default_image

फुटबल

May 22, 2021

बेन्जेमा अर्काे कीर्तिमान नजिक

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका फ्रेन्च फरवार्ड करिम बेन्जेमा क्लबमा नयाँ कीर्तिमान नजिक पुगेका छन् । आज (शनिबार) राति हुने ला लिगाको अन्तिम खेलमा भिल्लारियलविरुद्ध मैदान उत्रिएको अवस्थामा बेन्जेमा रियलका लागि सबैभन्दा धेरै खेल खेल्ने सुचीमा समावेश हुनेछन् । भिल्लारियलविरुद्धको खेल बेन्जेमाका लागि ५५९औं खेल हुनेछ । उनी रियलका लागि धेरै खेल खेल्ने खेलाडीको […]

May 22, 2021

प्रशिक्षक नुनोले वल्भ्स छाड्ने

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब वल्भ्सका प्रशिक्षक नुनो स्पिरिटो सान्टोले यो सिजनको अन्त्यसँगै क्लब छाड्ने बताएका छन् । उनले क्लबसँगको आपसी समझदारीमा नै सिजनको अन्त्यसँगै क्लब छाड्ने निर्णय गरेका हुन् । ४७ बर्षे नुनोले गत सेप्टेम्बरमा तीन बर्षका लागि सन् २०२३ सम्मको लागि नयाँ सम्झौता गरेपनि उनले उक्त सम्झौता रद्ध गर्दै क्लब छाड्ने निर्णय […]

May 22, 2021

हाजार्डले भिल्लारियलविरुद्धको खेल गुमाउने

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका बेल्जियन फरवार्ड इडेन हाजार्डले ला लिगाको अन्तिम खेल गुमाउने भएका छन् । उपाधिका लागि निकै महत्वपुर्ण रहेको भिल्लारियलविरुद्धको खेलमा हाजार्ड टोलीमा नरहेको प्रशिक्षक जिनेदिन जिदानले बताएका छन् । ला लिगाको अन्तिम चरणको खेलबाट नै यो सिजनको ला लिगाको विजेताको छिनोफानो हुुनेछ । रियल र एट्लेटिको म्याड्रिडबीच उपाधिका लागि प्रतिस्पर्धा […]

May 21, 2021

कोपा अमेरिका कप अर्जेन्टिनामा मात्रै हुने

एजेन्सी – यसपटकको कोपा अमेरिका कपको पुरै खेल अर्जेन्टिनामा मात्रै हुने भएको छ । प्रतियोगिता हुने दिन नजिकिदै गर्दा सहआयोजक राष्ट्र कोलम्वियामा राजनीतिक अशान्तिपछि दक्षिण अमेरिकी फुटबल फेडेरेसनले कोपा अमेरिका कप अर्जेन्टिनामा मात्रै गराउने निर्णय गरेको हो । यसअघि फेडेरेसनले अर्जेन्टिना र कोलम्वियामा गराउने निर्णय गरेको थियो । दुवै देशमा गराउने भएपनि कोलम्वियामा बढ्दो अशान्तिपछि […]

May 21, 2021

एइवरविरुद्ध मेस्सीलाई विश्राम!

एजेन्सी – यो सिजनको स्पेनिस ला लिगाको उपाधि होडबाट बाहिरिसकेको क्याटलान क्लब बार्सिलोनाले आफ्नो अन्तिम खेलमा कप्तान लियोनल मेस्सीलाई विश्राम दिने भएको छ । बार्सिलोनाले लिगको अन्तिम खेलमा शनिबार राति एइवरसँग प्रतिस्पर्धा गर्दैछ । अर्काे महिनाबाट सुरु हुने कोपा अमेरिका कप खेल्ने तयारीमा रहेको मेस्सीलाई क्लबले आराम चाहिने भन्दै अन्तिम खेलमा विश्राम दिएको बताएको छ । बार्सिलोनासँगको […]

