default_image

अन्तर्राष्ट्रिय

August 13, 2018

प्रिमियर लिग गोल्डेन बुटका ५ दावेदार

लन्डन (एजेन्सी)– म्यानचेस्टर युनाइटेडले लेसस्टर सिटिमाथि २–१ को कठिन जित दर्ता गरेसंगै यस सिजनको प्रिमियर लिगको सरुवात भएको छ । पछिल्लो बर्षको विजेता म्यानचेस्टर सिटी उपाधि रक्षाको दाउमा रहँदा यसअघिको सिजन गोल्डेन बुट जितेका मोहम्मद सलाहपनि सो उपाधि रक्षा गर्ने दाउमा रहनेछन् । इंग्ल्याण्डका ह्यारी केनलाई पछि छाड्दै सलाहले पछिल्लो सिजनमा ३२ गोल गरेका थिए […]

August 13, 2018

पिएसजीका प्रशिक्षक भन्छन्- ‘नेयमार मेरो मुख्य खेलाडी हुन्’

पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मन (पिएसजी) का प्रशिक्षक थोमस टुचेलले आफ्नो टोलीमा नेयमार मुख्य खेलाडी रहेको बताएका छन् । विश्वकपमा क्यालियन एमबाप्पेको उत्कृष्ट प्रदर्शन र टोलीबाट बाहिर जान सक्ने खबरका कारण केहि समययता पिएसजीमा नेयमारको स्थानलाई लिएर शंका उठेको थियो। प्रशिक्षक टुचेलले भने, ‘यो पुरै स्पष्ट छ कि नेयमार मेरा लागी प्रमुख खेलाडी हुन्। उनी […]

August 13, 2018

बायर्न जर्मन सुपरकप च्याम्पियन

म्युनिख (एजेन्सी) – रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक गोल मद्धतमा बायर्न म्युनिख जर्मन सुपरकप च्याम्पियन बनेको छ । म्युनिखले इन्ट्राच्ट फ्राङ्कफ्रटमाथि ५–० को प्रभावशाली जित निकाल्दै जर्मन सुपकप च्याम्पियन बन्न सफल भएको हो । कमर्जबैंक एरिनामा आइतबार राति भएको खेलमा म्युनिखलाई च्याम्पियन बनाउन रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक तथा किङ्सले कोमान र थियागो अलकान्तारले समान एक गोल गरे । एकपक्षीय बनेको […]

August 13, 2018

पिएसीको विजयी शुरुवात, नेयमारको पनि गोल

पेरिस (एजेन्सी) –पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च लिग वानमा विजयी शुरुवात गरेको छ । पिएसजीले काइनमाथि ३–० को सहज जित हात पार्दै विजयी शुरुवात गरेको हो । पिएसजीलाई सहज जित दिलाउन ब्राजिली स्टार नेयमार एड्रियन राबिओट र टिमोथी वेहले गोल गरे । घरेलु मैदान पार्क डि प्रिन्सेसम पिएसजीले नेयमारको गोलबाट खेलमा अग्रता बनाएको थियो […]

August 13, 2018

बार्सिलोनालाई स्पेनिस सुपरकप

मोरक्को (एजेन्सी) – क्याटलान क्लब बार्सिलोनाले स्पेनिस सुपरकपको उपाधि जितेको छ । सोमबार बिहान भएको खेलमा बार्सिलोनाले ला लिगा प्रतिद्धन्द्धी सेभिल्लालाई २–१ ले पराजित गर्दै ३२ औं संस्करणको स्पेनिस सुपरकपको उपाधि जितेको हो ।   बार्सिलोनालाई १३ औं पटक सुपरकप च्याम्पियन बनाउन जेरार्ड पिके र औसमाने डेम्बेलेले गोल गरे । सेभिल्लाका लागि पाब्लो सारावियाले गोल […]

August 12, 2018

भारत इंग्ल्यान्डसँग एक इनिङ्स र १ सय ५९ रनले पराजित

लर्डस् (एजेन्सी) – इंग्ल्यान्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टिमले दोस्रो टेस्टमा लज्जास्पद हार बेहोरेको छ । भारतले इंग्ल्यान्डसँग दोस्रो टेस्टमा एक इनिङ्स र १ सय ५९ रनको भारी अन्तरले पराजित भएको हो । यससँगै भारत पाँच खेलको सिरिजमा २–० ले पछि परेको छ । लर्डस्मा इंग्ल्यान्डले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको भारतले दास्रो […]

August 12, 2018

डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीको विजयी शुरुवात

एनफिल्ड (एजेन्सी) – डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले यस सिजनको इंग्लिस प्रिमियर लिग फुटबलमा विजयी शुरुवात गरेको छ । साविकको विजेता सिटीले आर्सनललाई उसकै घरेलु मैदानमा २–० ले पराजित गर्दै विजयी शुरुवात गरेको हो । सिटीको जितमा रहिम स्ट्रलिङ र बर्नाडो सिल्भाले समान एक गोल गरे ।  सिटीले १४ औं मिनेटमा रहिम स्ट्रलिङको गोलबाट अग्रता बनाउन पहिलो […]

August 12, 2018

क्यानको विधान अनुरुप गठित स्वतन्त्र समितिको बैठक भोली बस्दै

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल क्रिकेट संघ (क्यान) को संसोधित विधान अनुसार नयाँ प्रक्रिया कसरी थाल्ने भन्ने विषयमा छलफल गर्न पाँच सदस्यीय स्वतन्त्र कमिटीको बैठक सोमबार राजधानीमा सुरु हुँदैछ । क्यानको संसोधित विधान अनुसार पाँच सदस्यीय स्वतन्त्रण समिति गठन भएको हो ।आइसीसीको निर्देशन अनुसार बैशाखमा बसेको साधारण सभाले जस्ताको तस्तै विधान संधोधन गरेपछि नयाँ प्रक्रिया सुरु हुने […]

August 12, 2018

लिभरपुलको सानदार सुरुवात, सलाहको गोल

लन्डन (एजेन्सी)- यो सिजन खेलाडी अनुबन्धमा सबैभन्दा सक्रिय बनेको इंग्लिस क्लब लिभरपुलले प्रिमियर लिग फुटबलमा प्रभावशाली जित निकालेको छ ।घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले वेस्टह्याम युनाइटेडमाथि आइतबार ४–० को सानदार जित निकालेको हो । लिभरपुलको प्रभावशाली जितमा साडियो मानेले दुई तथा मोहम्मद सलाह र ड्यानियल स्टुरिजले समान एक गोल गरे । एनफिल्डमा एकपक्षीय बनेको […]

August 12, 2018

प्रिमियर लिगमा आर्सनल र म्यानचेस्टर सिटी भिड्दै

लन्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलको पहिलो चरणको अन्तिम खेलमा आज राति तीन खेल हुदैछ । आज राति साविकको विजेता म्यानचेस्टर सिटीले आर्सनलको सामना गर्दैछ । खेल आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा ८ः४५ बजेपछि शुरु हुनेछ । डिफेन्डिङ च्याम्पियन सिटी आर्सनललाई घरेलु मैदानमा पराजित गर्दै उपाधि रक्षा गर्ने अभियानलाई बलियो बनाउने योजनामा हुनेछ । […]

Success

Thank you for your time.