default_image

अन्तर्राष्ट्रिय

April 20, 2022

रियल म्याड्रिडलाई ला लिगा च्याम्पियन बन्न के आवश्यक ?

एजेन्सी – रियल म्याड्रिड यो सिजनको स्पेनिस ला लिगाको उपाधि जित्ने संघारमा रहेको छ । रियल ३२ खेलबाट ७५ अंक जोडेर शीर्षस्थानमा रहेको छ । सेभियाविरुद्ध पहिलो हाफमो प्रदर्शन बिर्सनलायक रहेपनि दोस्रो हाफको उच्च प्रदर्शनले रियलले ३–२ को जित निकाल्दै उपाधि होडलाई बलियो बनाउँदा अर्काे दिन बार्सिलोना घरेलु मैदानमा क्याडिजसँग १–० ले स्तब्ध हुँदा रियललाई […]

April 20, 2022

मेस्सीले एक खेल गुमाउने

एजेन्सी – अर्जेन्टिनी सुपरस्टार फरवार्ड लियोनेल मेस्सीले चोटका कारण एक खेल गुमाउने भएका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी) का मेस्सीले फ्रेन्च लिग वानको उपाधि जित्ने सम्भावना रहेको खेल गुमाउने भएको क्लबले जनाएको छ । पिएसजीले लिगको ३३औं चरणको खेलमा आज राति एन्जर्ससँग प्रतिस्पर्धा गर्दैछ । यो खेलमा पिएसजीले जित दोस्रो स्थानको मार्सेले नान्टेससँग बराबरी […]

April 20, 2022

फुलहम एक सिजनपछि नै प्रिमियर लिगमा बढुवा

एजेन्सी – च्याम्पियनसिप क्लब फुलहम प्रिमियर लिगमा बढुवा भएको छ । प्रिस्टन नर्थ इन्डलाई ३–० ले हराउँदै फुलहमले च्याम्पियनसिपको चार खेल बाँकी छँदै शीर्ष डिभिजनमा बढुवा भएको हो । फुलहम रेलिगेसनमा परेको एक सिजनपछि नै शीर्ष डिभिजनमा बढुवा भएको हो । फुलहम गत सिजन रेलिगेसनमा परेको थियो । २००१ देखि २०१४ सम्म शीर्ष डिभिजन खेलेको […]

April 20, 2022

मिलान ‘डर्वी’मा जित निकाल्दै इन्टर मिलान फाइनलमा

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेज चम्कदा इन्टर मिलान कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । मिलानोमा मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा मिलान डर्वीमा एसी मिलानलाई ३–० ले पराजित गर्दै इन्टरले फाइनलमा स्थान पक्का गरेको हो । इन्टरले समग्रमा ३–० को जित निकालेको हो । पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो । इन्टरको जितमा […]

April 20, 2022

म्यानचेस्टर युनाइटेडमाथि लिभरपुलको सानदार जित

एजेन्सी – उपाधि होडमा रहेको मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सानदार जित निकालेको छ । लिभरपुलले घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडमाथि ४–० को सानदार जित निकालेको हो । एनफिल्डमा मंगलबार राति भएको खेलमा घरेलु टोलीको सानदार जितमा मोहम्मद सलाहले दुई तथा लुइस डियाज र साडियो मानेले समान एक गोल गरे । एकपक्षीय बनेको खेलको पाँचौ […]

April 19, 2022

लिभरपुल र म्यानचेस्टर युनाइटेड भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिग अंन्तरगत आज (मंगलबार) राति महत्वपूर्ण खेलमा मर्सिसाइड क्लब लिभरपुलले घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडको आतिथ्यता गर्दैछ । निकै नै महत्वपूर्ण मानिएको खेलमा एनफिल्डमा नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ । शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीसँग १ अंकले मात्रै पछि रहेको लिभरपुल युनाइटेडलाई हराउँदै शीर्षस्थानमा उक्लने दाउँमा हुनेछ । प्रिमियर लिगमा गत […]

April 19, 2022

सिटीले हालान्डसँग सम्झौता गरिसकेको दाबी

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीले नर्वेजियन युवा स्टार फरवार्ड एर्लिङ ब्राउट हालान्डका लागि उनको एजेन्ट मिनो रायोलासँग सम्झौता गरिसकेको समाचार डेली मेलले प्रकाशित गरेको छ । बोरुसिया डर्टमन्डका २१ वर्षे फरवार्डलाई सिटीबाहेक रियल म्याड्रिड, बार्सिलोना र पेरिस सेन्ट जर्मेन (पिएसजी) ले पनि भित्राउन चाहेको चर्चा हुँदै आएको छ । बायर्न म्युनिखले भने हालान्डलाई लिने […]

April 19, 2022

सम्हालिन नसक्दा नेपोली रोकियो

एजेन्सी – इन्ज्युरी समयमा सम्हालिन नसक्दा इटालियन सिरी ‘ए’ मा नेपोलीले घरेलु मैदानमा रोमासँग बराबरीमा रोकिएको छ । नेपोलीले १० खेलाडीमा समेटिएको रोमासँग १–१ गोलको बराबरी खेलेको हो । डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा सोमबार राति भएको खेलमा घरेलु टोलीका लागि लोरेन्जो इन्सिग्नेले गोल गर्दा रोमाका स्टेफन अल सरावेले बराबरी गोल फर्काए । खेलको ११औं मिनेटमा […]

April 19, 2022

रोनाल्डोको जुम्ल्याहामध्ये एक बच्चाको निधन

एजेन्सी – पोर्चुगल तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिगेजका नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको छ । रोनाल्डोले सोमबार राति सामाजिक सञ्जालबाट नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको बताएका हुन् । ३७ वर्षीया रोनाल्डोले नवजात छोरी भने शकुशल रहेको बताएका छन् । जोडीले पहिले जुम्ल्याहा बच्चाहरूको आशा गरिरहेको बताएका […]

April 19, 2022

रेलिगेसन जोनको क्याडिजसँग बार्सिलोना स्तब्ध

एजेन्सी – क्याटलान क्लब बार्सिलोना घरेलु मैदानमा रेलिगेसन जोनमा रहेको क्याडिजसँग स्तब्ध बनेको छ । बार्सिलोना १–० ले स्तब्ध बनेको हो । बार्सिलोनालाई स्तब्ध पार्न क्याडिजका लुकास पेरेजले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ४८औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । नोउ क्याम्पमा सोमबार राति भएको खेलमा बल पोसेसन राख्दै […]

Success

Thank you for your time.