June 25, 2025
एजेन्सी – ब्राजिलका सबैभन्दा धेरै गोल गर्ने खेलाडी नेयमारले आफ्नो बाल्यकालको क्लब सान्तोससँग डिसेम्बरसम्मको लागि नयाँ सम्झौता नवीकरण गरेका छन्। ३३ वर्षीय नेयमार यस वर्ष जनवरीमा साउदी प्रो लिगको क्लब अल-हिलालसँगको सम्झौता अन्त्य भएपछि ६ महिनाको सम्झौतामा सान्तोस फर्किएका थिए। नेयमारले सान्तोसका लागि २ सय ४३ खेल खेल्दा १ सय ४१ गोल तथा ६९ असिस्ट […]
June 24, 2025
सुशील पन्त क्षेत्री, चितवन दोस्रो भरतपुर मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनल पुग्ने सबै टोलीको टुङ्गो आज लागेको हो । समूह ए बाट डन एकेडेमी र आदिकवि भानु मावि सेमिफाइनल प्रवेश गरेका छन् । यस्तै समूह बी बाट वाल्मीकि शिक्षा सदन र जनज्योति मावि सेमिफाइनल पुगेका छन् । भरतपुर ७ […]
June 24, 2025
एजेन्सी – अमेरिकामा जारी फिफा क्लब विश्वकपको अन्तिम १६ को खेलमा इन्टर मायमीले पेरिस सेन्ट जर्मेन (पिएसजी) को सामना गर्ने भएको छ । पिएसजी समूह बी को विजेता र इन्टर मायमी समूह ए को उपविजेता बनेसँगै यी दुई टोलीको भेट अन्तिम १६ चरणमा हुने पक्का भएको हो । यससँगै मायमीका कप्तान लिओनेल मेस्सीले आफ्नो पूर्व […]
June 24, 2025
एजेन्सी – फिफा क्लब विश्वकप अन्तर्गत समूह ‘ए’ बाट पाल्मेइरास र इन्टर मायमी अन्तिम १६ मा प्रवेश गरेका छन् । समूह ए को दुवै खेल बराबरीमा सकिएपछि पाल्मेइरास समूह विजेता बन्न सफल रहेको हो । इन्टर मायमी र पाल्मेइरासको खेल २-२ को बराबरीमा सकिँदा एफसी पोर्टो र अल अहलीले ४-४ को रोमान्चक बराबरी खेले । […]
June 24, 2025
एजेन्सी – युरोपेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) फिफा क्लब विश्वकप अन्तर्गत समूह बी को विजेता बन्दै अन्तिम १६ चरणमा अघि बढेको छ । पिएसजीले समूह चरणको अन्तिम खेलमा सिआटल साउन्डर्सलाई २-० ले पराजित गर्दै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको हो । पिएसजीले खेलको ३५ औं मिनेटमा क्विचा क्वारात्क्षेलियाको गोलमा अग्रता लिएको थियो । दोस्रो हाफको […]
June 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उज्वेकिस्तानमा हुने एएफसी महिला एसिया कप २०२६ को छनोटमा प्रतिस्पर्धा गर्ने नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ। नेपालले समूह एफमा आयोजक उज्वेकिस्तानसँगै लाओस र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। हरेक समूहको विजेताले सन् २०२६ मा अष्ट्रेलियामा हुने एसियन कप खेल्नेछ ।नेपालले असार १५ गते (२९ जुन) लाओससँग खेल्दै छनोटको यात्रा सुरु गर्नेछ। […]
June 23, 2025
एजेन्सी – म्यानचेस्टर सिटी युएईको अल अइनलाई ६-० ले हराएसँगै क्लब विश्व कपको अन्तिम १६ पुगेको छ। पेप गार्डिओलाको टोलीले पहिलो खेलमा विडाड एसीलाई हराएको थियो। समूह जीको शीर्ष स्थान सुरक्षित गर्न सिटीले अब युभेन्टसलाई हराउनु पर्ने हुन्छ । रियल म्याड्रिडको समूह एच को विजेता बन्ने देखिएकोले त्यसबाट जोगिन सिटीले समूह चरणको अन्तिम खेल जित्नुपर्ने […]
June 23, 2025
एजेन्सी – रियल म्याड्रिडले अमेरिकामा जारी फिफा क्लब विश्वकपमा पहिलो जित दर्ता गरेको छ। आइतवार भएको खेलमा मुख्य प्रशिक्षकको रुपमा शाबी आलोन्सोले रियलका लागि पहिलो जित निकाले । १० खेलाडीमा सिमित भएको रियलले पाचुकालाई ३-१ ले हराएको छ। खेलको सुरुआतमै राउल एसेन्सियोको रातो कार्ड बेहोरेका थिए । सातौँ मिनेटमा सालोमोन रोंडोनलाई पछाडिबाट लडाउनुले अन्तिम रक्षकको […]
June 22, 2025
सुशील पन्त क्षेत्री,चितवन भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगियामा आजबाट दोस्रो चरणको खेल सुरु भएको छ । दोस्रो चरण अन्तर्गत आज ४ खेल भएका छन् । प्रतियोगिता अन्तर्गत भरतपुर ७ कृष्णपुरको मैदानमा भएको खेलमा नेपाल पुलिस स्कुल विजयी भएको छ । उसले साविक विजेता अमर माविलाई हराएको हो ।प्रतिस्पर्धात्मक खेलमा पुलिस स्कुलले अमर माविलाई […]
June 22, 2025
एजेन्सी – इन्टर मिलानले अमेरिकामा जारी फिफा क्लब विश्वकपको अन्तिम १६ मा पुग्ने सम्भावनालाई जीवित राखेको छ। उरावा रेड डायमन्ड्सविरुद्ध २-१ को पुनरागमन गर्दै इन्टरले अघिल्लो चरणको आशालाई कायम राखेको हो । र्योमा वाटानाबेले ११औं मिनेटमा गोलले जापानी टोलीलाई अग्रता दिलाए । इन्टरले गोलका लागि संघर्ष गर्नुपर्यो । लउटारो मार्टिनेजको शानदार ओभरहेड किकमा ७८ औं […]