June 1, 2018
त्रान्भा (एजेन्सी) – विश्वकपका लागि छनोट हुन नसकेका नेदरल्यान्ड्स र स्लोभाकियाले बिहीबार मैत्रीपूर्ण खेलमा १-१ को बराबरी खेलेका छन् । प्रशिक्षक रोनाल्ड कोमनको नियुक्तिपश्चात तेस्रो खेल खेलेको नेदरल्यान्ड्सले सुरुआती समयमा अपेक्षाकृत प्रदर्स्गन फर्न सकेन । एडम नेमेचले आठौँ मिनेटमा मारेक हाम्सिकको क्रसमा हेडर गोल गर्दै स्लोभाकियालाई अग्रता दिलाएका थिए । लगत्तै जुराज कुच्काको शक्तिशाली प्रहार […]
June 1, 2018
मस्को (एजेन्सी) – फिफा विश्वकप २०१८ सुरु हुन अब १३ दिन मात्र बाँकी छ । रसियाको ११ सहरमा हुने विश्वकप फुटबलमा ३२ टोलीको सहभागिता रहेको छ । ब्राजिलमा आयोजित पछिल्लो संस्करणमा जर्मनीले अर्जेन्टिनालाई फाइनलमा पराजित गर्दै उपाधि जितेको थियो । जर्मनी यस पटक पनि उपाधिको दावेदारको रुपमा लिइएको टोली हो । प्रशिक्षक जोकिम लोले अनुभवी […]
June 1, 2018
लन्डन (एजेन्सी) – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको विश्व – ११ टोलीलाई मैत्रीपूर्ण ट्वान्टी-२० खेलमा वेस्ट इन्डिजको राष्ट्रिय टोलीले ७२ रनले पराजित गरेको छ । नेपालका युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित विश्व-११ ले २ सय रनको विशाल योगफल पछ्याउने क्रममा १ सय २७ रनमा अलआउट भएको थियो । बलिङतर्फ १ ओभर मात्र गर्न पाएका सन्दीपले ब्याटिङमा भने […]
May 31, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेटका स्टारहरु आज लर्ड्स मैदानमा विश्व ११ विरुद्ध वेष्ट इन्डिजको ‘च्यारिटी’ खेलमा उत्रिनेछन् । यस खेलमा उठेको पैसाद्वारा सन् २०१७ मा केरिबियन क्षेत्रमा आएको आँधीबाट प्रभावित रंगशालाको पुनर्निर्माण गरिने छ । सन् २०१७ मा आएका इर्मा र मारिया आधीँहरुले ५ रंगशालालाई पनि क्षति पुर्याएका थिए । यस खेलमा विश्व ११ […]
May 31, 2018
म्याड्रिड (एजेन्सी) – तीन सिजनमा तीनै च्याम्पियन्स लिगको उपाधि जितेका रियलका प्रशिक्षक जिनेदिन जिदानले पद छोडेका छन् । रियलले यही साता मात्र लिभरपुललाई च्याम्पियन्स लिग फाइनलमा ३-१ ले हराएको थियो । जिदानको सो निर्णयबाट रियलका प्रशंसक र फुटबल विश्लेषकहरु समेत आश्चर्यचकित परेका छन् । जिदानले सिजनको अन्त्यमा क्लब छोड्ने हल्ला बजारमा बारम्बर आए पनि जिदानले […]
May 31, 2018
भ्यालेन्सिया (एजेन्सी)– चोटग्रस्त लिभरपुलका मोहम्मद सालाह तीन सातापछि मैदान फर्कने अपेक्षा गरिएको छ । तीन सातामा उनको पुनरागमन हुन सक्ने इजिप्ट फुटबल संघले जनाएको छ । जसले टोलीको विश्व कप चुनौति मजबुत हुने अपेक्षा गरिएको छ । शनिबार रियल म्याड्रिडसँगको च्याम्पियन्स लिग फाइनलको दौरान रियलका सर्जियो रामोससँग ठोक्किएर सालाहको काँधमा चोट लागेको थियो । सो […]
May 31, 2018
विविध सुवेदी काठमाडौं – विश्व खेलकुदमा सबै भन्दा चर्चित, फुटबलको महाकुम्भ विश्वकप २०१८ जुन १४ देखि रुसमा सुरु हुँदै छ । हाम्रो खेलकुद डटकमको यस ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ सुचीको नम्बर १३ मा रहेका छन् जर्मनीका मिडफिल्डर मेसुट ओजिल । जर्मनीका पूर्व कप्तान फिलिप ल्हामले भनेका थिए, “ओजिलजस्तो खेलाडी पाउनु कुनै पनि स्ट्राइकरका लागि सपना […]
May 31, 2018
म्याड्रिड (एजेन्सी)– स्टार फवार्ड क्रिस्टियानो रोनाल्डो रियल म्याड्रिडले अर्को सिजन प्रयोग गर्ने जर्सी सार्वजनिक गर्ने कार्यक्रममा अनुपस्थित रहेका छन् । पाँच वर्षमा चौथो पटक च्याम्पियन्स लिग जितेको रियलको जर्सी सार्वजनिक गर्दा रोनाल्डो अनुपस्थिति रहनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । टोलीले च्याम्पियन्स लिगको उपाधि जितेकै दिन रोनाल्डोले रियल छाड्ने संकेत गरेका थिए । फाइनलमा शनिबार लिभरपुललाई […]
May 30, 2018
क्वालालम्पुर (एजेन्सी)– एएफसी यू १६ महिला फुटबल च्याम्पियनसिपको छनोट चरण अन्तर्गत नेपालले समूह ‘ई’ का खेल आयोजना गर्ने भएको छ । पछिल्लो संस्करणमा शीर्ष तीनमा रहेका उत्तर कोरिया, दक्षिण कोरिया र जापानले अर्को संस्करणको लागि सोझै फाइनल चरणमा प्रवेश पाउने भएका छन् । नेपालसहित एसियाका अन्य ३० राष्ट्र दोस्रो चरणको प्रवेशका लागि छनोट चरणमा प्रवेश […]
May 30, 2018
लन्डन (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपर स्टार नेयमारले अर्को सिजन रियल म्याड्रिड जाने हल्ला चलाईनु वाइयात भएको बताएका छन् । चोट ठिक भएर पूर्ण रुपमा खेल्नका लागि तयार हुने प्रतिक्षामा रहेका बेला यस्ता हल्ला अनावश्यक भएको उनले तर्क छ । छन् । बार्सिलोनाबाट विश्व कीर्तिमानी रकम २ सय २२ मिलियन युरोमा पिएसजी पुगेको […]