May 21, 2021

लियो मेस्सो आर्सनलमा अनुबन्धित

एजेन्सी – क्याटलान क्लब बार्सिलोनामा अर्जेन्टिनी फरवार्ड तथा कप्तान लियोनेल मेस्सीको भविष्य के हुने अझै भन्न सकिने अवस्था बनिसकेको छैन । उनी क्लबमै रहने वा क्लब छाड्ने उनी आफैले निर्णय गर्नेछ । बार्सिलोनामा मेस्सीको भविष्य अनिश्चित बनिरहँदा इंग्लिस क्लब आर्सनलले प्रतिभाशाली लिओ मेस्सोलाई अनुबन्ध गरेको छ । १० वर्षीय मेस्सोलाई आर्सनलले बिहीबार अwनुबन्ध गरेको जनाएको […]

May 21, 2021

यसपटक नरोकियोस् फुटबलमा परिवर्तन

सुबास हुमागाईं, काठमाडौं प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यसै साता विश्वकप छनोट र इराकविरुद्ध मैत्रीपूर्ण खेलका लागि टोली घोषणा गर्दा सामाजिक संजालमा आश्चर्य मान्ने संख्या धेरै थियो । प्रारम्भिक छनोटमा नै केहि चर्चित नामलाई विश्राम दिएका उनले समग्रमा पछिल्लो टोलीबाट १३ खेलाडी परिवर्तन गर्दै २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरे । डेढ महिनाअघि पहिलो पटक सार्वजनिक रुपमा बोल्दा […]

May 21, 2021

केनलाई भित्र्याउने सिटीको प्रयास

एजेन्सी – ह्यारी केन टोनेनहम छोड्ने मनस्थितिमा पुगेको यसअघि नै सार्वजनिक भइसकेको छ । उनलाई पेप ग्वार्डिओलाको म्यान्चेस्टर सिटीले भित्र्याउन चाहिरहेको बुझिएको छ । टोटनहम कप्तान समेत रहेका केन सुरुवा बजार खुलाको लागि प्रतिक्षारत रहेको बेलायतका संचारमाध्यमले जनाएका थिए । केन आफैंले यसै साता अन्तर्वार्तामार्फत आफ्नो भविष्य अहिले प्रष्ट नरहेको उल्लेख गरेका थिए । यद्यपि केन र क्लबका मालिक डानिल लेभीबीच सिजनको अन्त्यपछि क्लब छाड्ने विषयमा मौखिक सहमति भएको बुझिएको छ […]

May 21, 2021

म्याराडोनाको मृत्यु आरोपमा ७ स्वास्थ्यकर्मीलाई मुद्दा

एजेन्सी – अर्जेन्टिनाका पूर्व कप्तान तथा विश्व फुटबलका सुपरस्टार डिएगो म्याराडोनाको मृत्यु भएको ६ महिना बितिसकेको छ । तर उनको मृत्युको कारण भने अझै थाहा हुन सकेको छैन । म्याराडोनाको परिवारले उनको हेरचाहमा खटिएका स्वास्थ्यकर्मीको हेलचेक्र्याइँको कारण नै मृत्यु भएको आरोप लगाएका थिए । त्यसमध्य ७ जनालाई भने उक्त आरोपमा मुद्दा चल्ने भएको छ । […]

May 21, 2021

रोनाल्डोको कप्तानीमा पोर्चुगलको टोली घोषणा

एजेन्सी – सुपरस्टार फरवार्ड रोनाल्डोको कप्तानीमा आसन्न युरोकपको लागि डिफेन्डिङ च्याम्पियन पोर्चुगलको टोली घोषणा भएको छ । पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले भेट्रान र अनुभवी खेलाडीसँगै युवा खेलाडीलाई समेट्दै २६ सदस्यीय टोली घोषणा गरेको हो । प्रशिक्षक सान्तोषले भेट्रान रोनाल्डोसँगै पेपे, रुइ प्याट्रिसियो र जोओ मौटिन्होलाई टोलीमा समेट्दा युवा खेलाडी जोआओ फेलिक्स, पेड्रो नेटो र डिएगो […]

Success

Thank you for your time.