August 11, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनको पहिलो ‘बिग म्याच’ मा आज राति म्यानचेस्टर युनाइटेड र चेल्सीले प्रतिस्पर्धा गर्दैछ । खेल म्यानचेस्टर युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा राति ९ः१५ बजे शुरु हुनेछ । १९५८ पछि युनाइटेडले घरेलु मैदानमा लिगको पहिलो खेलमा चेल्सीसँग खेल्न लागेको हो । उक्त खेलमा युनाइटेड ५–२ ले विजयी हुदा बोबी […]
August 11, 2019
एजेन्सी – नेपाली तीव्र गतिका बलिङ अलराउन्डर सोमपाल कामी सम्मिलित विनिपेग हक्सले ग्लोबल टि२० क्यानडाको फाइनलमा भान्कुभर नाइट्ससँग खेल्दै छ । खेल नेपाली समय अनुसार आज राती ११ : ४५ पछि सुरु हुनेछ । शनिबार राती भएको दोस्रो क्वालिफायर खेलमा ब्राम्प्टन वल्भ्सलाई ७ विकेटले पराजित गर्दै हक्स फाइनलमा पुगेको हो । भान्कुभर नाइट्सले पहिलो क्वालिफायरमा […]
August 11, 2019
एजेन्सी – मर्सिसाइड क्लब लिभरपुल तथा ब्राजिली पहिलो रोजाईका गोलरक्षक एलिसन बेकरले चेल्सी विरुद्धको सुपर कप गुमाउने भएको छ । एलिसनले काल्फ इन्ज्युरीका कारण १५ अप्रिलमा इस्तानुबुलमा हुने चेल्सीविरुद्धको खेल गुमाउने भएको हो । एलिसनले इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा नर्विच सिटीविरुद्ध ४–१ को प्रभावशाली जित निकालेको खेलको ३९औं मिनेटमा चोट बोकेका थिए । इटालियन […]
August 11, 2019
एजेन्सी – नेपाली तीव्र गतिका बलिङ अलराउन्डर सोमपाल कामी सम्मिलित विनिपेग हक्स ग्लोबल टि२० क्यानडाको फाइनलमा प्रवेश गरेको छ । शनिबार राती भएको दोस्रो क्वालिफायर खेलमा ब्राम्प्टन वल्भ्सलाई ७ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । हक्सले उपाधिको लागि आज राती भान्कुभर नाइट्ससँग खेल्ने छ । नाइट्सले पहिलो क्वालिफायरमा ब्राम्प्टनलाई डकवर्थ लेविस पद्धतीको आधारमा ७७ […]
August 11, 2019
एजेन्सी – प्रि–सिजनको मैत्रीपुर्ण खेलमा क्याटलान क्लब बार्सिलोनाले इटालियन क्लब एसएस नेपोलीमाथि सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले नेपोलीमाथि ४–० को फराकिलो जित निकालेको हो । बार्सिलोनाको फराकिलो जितमा लुइस सुआरेजले २ तथा एन्टोइन ग्रिजमन र औसमाने डेम्वेलेले गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि बार्सिलोनाले दोस्रो हाफमा उच्च प्रदर्शन […]
August 11, 2019
एजेन्सी – पोर्चुगिज युवा सनसनी फरवार्ड जोओ फेलिक्सले दुई गोल गरेपछि इन्टरनेसनल च्याम्पियन्स कपमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले अर्का सुपरस्टार क्रिस्टियानो रोनाल्डोसम्मिलित इटालियन क्लब युभेन्टसलाई पराजित गरेको छ । शनिबार राति स्वीडेनस्थित फ्रेन्डस् एरिना सोल्नामा भएको खेलमा एट्लेटिकोले युभेन्टसलाई २–१ ले पराजित गरेको हो । खेलको २४औं मिनेटमा म्याड्रिड फेलिक्सको गोलबाट अघि बढेको थियो । […]
August 11, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार टोटेनहम हट्स्परले एस्टन भिल्लालाई ३-१ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ । खेलको सुरुवाती समयमा नै पछि परेको टोटेनहमले अन्तिम १७ मिनेटमा ३ गोल गर्दै नतिजा आफ्नो पक्षमा पारेको हो । भिल्लाका लागि जोन मक्गिनले गोल गर्दै अग्रता दिलाएका थिए । काउन्टर अट्याकमा भर परेको भिल्लाले त्यसपछि […]
August 10, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले नयाँ सिजनको पहिलो खेलमा वेस्ट ह्याम युनाइटेडलाई ५-० ले पराजित गर्दै सानदार सुरुवात गरेको छ । सिटीको जितमा विंगर रहिम स्टरलिङले ह्याट्रिक पूरा गरे । सिटीले खेलको २५ औं मिनेटमा अग्रता लिएको थियो । काउन्टर अट्याकमा काइल वाल्करले दिएको लो क्रसलाई ग्याब्रीएल जेससले गोलको दिशा दिँदै सिटीलाई […]
August 10, 2019
एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सुपरस्टार फरवार्ड नेयमारलाई लिग अन्तर्गत आइतबार हुने पहिलो खेलमा नखेलाउने भएको छ । पीएसजीका निर्देशक लिओनार्डोले खेलको पूर्वसन्ध्यामा बोल्दै नेयमारको अवस्थाबारे जानकारी दिएका हुन् । ‘ हामीले नेयमारलाई आइतबारको खेल नखेलाउने निर्णय लिएका छौं । यसबारे खेलाडीलाई पनि जानकारी दिइसकेका छौं,’ उनले भने, ‘ हामी अहिले […]
August 10, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग सुरु भएसँगै उपाधि विजेता को बन्छ भन्ने उत्सुकता पनि बढेको छ । यसक्रममा हरेक वर्षझैं यसपटक पनि हरेक टोलीको खेलाडी, प्रशिक्षक र पुराना नतिजाको विश्लेषणपछि सुपर कम्प्युटरबाट यस सिजनको अन्तिम नतिजा अनुमान गरिएको छ । गत सिजन सुपर कम्प्युटरको अनुमान अनुसार म्यानचेस्टर सिटीले लिग उपाधि जितेको थियो भने लिभरपुल दोस्रो […]