default_image

साफ च्याम्पियनसिप

October 13, 2021

प्रशिक्षक अलमुताइरीले साफपछि पदत्याग गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिप २०२१ को फाइनलपछि पद त्याग गर्ने भएका छन् । बुधबार लिग चरणको अन्तिम खेलपछि पत्रकार सम्मेलनमा बोल्दै अलमुताइरीले नेपालको प्रशिक्षक पद छाड्ने घोषणा गरेका हुन् । उनले एक महिनाअघि नै राजिनामा दिएपनि अब नेपाललाई फाइनल पुर्याएलगत्तै प्रतियोगिता सकिएपछि राजिनामा लागु हुने बताएका […]

October 13, 2021

नेपाल साफको इतिहासमै पहिलोपटक फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली इतिहासमै पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । बुधबार माल्दिभ्समा जारी प्रतियोगिताको अन्तिम लिग खेलमा बंगलादेशसँग १-१ को बराबरीमा रोकिएपछि नेपालले फाइनलमा स्थान पक्का गरको हो । नेपालले ४ खेलमा ७ अंक जोड्दै फाइनलमा स्थान पक्का गरेको हो । पहिलो खेलमा आयोजक तथा साविक विजेता माल्दिभ्सलाई […]

October 13, 2021

नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली साफ च्याम्पियनसिप २०२१ को फाइनलमा प्रवेश गरेको छ । बुधबार मालेस्थित राष्ट्रिय रंगशालामा बंगलादेशसँग लिग चरणको अन्तिम खेलमा १-१ को बराबरीमा सकिएपछि नेपाल इतिहासमै पहिलो पटक फाइनल प्रवेश गर्न सफल भएको हो । पहिलो हाफमा सुमन रेजाको गोलमा बंगलादेशले अग्रता लिएको थियो । दोस्रो हाफमा उच्च प्रदर्शन […]

October 13, 2021

बंगलादेशविरुद्ध नेपाली टोलीमा आक्रामक परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२१ अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले बंगलादेशको सामना गर्दैछ । नेपालले भारतविरुद्ध हार बेहोरेको टोलीबाट ३ परिवर्तन गरेको छ । बंगलादेशविरुद्ध खेलका लागि आक्रमणमा अन्जन विष्ट, आयुष घलान र नवयुग श्रेष्ठ टोलीमा आएका छन् । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मनिष डाँगी, सुमन अर्याल र सुमन लामालाई पुन: बेन्चमा नै […]

October 13, 2021

बंगलादेशविरुद्ध आक्रमक फुटबलको अपेक्षा

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीले साफ च्याम्पियनसिप २०२१ अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले बंगलादेशको सामना गर्दैछ । पहिलो पटक साफको फाइनलमा पुग्न नेपाललाई बराबरी वा जितको नतिजा आवश्यक छ । पछिल्लो खेलमा भारतविरुद्ध पूर्णत रक्षात्मक रणनीति साथ मैदान उत्रिएको नेपालले १-० ले खेल गुमाएको थियो । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सुरुवाती रोजाइमा ५ डिफेन्डरलाई […]

October 13, 2021

साफमा बंगलादेशसँग दशकयता नेपाल अपराजित

काठमाडौं (हाम्रो खेलकुद)– माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा आज महत्त्वपूर्ण दुई खेल हुँदैछन् । पहिलो खेल नेपाल र बंगलादेशबीच नेपाली समय अनुसार दिउँसो ४:४५ बजे सुरु हुनेछ । अर्को खेल आयोजक माल्दिभ्स र भारतबीच राती ९:४५ बजे सुरु हुनेछ । दुवै खेल अर्थपूर्ण छन् । राउन्ड रोविन लिगमा भएको च्याम्पियनसिपमा यस्तो अवस्था आइपुगेको छ कि एक खेलले […]

October 12, 2021

किन अनुपस्थित रहे प्रशिक्षक अलमुताइरी र कप्तान किरण?

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२१ अन्तर्गत बुधबार लिग चरणका अन्तिम दुई खेल हुँदैछन् । तर खेलको अघिल्लो दिन हुने नियमित पत्रकार सम्मेलन (प्रि-म्याच कन्फरेन्स) मा नेपाली टोलीबाट मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको स्थानमा सहायक प्रशिक्षक किरण श्रेष्ठ उपस्थित थिए । त्यस्तै कप्तान किरण चेम्जोङको स्थानमा पनि गोलरक्षक विशाल श्रेष्ठ उपस्थित रहेका थिए । पत्रकार […]

October 12, 2021

‘बंगलादेशविरुद्ध नेपाल जित्नकै लागि खेल्नेछ’ – सहायक प्रशिक्षक श्रेष्ठ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले साफ च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशविरुद्ध फाइनल प्रवेश गर्ने लक्ष्यसाथ उत्रने बताएका छन् । खेलअघिको नियमित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको अनुपस्थितिमा श्रेष्ठले अभिव्यक्ति दिएका थिए । प्रशिक्षक श्रेष्ठ लिगको अन्तिम खेलका लागि तयार रहेको बताए । ‘बंगलादेशसँग खेल्न […]

October 12, 2021

साफ च्याम्पियनसिप : नेपालसहित चारै टोलीलाई फाइनल पुग्ने अवसर

काठमाडौं (हाम्रो खेलकुद)– माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा राउन्ड रोविनको अन्तिम खेल सम्म पनि रोमाञ्चक हुने भएको छ । १३ औं संस्करणमा आइपुग्दा पहिलो र यसपटक मात्र राउन्ड रोविनका आधारमा च्याम्पियनसिप आयोजना भइरहेको छ । बाँकी ११ वटा संस्करण दुई समूहमा विभाजन गरि लिग कम नकआउटका आधारमा प्रतियोगिता अघि बढ्थ्यो । ती संस्करणमा सेमिफाइनल भएका थिए […]

October 12, 2021

अलमुताइरीलाई भारतीय प्रशिक्षक स्टिमाचको जवाफ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबल टोलीलाई आइतबार १–० ले पराजित गर्दै भारत साफ च्याम्पियनसिपको उपाधि दौडमा फर्किएको थियो । फाइनलको सम्भावना जीवित राख्नलाई जित्नै पर्ने खेलमा भारतले सफलता हासिल गरेको थियो । अर्कोतर्फ नेपालले भारतसँगको हार पछि फाइनल प्रवेशको सम्भावनालाई पक्का गर्न अन्तिम खेल सम्म कुर्नुपर्ने भएको छ । नेपाल र भारतबीचको नतिजाले साफ […]

Success

Thank you for your time.