default_image

साफ च्याम्पियनसिप

October 16, 2021

अलमुताइरीलाई फाइनलमा प्रतिबन्ध, साफले आफ्नै नियम मिच्यो

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले शनिबार भारतविरुद्ध हुने साफ च्याम्पियनसिप २०२१ को फाइनल खेल गुमाउने भएका छन् । प्रतियोगिताको लिग चरण दौरान दुई फरक खेलमा पहेंलो कार्ड पाएको भन्दै साफले उनीमाथि प्रतिबन्ध लगाएको हो । साफले तयार पारेको प्रतियोगिताको नियमावली अनुसार फरक खेलमा पहेंलो कार्ड खाएको प्रतिबन्ध खेलाडीलाई मात्र लाग्ने उल्लेख […]

October 16, 2021

साफ च्याम्पियनसिपमा नेपाल : २६ खेलाडीको ४९ गोल

प्रकाश तिमल्सिना, काठमाडौं नेपाली फुटबलका लागि शनिबार महत्त्वपूर्ण दिन हो । दक्षिण एसियाको सर्वाधिक महत्त्वका साथ हेरिने साफ च्याम्पियनसिपको च्याम्पियन बनेर फर्कने अवसर नेपाली टोलीसँग हुनेछ । यस क्षेत्रको सर्वाधिक सफल र बलियो टोली भारतलाई माल्दिभ्समा आज हुने फाइनलमा हराउन सके नेपाल पहिलो पटक च्याम्पियन बनेर फर्कनेछ । सन् १९९३ बाट सुरु भएको साफ च्याम्पियनसिपको […]

October 15, 2021

भारतीय फरवार्डलाई नेपाली टोलीको ‘गेट वेल सुन’

एजेन्सी – साफ च्याम्पियनसिप २०२१ अन्तर्गत शनिबार हुने फाइनल खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले उपाधिका लागि भारतको सामना गर्दैछ । खेलअघि पत्रकार सम्मेलनमा सहायक प्रशिक्षक किरण श्रेष्ठ र कप्तान किरण चेम्जोङले टोलीको तयारीबारे बोलेका थिए । प्रशिक्षक श्रेष्ठले नेपालले भारतविरुद्ध पुरानो खेलबारे बिर्सेर नयाँ खेलका लागि तयारी गरिरहेको बताए । ‘ पहिलो खेलमा जे भयो, […]

October 15, 2021

अन्जन भन्छन् – ‘फाइनल खेल्न नपाउँदा दुखि छु’

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्टले साफ च्याम्पियनसिप अन्तर्गत भारतविरुद्ध हुने फाइनल खेल गुमाउनेछन् । आफू उपस्थित नभएपनि आफ्ना सहकर्मीले मिहिनेत गरेर नेपाललाई फाइनल जिताउने उनले बताएका छन् । अन्जनले शुक्रबार सामाजिक संजालमा लेख्दै भारतविरुद्ध खेलपछि दर्शकबाट आफूलाई गद्दारको संज्ञा दिँदै आएको गालीप्रति दुख समेत व्यक्त गरेका छन् । उनले […]

October 15, 2021

फाइनलअघि माल्दिभ्समा फुटबल टोलीको दशैं

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२१ को फाइनल खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले माल्दिभ्समा दशैं मनाएको छ । माल्दिभ्सको बान्दोस प्रान्तस्थित टिम होटलमा टोलीेेले दशैं मनाएको हो । टोलीका अफिसियल रविन्द्र कोजु र व्यवस्थापक मधुसुदन उपाध्यायले टिका लगाइदिएका थिए । प्रशिक्षक अब्दुल्लाह अलमुताइरी लगायत खेलाडीले टिका लगाएका थिए । नेपाल पहिलो पटक […]

October 14, 2021

नेपाललाई पहिलोपटक साफको च्याम्पियन बन्ने अवसर

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले दक्षिण एसियाली राष्ट्रका पुरुष राष्ट्रिय फुटबल टोलीले खेल्ने एक मात्र प्रतियोगिता साफ च्याम्पियनसिप अहिले सम्म जित्न सकेको छैन । उपाधि नजितेको मात्र होइन फाइनल पनि पुग्न सकेको थिएन । यसपटक भने नेपाली टोलीले पहिलोपटक फाइनल यात्रा तय गर्दै फरक कथा रचेको छ । सुरुवाती दुई खेलमा जित निकाल्दै दमदार सुरुवात गरेको […]

October 14, 2021

फाइनलमा भारतका प्रशिक्षक स्टिमाच र दुई खेलाडी नहुने

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय राष्ट्रिय टोलीका प्रशिक्षक इगोर स्टिमाचले साफ च्याम्पियनसिप २०२१ अन्तर्गत शनिबार हुने फाइनल खेलमा सहभागी जनाउन नपाउने भएका छन् । त्यस्तै टोलीका दुई मुख्य खेलाडीले पनि फाइनल गुमाउने भएका छन् । माल्दिभ्सविरुद्ध बुधबार भएको समूह चरणको अन्तिम खेलमा स्टिमाचले रातो कार्ड पाएपछि उनले अर्को खेल गुमाउने भएका हुन् । भारतको अर्को […]

October 14, 2021

‘साफ जिते नेपाली फुटबलमा परिवर्तन आउँछ’ – रोहित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले साफ च्याम्पियनसिप २०२१ अन्तर्गत लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेल्दै फाइनल यात्रा तय गर्यो । खेलमा उत्कृष्ट प्रदर्शन गर्दै मिडफिल्डर रोहित चन्द म्यान अफ द म्याच बने । राष्ट्रिय टोलीका लागि सन् २००९ देखि खेल्दै आएका रोहितले अलमुताइरीको प्रशिक्षणमा कहिले डिफेन्स त कहिले मिडफिल्डमा […]

October 14, 2021

सफल अलमुताइरी : नेपाललाई साफ खेलाउने १२औं प्रशिक्षक

प्रकाश तिमल्सिना, काठमाडौं साफ च्याम्पिनयसिप दक्षिण एसियाली राष्ट्रका सिनियर टोलीले खेल्ने एक मात्र प्रतियोगिता हो । त्यसअर्थ दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आयोजना गर्ने प्रतियोगिता पुरुषतर्फको सबैभन्दा ठूलो प्रतियोगिता हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ च्याम्पियनसिपलाई महत्वका साथ हेर्ने गरेको छ । सन् १९९३ मा सुरु भएको साफ च्याम्पियनसिपको १३ औं […]

October 14, 2021

नेपाल र भारतबीच २८ वर्षपछि फाइनल भेट तय

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र भारतको पुरुष राष्ट्रिय फुटबल टोली बीच २८ वर्षपछि फाइनल खेल तय भएको छ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा बुधबार नेपाल र भारतले आफू अनुकुल नतिजा निकाल्दै असोज ३० गते हुने फाइनल भिडन्त पक्का गरेका छन् । नेपालले बंगलादेशसँग १–१ बराबरी खेल्दै फाइनल यात्रा तय गरेको थियो । अर्कोतर्फ च्याम्पिनयसिपमा अपराजित […]

Success

Thank you for your time.