default_image

फुटबल

May 23, 2021

मेस्सीलाई पिचिची ट्रफी

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पिचिची ट्रफी जितेका छन् । ला लिगामा यो सिजन सर्वाधिक गोलकर्ता बन्दै मेस्सीले पिचिची ट्रफी हात पारेका हुन् । बार्सिलोनालाई ला लिगाको उपाधि दिलाउन असफल भएपनि कोपा डेल रे जिताएका मेस्सीले ला लिगामा सर्वाधिक ३० गोल गर्दै पिचिची ट्रफी जितेका हुन् । उनले ३५ खेलमा ३० गोल […]

May 22, 2021

एटलेटिको म्याड्रिडलाई ला लिगाको उपाधि

एजेन्सी – एटलेटिको म्याड्रिडले स्पेनिस ला लिगाको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा एटलेटिको म्याड्रिडको जितसँगै उपाधि होडमा रहेको रियल म्याड्रिडले जित हासिल गरेपनि एटलेटिकोले २ अंकको अग्रता लिँदै उपाधि पक्का गरेको हो । घरेलु टोली रियल भालाडोलिडमाथि २-१ को जित दर्ता गर्दै एटलेटिको च्याम्पियन बनेको हो । एटलेटिकोको जितमा एन्जल कोर्रिया र लुइस सुआरेजले १-१ गोल गरे […]

May 22, 2021

रियल र एटलेटिको दुवैले गोल खाए

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत उपाधि होडमा रहेका एटलेटिको म्याड्रिड र रियल म्याड्रिड दुवै अन्तिम चरणको खेलको पहिलो हाफमा पछि परेका छन् । रियल घरेलु मैदानमा भिल्लारियलविरुद्ध १-० ले पछि परेको हो । पाहुना टोलीका लागि येरेमी पिनोले २० औं मिनेटमा गोल गरेका थिए । उनले जेरार्ड मोरेनोको चिप पासलाई पेनाल्टी क्षेत्रभित्र दोस्रो प्रयासमा […]

May 22, 2021

हालान्डको दुई गोलमा डर्टमुन्डको जित

एजेन्सी – नर्वेजियन युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डको दुई तथा कप्तान मार्काे रिउसको एक गेल मद्दतमा बोरुसिया डर्टमुन्डले यो सिजनको जर्मन बुन्डेसलिगाको अन्तिम खेलमा बायर लिभरकुसनलाई ३–१ ले पराजित गरेको छ । सिग्नल इडुना पार्कमा शनिबार राति भएको खेलमा पाहुना टोलीका लार्स बेन्डरले एक गोल फर्काए । खेलको पाँचौ मिनेटमा नै रेनिएरको पासमा हालान्डले गोल […]

May 22, 2021

लेवान्डोस्कीको कीर्तिमानी गोलमा च्याम्पियन बायर्नको जित

एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीको कीर्तिमानी गोल मद्दतमा यो सिजनको जर्मन बुन्डेसलिगा च्याम्पियन बनिसकेको बायर्न म्युनिखले सुखद अन्त्य गरेको छ । लगातार नवौंपटक च्याम्पियन बनेको बायर्नले शनिबार राति घरेलु मैदानमा भएको खेलमा अग्सवर्गलाई ५–२ ले पराजित गर्दै सिजनको सुखद अन्त्य गरेको हो । एलिएन्ज एरिनामा बायर्नको जितमा सर्ज जिनाब्री, योसुवा किम्मिख, किङ्सले कोमान र […]

May 22, 2021

भिनिसियसको स्तरोन्नति भएको सिजन

एजेन्सी – रियल म्याड्रिडका ब्राजिलियन विङ्गर भिनिसियस जुनियरले जारी सिजन अर्को स्तरमा प्रदर्शन गरेको विश्वास गरिएको छ । रियलले शनिबार ला लिगामा भिल्लारियलाविरुद्ध खेल्दै सिजनको अन्त्य गर्दैछ । टोलीमा दिएको जिम्मेवारी भन्दा पनि बढी भूमिका निर्वाह गर्दै भिनिसियसले आफ्नो क्षमता प्रस्तुत गरेका छन् । आज हुने खेलमा सहभागी भएपनि उनले जिनेदिन जिदानको प्रशिक्षणमा यो सिजन […]

May 22, 2021

भविष्य अन्यौलमा राख्दै मेस्सीले बार्सिलोना छाडे

एजेन्सी – बार्सिलोनाका सुपर स्टार लिओनल मेस्सीका लागि जारी सिजन सकिएको छ । प्रशिक्षक रोनाल्ड कोम्यानले अर्जेन्टिनी खेलाडीलाई अगाडि सिजनको अन्तिम खेलअघि नै छुट्टी दिएका छन् । ला लिगामा शनिबार हुने आफ्नो अन्तिम खेलमा मेस्सीलाई कोम्यानले आराम दिएका छन् । यो सिजन मेस्सीले निकै खेले । त्यसैले पनि उपाधि दौडबाट बाहिरिएका कारण उनलाई अन्तिम खेल […]

May 22, 2021

ला लिगा: एट्लेटिको र रियलबीच उपाधिको निर्णय आज

एजेन्सी – स्पेनिस ला लिगाको यो सिजनको उपाधिको छिनोफानो आज अन्तिम चरणको खेलबाट लाग्दैछ । उपाधि होडमा दुई शहरी प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिड र रियल म्याड्रिड रहेका छन् । ला लिगाको उपाधि जित्ने बलियो सम्भावना रहेको एट्लेटिकोले रियल भालाडोलिडको सामना गर्दा रियलले घरेलु मैदानमा भिल्लारियलको आतिथ्यता गर्दैछ । दुवै खेल नेपाली समयअनुसार राति ९:४५ बजेपछि हुनेछ […]

May 22, 2021

बेन्जेमासँग खेल्न पाउँदा एमबाप्पे खुसी

एजेन्सी – केलियन एमबाप्पेले फ्रान्सेली टोलीमा फरवार्ड करिम बेन्जेमालाई स्वागत गर्न पाउँदा खुसी लागको बताएका छन् । युरोपियन च्याम्पियसिपको टोलीमा प्रशिक्षक डिडिएर डेसच्याम्पले रियल म्याड्रिडका बेन्जेमालाई समेट्दै फ्रान्सेली टोलीको घोषणा गरेका थिए । पछिल्लो पाँच वर्ष बेन्जेमा राष्ट्रिय टोलीमा थिएनन् । त्यसकारण युवा स्टार एमबाप्पले उनीसँग खेल्न पाएका छ्रैनन् । युरोपियन च्याम्पियनसिपमा भने अब पेरिस […]

May 22, 2021

मेस्सी र रोनाल्डोलाई पछि पार्दै बेन्जेमाले जिते अवार्ड

एजेन्सी – यो साता एक पछि अर्काे खुशीको क्षण व्यतित गरिरहेका स्पेनिस क्लब रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले ओन्जी डी ओर अवार्ड जितेका छन् । यो साता ६ वर्षपछि फ्रान्सको राष्ट्रिय टोलीमा पूनरागमन गर्नु र राष्ट्रिय युनियन अफ प्रोफेसनल फुटबलर्सबाट फ्रान्स बाहिर खेल्ने फ्रान्सको उत्कृष्ट खेलाडी बनेका बेन्जेमाले मेस्सी, लेवान्डोस्की र एमबाप्पेलाई पछि पार्दै […]

Success

Thank you for your time.