्पादन हुने बताए । कोर्षपछि आधिकारिक फुटबल खेलाउन […]
June 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कुनै पनि क्लबले एसियाली फुटबल महासंघ (एएफसी) को प्रतियोगिता खेल्न आवश्यक लाइसेन्स प्राप्त गर्न नसकेको सार्वजनिक भएको छ । कुनैपनि क्लबले लाइसेन्स प्राप्त नगरेसँगै २०२५/२६ सिजनमा एएफसीको क्लब प्रतियोगितामा नेपालको सहभागिता नहुने निश्चित भएको छ । गत सिजन ए डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइज युनाइटेडले एएफसी क्लब लाइसेन्स प्राप्त गर्दै […]
June 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप २०२६ को छनोट चरणका लागि नेपालले अन्तिम टोली घोषणा गरेको छ । नवनियुक्त प्रशिक्षक प्याट्रिक डे वाइल्डले अनुभवी खेलाडीलाई प्राथमिकतामा राख्दै अन्तिम टोलीको घोषणा गरेका हुन् । यसपटक टोलीमा डिफेन्डर प्रतीक्षा चौधरी पहिलोपटक टिममा परेकी छिन् । एपिएफबाट राइट ब्याक पोजिसनमा खेल्ने उनी टोलीमा रहँदा पछिल्लो […]
June 20, 2025
एजेन्सी – रियल म्याड्रिडका फरवार्ड किलियन एम्बाप्पे ग्यास्ट्रोएन्टेराइटिसको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। ज्वरोका कारण २६ वर्षीय फ्रान्सेली टोलीका कप्तान एम्बाप्पले मंगलवार प्रशिक्षण छुटाएका थिए । बुधवार मियामीमा भएको अल-हिलालविरुद्धको १-१ को फिफा क्लब विश्व कपको बराबरी खेल उनले खेलेनन्। रियलले एम्बाप्पेलाई ग्यास्ट्रोएन्टेराइटिसको कारण अस्पतालमा भर्ना गरेको बिहीवार जनाएको थियो । तर त्यसको केही घण्टापछि […]
June 20, 2025
एजेन्सी – कप्तान लियोनेल मेसीले फ्रिकिकमा सुन्दर गोल गर्दा फिफा क्लब विश्वकपमा इन्टर मायमीले एफसी पोर्टोलाई पराजित गरेको छ । समूह ए को खेलमा मायमीले १-० ले पछि परेको स्थितिबाट पुनरागमन गर्दै २-१ को जित निकालेको हो । पहिलो हाफको आठौं मिनेटमा पोर्टोले सामु आघेहोवाको पेनाल्टीमा अग्रता लिएको थियो । दोस्रो हाफमा मायमीले २ गोल […]
June 19, 2025
सुबास हुमागाईं, काठमाडौं विभागीय टोली एपिएफ फुटबल क्लबले गरेको उजुरीमा अखिल नेपाल फुटबल संघ (एन्फा) को अपिल समितिले निर्णय गर्दा थ्री स्टार क्लब ए डिभिजन लिगबाट रेलिगेसनमा पर्ने भएको छ । एपिएफले ए डिभिजन लिगको अन्तिम खेलमा थ्री स्टारले नियम विपरित विदेशी खेलाडी खेलाएको भन्दै अपिल समितिमा दिएको उजुरीका आधारमा एपिएफको पक्षमा निर्णय भएको एन्फा […]