August 23, 2017
म्याड्रिड (एजेन्सी) – बार्सिलोनासँग स्पेनिस सुपर कपको पहिलोे लेगमा रातो कार्ड पाएपछि रेफ्रीलाई धकेलेका रियल म्याड्रिडका सुपर स्टार क्रिस्टियानो रोनाल्डोलाई ५ खेलमा प्रतिबन्ध लगाइएको थियो । उक्त प्रतिबन्धको विरुद्ध रियलले अपिल गरेपनि स्पेनिस फुटबल संघ त्यसलाई खारेज गरेको थियो । त्यसपछि रियलले कास गरेको उजुरी पनि खारेज भएपछि अब उनले ५ खेलमै प्रतिबन्ध खेप्नु पर्ने […]
August 23, 2017
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाले लिभरपुलका मिडफिल्डर फिलिपे कौटिन्होलाई क्लबमा भित्राउन चौथो प्रयास गर्ने भएको छ । लिभरपुलले बार्सिलोनाको अघिल्लो तीन प्रस्ताव अस्वीकार गरि सकेको छ । स्काई स्पोट्र्सका अनुसार बार्सिलोनाले चौथो प्रस्तावमा कौटिन्होलाई भित्राउन १ सय ३८ मिलियन पाउण्ड तिर्न तयार रहनेछ । बार्सिलोनाले लिभरपुललाई १ सय १ मिलियन पाउण्ड सुरुमा तिरेर ३७ मिलियन भने […]
August 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– फुटबलमा नेपालका लागि दक्षिण एसियाली राष्ट्रमध्ये भारत सबैभन्दा बलियो प्रतिद्वन्द्वि रहँदै आएको छ । नेपाली राष्ट्रिय टोलीले भारतीय टोलीलाई पटक पटक हराएपनि उमेर त्यो सफलता प्राप्त गर्न सकिएको छैन । यसअघि यू १६ उमेर समूहमा हुने साफ फुटबल च्याम्पियनसिप यसपटक यू १५ समूहमा खेलाइएको छ । यू १६ अघिल्ला तीनै संस्करणमा नेपाल […]
August 22, 2017
बार्सिलोना (एजेन्सी)– सम्झौता उलंघन गरेको भन्दै स्पेनिस क्लब बार्सिलोनाले क्लबका पूर्व खेलाडी नेयमार विरुद्ध कानुनी उपचार खोज्ने भएको छ । बार्सिलोनासँगको सम्झौता नविकरण गर्ने क्रममा गरेको बाचा नेयमारले पुरा नगरेको भन्दै बार्सिलोनाले मंगलबार स्पेनिस फुटबल संघमा उजुरी दायर गरेको छ । ‘बार्सिलोनाले फ्रेन्च फुटबल फेडेरेसन र फिफाको समेत ध्यानाकर्षण गराउँदै सम्झौता विपरित गएकोमा नेयमार विरुद्ध […]
August 22, 2017
पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन(पिएसजी) का स्ट्राइकर नेयमारले बार्सिलोनाका बोर्ड सदस्यहरु प्रति असन्तुष्टी जनाएका छन् । विश्व कीर्तिमानी रकममा केही साताअघि बार्सिलोनाबाट पिएसजी पुगेका नेयमारले बार्सिलोनाका बोर्ड सदस्य क्लब सम्हाल्न लायक नरहेको बताएका छन् । ‘मलाई बार्सिलोनाका बोर्ड सदस्यलाई धेरै केहि भन्नु छैन , तर मा उनीहरु प्रति निराश छु ,’ नेयमारले असन्तुष्टी पोख्दै भने,‘क्लबमा […]
August 22, 2017
एन्टिगुवा (एजेन्सी)– वेस्ट इन्डिज क्रिकेट बोर्डसँगको असमझदारी हटेपछि ब्याटिङ अलराउन्डर क्रिस गेलको क्रिकेट टोलीमा पुनरागमन भएको छ । इङ्ल्यान्डसँग हुने एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलाका लागि उनी वेस्ट इन्डिज टोलीमा समेटिएका हुन् । सन् २०१५ को मार्च यता गेलले वेस्ट इन्डिजबाट एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन् । मार्लोन सामुयल्सपछि इङ्ल्यान्डसँगको श्रृखंलाका लागि टोलीमा परेका छन् । […]
August 22, 2017
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले टोलीको सफलतामा एष्र्या गर्नेहरु रहेको बताएका छन् । आइतबार ३–० ले रियल जितेको खेलमा रामोस इन्जुरी समयको पहिलो मिनेटमा दोहोरो पहेलो कार्डका कारण मैदान बाहिरिनु परेको थियो । रेफ्रीको त्यहि निर्णयलाई रामोसले एष्र्याका रुपमा अर्थ लगाएका छन् । गेराथ बेल, कासिमेरो र टोनी क्रुसले गोल गरेको गोलबाट जितका […]
August 22, 2017
म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर युनाइटेडका पूर्व स्टार वायन रुनीले इङ्लिस प्रिमियर लिगमा २ सय गोल पुरा गरेका छन् । १३ वर्षपछि यो सिजन युनाइटेडबाट पुरानै क्लब एभर्टन फर्केका रुनीले प्रिमियर लिगमा गएराती म्यानचेस्टर सिटीविरुद्धको खेलमा गोल गर्दै २ सय गोलको कोसेढुंगा पुरा गरेका हुन् । प्रिमियर लिगमा २ सय गोल गर्ने उनी दोस्रो खेलाडी हुन् […]
August 22, 2017
म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगमा गएराती म्यानचेस्टर सिटी र एभर्टनले १–१ को बराबरी खेलेका छन् । एभर्टनले खेलमा अग्रता लिएपनि जोगाउन सकेन । खेलको ३५ औं मिनेटमा वायन रुनीले गोल गरेका थिए । काल्भर्ट लेभिनको क्रसमा रुनीले गोल गरेका हुन् । एभर्टन पुगेपछि दोस्रो गोल गरेका रुनी प्रिमियर लिगमा २ सय गोल गर्ने दोस्रो खेलाडी […]
August 21, 2017
म्यानचेस्टर (एजेन्सी)– विश्व कीर्तिमानी रकममा बार्सिलोनाबाट नेयमार पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेको लामो समय भएको छैन । फेरी बार्सिलोनाकै अर्का सुपर स्टार लियोन मेस्सी नयाँ विश्व कीर्तिमानी रकमसहित इङ्लिस क्लब म्यानचेस्टर सिटी सरुवा हुने चर्चा सुरु भएको छ । युरोपियन सञ्चारमाध्यमका अनुसार सिटीले मेस्सीसँग छलफल समेत अघि बढाइसकेको बताइएको छ । मेस्सी आफै पनि बार्सिलोना […]