default_image

फुटबल

May 6, 2021

पहिलो हाफमा काठमाडौंको रोमाञ्चक अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – २–० ले पछि परेको अवस्थामा मेसौके ओलुमोउ र स्टेफन विनोङ समिरले गोल गरेपछि काठमाडौं रेजर्सले खुकरी नेपाल सुपर लिग (एनएसएल) मा विराटनगर सिटी एफसीविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । मैसौके ओलुमोउले दुई मिनेटको अन्तरमा दुई गोल र स्टेफन समिरले गोल गरेपछि काठमाडौं रेजर्सले पहिलो हाफमा विराटनरगसिटी एफसीविरुद्ध पहिलो हाफमा ३–२ […]

May 6, 2021

एडेलाजाको गोलमा विराटनगरको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – नाइजेरियन खेलाडी एडेलाजा सोमेडेको गोलमा विराटनगर सिटी एफसीले खुकरी नेपाल सुपर लिग (एनएसएल) मा पहिलो हाफमा काठमाडौं रेजर्सविरुद्ध अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलको छैटौं मिनेटमा एडेलाजा सोमेडेले गोल गर्दै विराटनगर सिटी एफसीलाई १–० को अग्रता दिलाए । रन्जित धिमालको क्रसमा एडेलाजाले फ्लिक गर्दै उत्कृष्ट गोल गर्न […]

May 6, 2021

पहिलो जितसँगै ललितपुरको प्लेअफ सम्भावना जिवितै

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर सिटी एफसीले खुकरी नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित दर्ता गर्दा बुटवल लुम्बिनी एफसीलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नुुर्लान नोभ्रुजोभको गोल मद्दतमा ललितपुर सिटी एफसीले बुटवल लुम्विनीलाई १–० ले पराजित गरेको हो । नुर्लानले खेलको पाँचौ मिनेटमा गोल नै ललितपुरको जितमा निर्णायक बन्यो […]

May 6, 2021

पहिलो हाफमा बुटवल लुम्विनीविरुद्ध ललितपुरको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – नुर्लान नोभ्रुजोभको गोलमा ललितपुर सिटी एफसीले खुकरी नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्विनी सिटीविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नुर्लानले खेलको पाँचौ मिनेटमा गोल गर्दै ललितपुरलाई १–० कोअग्रता दिलाएका हुन् । कमल श्रेष्ठको कर्नरमा पेनाल्टी बक्समा निरज बस्नेतको बाइसाइकल किकलाई कप्तान अन्जन विष्टले […]

May 6, 2021

नुर्लानको गोलमा ललितपुरको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – नुर्लान नोभ्रुजोभको गोलमा ललितपुर सिटी एफसीले खुकरी नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्विनी सिटीविरुद्ध अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नुर्लानले खेलको पाँचौ मिनेटमा गोल गर्दै ललितपुरलाई अग्रता दिलाएका हुन् । पेनाल्टी बक्समा निरज बस्नेतको बाइसाइकल किकलाई कप्तान अन्जन विष्टले हेडमार्फत मिलाइदिएको पासमा नुर्लान नोभ्रुजोभले गोल […]

May 6, 2021

बार्सिलोना अझै नेयमार भित्र्याउन इच्छुक

एजेन्सी – बार्सिलोना छाडेर नेयमार पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेको झन्डै ५ वर्ष हुन लागिसकेको छ । तर, पनि उनको नाम बार्सिलोनासँग जोडेर आउने क्रम भने रोकिएको छैन । सुरुको केहि समय नेयमार आफै पनि पिएसजीमा खुसी नरहेको बताइन्छ । उनी आफै बार्सिलोना फर्कन चाहेको समाचार सार्वजनिक हुने गरेका थिए । कोभिड १९ का कारण […]

May 6, 2021

प्ले अफमा पुग्न काठमाडौं रेजर्स र विराटनगर भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – खुकरी नेपाल सुपर लिग (एनएसएल) मा आज बिहीबार पाँचौ राउन्ड अन्तरगत दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजे हुने खेलमा तथा काठमाडौं रेजर्स र विराटनगर सिटी एफसी खेल्दैछन् । त्यसअघि दशरथ रंगशालामा ललितपुर सिटी एफसी र बुटवल लुम्विनीबीच खेल हुनेछ । काठमाडौं रेजर्स र विराटनगर दुवैको लागि […]

May 6, 2021

चेल्सीविरुद्ध कहाँ चुक्यो रियल म्याड्रिड ?

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको सर्वाधिक टोली स्पेनिस क्लब रियल म्याड्रिड इंंग्लिस क्लब चेल्सीसँग सेमिफाइनलको दोस्रो लेगमा पराजित हुँदै बाहिरिएको छ । पहिलो लेगमा १–१ गोलको बराबरी रहँदा दोस्रो लेगमा बुधबार राति २–० ले तथा समग्रमा ३–१ ले पराजित हुँदै रियल सेमिफाइनलबाट बाहिरियो । हुन त यसपटक रियलले सेमिफाइनलसम्म निकै कठिन यात्रा तय गरेको थियो […]

May 6, 2021

ललितपुर पहिलो जितको खोजीमा

काठमाडौं (हाम्रो खेलकुद) – खुकरी नेपाल सुपर लिग (एनएसएल) मा आज बिहीबार पाँचौ राउन्ड अन्तरगत दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । ललितपुर सिटी एफसी र बुटवल लुम्विनीबीचको खेल दिउँसो २ः३० बजे तथा काठमाडौं रेजर्स र विराटनगर सिटी एफसीबीचको खेल साँझ ५ः३० बजे हुनेछ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । ३ अंक जोडेर छैटौं स्थानमा […]

May 6, 2021

रियल, बार्सिलोना, युभेन्टस र मिलानलाई प्रतिबन्ध लाग्न सक्ने

एजेन्सी – युरोपियन सुपर लिगलाई जोड दिइरहेका चार क्लबलाई युरोपियन फुटबल महासंघ (युइएफए) ले च्याम्पियन्स लिगमा दुई वर्षको प्रतिबन्ध लगाउने तयारी गरेको छ । गत महिना युरोपका १२ क्लब संस्थापक रुपमा रहनेगरी संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै युरोपियन सुपर लिगको घोषणा गरेका थिए । तर त्यसको चौतर्फी विरोध र विश्व फुटबल महासंघ (फिफा) र युइएफएबाट […]

Success

Thank you for your time.