default_image

फुटबल

October 20, 2020

च्याम्पियन्स लिगमा आज : सम्पूर्ण जानकारी

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको नयाँ सिजनको खेल आज (मंगलबार) रातिदेखि सुरु हुँदैछ । नयाँ सिजनको पहिलो दिन समूह चरणको विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुनेछ । मंगलबार राति इटालियन क्लब युभेन्ट्स युक्रेन भ्रमणमा निस्कँदा क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदानमा हंगेरियन क्लब फेरेन्कभारोसको सामना गर्दैछ । यस्तै इंग्लिस क्लब चेल्सीले घरेलु मैदानमा स्पेनिस क्लब सेभियासँग प्रतिस्पर्धा […]

October 20, 2020

‘बंगलादेशसँग खेल्न सहज हुने छैन’ – कालिन

राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक योहान कालिन हाल आफ्नै देश स्वीडेनमा छन् । कोरोना महामारीका कारण फुटबल गतिविधि स्थगित भएसँगै कालिन स्वीडेन लागेका थिए । हाल उनी परिवारसँग स्वीडेनमै छन् र नेपाल आउने तयारीमा छन् । नेपाली राष्ट्रिय फुटबल टोलीले नोभेम्बर दोस्रो साता बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ । यसका लागि नेपाली टोलीले सम्भवत […]

October 20, 2020

काभानीले पीएसजीविरुद्ध नखेल्ने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट उरुग्वेली भेट्रान फरवार्ड इडिन्सन काभानीको डेब्युको प्रतिक्षा लम्बिने भएको छ । युइएफए च्याम्पियन्स लिग पुर्व क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्धको खेलबाट युनाइटेडबाट डेब्यु गर्ने सम्भावना रहेपनि टोलीमा नसमेटिएपछि उनको डेब्यु प्रतीक्षा लम्बिने भएको हो । उनी युनाइटेडको टोलीमा नियमित प्रशिक्षणमा रहेपनि च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलको लागि फ्रान्सेली […]

October 20, 2020

लिड्समाथि वल्भ्सको जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा वल्भ्सले लिड्सलाई पराजित गरो छ । वल्भ्सले लिड्समाथि उसकै मैदानमा १–० को जित निकालेको हो । इलान रोड लिड्स वेस्ट योर्कसायरमा सोमबार राति भएको खेलमा वल्भ्सलाई जिताउन पोर्चुगिज फरवार्ड राहुल जिमिनेजले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । प्रतिस्पर्धात्मक खेलको आठौं मिनेटमा घरेलु टोली लिड्सले ज्याक ह्यारिसनबाट आएको पासमा […]

October 19, 2020

लिड्स र वल्भ्स भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा आज (सोमबार) राति लिड्स युनाईटेड र वल्भ्सबीच प्रतिस्पर्धा हुँदैछ । लिड्सको घरेलु मैदानमा खेल नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । घरेलु मैदानमा बलियो टिम वल्भ्सविरुद्ध उत्रदा लिड्स तेस्रो जितको खोजीमा हुनेछ । नव प्रवेशी लिड्स ४ खेलबाट ७ अंक जोडेर तालिकाको नवौं स्थानमा रहेको छ । वल्भ्सलाई हराउँन […]

October 19, 2020

एसओएसदेखि साग स्वर्ण र भारतीय लिग

सुबास हुमागाईं, काठमाडौं युवा फरवार्ड राजेश परियारले गत साता भारतीय लिगमा अहमदाबाद र्याकेट एकेडेमी फुटबल क्लबका लागि डेब्यु गरे । तीन वर्षको हुँदा एसओएस बालग्राम पुगेका राजेशले त्यहाँबाट एन्फा एकेडेमी हुँदै गतवर्ष नेपालमा सम्पन्न १३ औं सागमा नेपालका लागि स्वर्ण जितेका थिए । सानो उमेरमा नै आमा गुमाएका उनले बाबुको साथ पनि पाएनन् । आफ्नो दिदिसँग […]

October 19, 2020

पीएसजीलाई पछि पार्दै लिल शीर्षस्थानमा उक्लियो

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पछि पार्दै लिल फ्रेच्न लिग वानको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदाममा ९ खेलाडीमा समेटिएको लेन्समाथि ४–० को फराकिलो जित दर्ता गर्दै लिल शीर्षस्थानमा उक्लिएको हो । लिलको ७ खेलबाट १७ अंक पुगेको छ । समान खेलबाटै पीएसजीको १५ अंक रहेको छ । पराजित लेन्स १३ अंक जोडेर […]

October 19, 2020

जेको चम्कँदा रोमाको सानदार जित

एजेन्सी – बोस्नियन फरवार्ड जेको चम्कदा इटालियन सिरी ‘ए’ मा रोमाले बेनेभेन्टोमाथि फराकिलो जित निकालेको छ । घरेलु मैदानमा रोमाले १–० ले पछि परेको स्थितिमा बेनेभेन्टोमाथि ५–२ को सहज जित हात पारेको हो । रोमामा आइतबार राति भएको खेलमा घरेलु टोलीको जितमा कप्तान इडेन जेकोले दुई गोल गर्दा पेड्रो रोड्रिग्वेज, जोर्डन भेरेटआउट र कार्लेस पेरेजले […]

October 19, 2020

बेलको डेब्युमा टोटेनहमको बराबरी

एजेन्सी – वेल्सका फरवार्ड ग्यारेथ बेलले टोटेनहम हस्टपरबाट दोस्रोपटक डेब्यु गरेको खेलमा वेस्टह्याम युनाइटेडसँग बराबरीमा रोकिदै अंक बाँडेका छन् । टोटेनहमले खेलको सुरुवातको १६ मिनेटभित्र ३–० को अग्रता लिएर पनि जोगाउन नसक्दा ३–३ गोलको बराबरीमा रोकिदै अंक बाड्न बाध्य बनेको हो । टोटेनहममा बेलको दोस्रो इनिङको पहिलो खेल बिर्सन लायक बन्यो । उनी मैदान प्रवेश […]

October 19, 2020

एस्टन भिल्लासँग लेस्टरको हार

एजेन्सी – एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिगमा शत प्रतिशत जित दर्ता गर्ने क्रममा लेस्टर सिटीमाथि १–० को रोमाञ्चक जित निकालेको छ । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा रस बार्कलेले गोल गरेपछि भिल्लाले लेस्टरलाई उसकै मैदानमा हराएको हो । किङ पावर स्टेडियममा आइतबार राति भएको निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको २३औं मिनेटमा केलाची इहेनाचोको पासमा […]

Success

Thank you for your time.