default_image

फुटबल

February 6, 2021

रियल म्याड्रिडलाई हुएस्काको चुनौती

एजेन्सी – स्पेनिस ला लिगामा आज राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदा रियल म्याड्रिडले एसडी हुएस्काको सामना गर्दैछ । खेल हुएस्काको मैदानमा नेपाली समयअनुसार राति ९ बजे हुनेछ । हुएस्कालाई हराउँदै रियल म्याड्रिड शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँगको अंक दुरी कम गर्दै दोस्रो स्थानमा उक्लने लक्ष्यमा हुनेछ । समान २० खेलबाट समान ४० अंक भएपनि रियल गोल […]

February 6, 2021

रश्मीको चार गोलमा आर्मीको फराकिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – रश्मी घिसिङको ह्याट्रिकसहित चार गोल सहयोगमा विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिगको दोस्रो राउन्डमा चौदन्डीगढी नगरपालिका उदयपुरमाथि ९–० को सहज जित हात पारेको छ । पहिलो राउन्डमा आर्मीले चौदन्डीगढीलाई १२–० ले पराजित गरेको थियो । एन्फा कम्प्लेक्सको खेल मैदानमा शनिबार भएको दोस्रो राउन्डको पहिलो खेलमा आर्मीको फराकिलो जितमा शर्मिला […]

February 6, 2021

युभेन्टसलाई रोमाको चुनौती

एजेन्सी – इटालियन सिरी ‘ए’ मा आज राति युभेन्टस र रोमाबीच प्रतिस्पर्धा हुँदैछ । खेल युभेन्टसको मैदानमा नेपाली समयअनुसार राति १०ः४५ बजे हुनेछ । घरेलु मैदान एलिएन्ज एरिना टुरिनमा हुने खेलमा युभेन्टस रोमालाई हराउदै तेस्रो स्थानमा उक्लने दाउमा हुनेछ । चौथो स्थानमा रहेको युभेन्टसको १९ खेलबाट ३९ अंक छ । एक खेल बढी खेलेको रोमाको […]

February 6, 2021

म्यानचेस्टर युनाइटेड र एभर्टन भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति विभिन्न ५ खेलमा प्रतिस्पर्धा हुदा म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा एभर्टनको आतथ्यता गर्दैछ । खेल ओल्ड ट्राफर्डमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा युनाइटेड एभर्टनलाई हराउदै शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंक बराबरी गर्ने लक्ष्यमा हुनेछ । युनाइटेडको २२ खेलबाट ४४ अंक छ । एक खेल […]

February 6, 2021

उमेरसँगै अघि बढेका रोनाल्डो

एजेन्सी– युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले शुक्रबार ३६ औं जन्म दिन मनाएका छन् । उमेर बढ्दै गएपनि मैदानभित्र रोनाल्डोको प्रभाव रोकिने कुनै संकेत देखिँदैन । यसै वर्ष उनीई फुटबल इतिहासकै सर्वाधिक गोलकर्ता पनि बने । उनले आफ्नो खेल जीवनमा ७ सय ६३ गोल गरिसकेका छन् । कोपा इटालियामा इन्टर मिलानविरुद्धको सेमिफाइनलमा २ गोल गरेपछि उनले पेले र जोसेफ बिकानलाई पछाडि छाडेका छन् । ‘उमेरले […]

February 6, 2021

मिलानलाई पछि पार्दै इन्टर शीर्षस्थानमा

एजेन्सी – शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पछि पार्दै इन्टर मिलान इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ । शुक्रबार राति फियोरेन्टिनालाई २–० ले पराजित गर्दै इन्टरले एसी मिलानलाई १ अंकले पछि पार्दै शीर्षस्थानमा उक्लिएको हो । शीर्षस्थानमा उक्लिएको इन्टर मिलानको २१ खेलबाट ४७ अंक पुगेको छ । एक खेल कम खेलेको मिलानको ४६ अंक छ […]

February 6, 2021

शीर्षस्थानमा बायर्नको १० अंकको अग्रता

एजेन्सी – जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिखले हर्था बर्लिनमाथि १–० को झिनो जित निकालेको छ । शुक्रबार राति घरेलु टोली हर्था बर्लिनमाथिको जितमा पहिलो हाफमा किङ्सले कोमानले गरेको गोल नै निर्णायक बन्यो । खेलको १२औं मिनेटमा रोबर्ट लेवान्डोस्की पेनाल्टीमा चुक्दा बायर्न अग्रता लिनबाट चुकेको थियो । तर, २१औं मिनेटमा किङ्सले कोमानले गोल गर्दै बायर्नलाई […]

February 5, 2021

वडा नं ७ दुहबी मेयर कपको सेमिफाइनलमा

दुहबी (हाम्रो खेलकुद)– वडा नं ७ सुनसरीको दुहबीमा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । वडा नं १ लाई शुक्रबार ६–१ ले हराउँदै वडा नं ७ अन्तिम चारमा पुगेको हो । वडा नं ७ लार्य जित दिलाउन दीलिप चौधरीले २ तथा, रामकुमार पासवा, अनिल चौधरी, सेवन ऋषिदेवले समान १ गोल गरे […]

February 5, 2021

भुलबस श्रीमतीको औषधि खाँदा एक वर्ष प्रतिबन्ध

एजेन्सी – डच क्लब आयाक्सका गोलरक्षक आन्द्रे ओनाना भुलबस श्रीमतीको औषधि खाँदा एक वर्ष प्रतिबन्धमा परेका छन् । युरोपेली फुटबलको सर्वोच्च संस्था यूईएफएले शुक्रबार ओनानालाई एक वर्षका लागि प्रतिबन्ध गरेको जनाएको हो । यूईएफएको एन्टी डोपिङ नियमअनुसार ओनानाले भुलबस लिएको श्रीमतीको औषधिमा प्रतिबन्धित पदार्थ फ्युरोसेमाइड रहेकाले उनीमाथि कारवाही गरेको अनुशासन समितिले जनाएको छ । यूईएफएले […]

February 5, 2021

सिटीले हालान्ड अनुबन्धको प्रयास गर्ने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीले नर्वे तथा जर्मन क्लब बोरुसिया डर्टमुन्डका युवा स्टार एर्लिङ ब्राउट हालान्डलाई आउँदो समरमा अनुबन्धको लागि प्रयास गर्ने भएको छ । सिटीले टोलीका फरवार्ड सर्जियो अगुइरोको विकल्पमा हालान्डलाई अनुबन्धको प्रयास गर्ने दि मिररले जनाएको छ । आउदो समरसँगै सिटीमा अगुइरोको सम्झौता सकिँदैछ । सिटीले ६६ मिलियन पाउन्ड रिलिज क्लज रहेका […]

Success

Thank you for your time.