default_image

अन्तर्राष्ट्रिय

April 14, 2022

च्याम्पियन्स लिगको सेमिफाइनलमा दुई स्पेनिस र इंग्लिस टोली

एजेन्सी – यो सिजन अर्थात २०२१–२२ को युइएफए च्याम्पियन्स लिगको सेमिफाइनल समिकरण पूरा भएको छ । बुधबार राति दुई इंग्लिस क्लबले सफलता हासिल गरेसँगै च्याम्पियन्स लिगको सेमिफाइनल समिकरण पूरा भएको छ । यसपटकको च्याम्पियन्स लिगको सेमिफाइनलमा दुई स्पेनिस क्लब र दुई इंग्लिस क्लब सेमिफाइनलमा पुग्न सफल भएका छन् । अघिल्लो दिन दुई स्पेनिस क्लब भिल्लारियल […]

April 14, 2022

एट्लेटिकोलाई पछि पार्दै सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – दोस्रो लेगमा बराबरीमा रोकिएपनि इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । वान्डा मेट्रोपोलिटानोमा बुधबार राति भएको खेल गोलरहित बराबरीमा सकिएपनि घरेलु मैदानमा पहिलो लेगमा पाएको १–० को जितले नै सिटीले अन्तिम चारमा स्थान पक्का गरेको हो । सिटीले समग्रमा १–० को जित निकालेको हो । दोस्रो […]

April 14, 2022

बराबरीमा रोकिएपनि लिभरपुल सेमिफाइनलमा

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा बराबरीमा रोकिएपनि इंग्लिस क्लब लिभरपुल समग्रमा जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा पोर्चुगिज क्लब बेन्फिकासँग ३–३ गोलको बराबरीमा रोकिएपनि लिभपुलले समग्रमा ६–४ को जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । पहिलो लेगमा लिभरपुलले ३–१ को अवे जित निकाल्न सफल भएको थियो । […]

April 13, 2022

एट्लेटिकोले सिटीसँग खेल्दै, लिभरपुललाई बेन्फिकाको चुनौती

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा आज (बुधबार) राति अन्तिम दुई खेलमा प्रतिस्पर्धा हुँदा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले इंग्लिस क्लब म्यानचेस्टर सिटीको आतिथ्यता गर्दैछ । खेल वान्डा मेट्रोपोलिटानोमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । पहिलो लेगमा १–० ले पराजित एट्लेटिको घरेलु मैदानमा हुने लेगमा बलियो सिटीलाई स्तब्ध पार्दै सेमिफाइनल पुग्ने दाँउमा हुनेछ […]

April 13, 2022

फर्नान्डिन्होले म्यानचेस्टर सिटी छाड्ने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका कप्तान तथा मिडफिल्डर फर्नान्डिन्होले क्लब छाड्ने निर्णय गरेका छन् । ब्राजिलियन मिडफिल्डर फर्नान्डिन्होले यो सिजनको अन्त्यसँगै सिटी छाड्ने घोषणा गरेका हुन् । ३६ वर्षीय फर्नान्डिन्होले सिटीमा एक दशकको बसाई बिट मार्ने निधो गरेका हुन् । आगामी सिजन इतिहाद स्टेडियममा देख्न सकिन्छ भनेर पत्रकारको प्रश्नमा उनले भने, ‘मलाई त्यस्तो लाग्दैन […]

April 13, 2022

रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रिमियर लिग टोली चेल्सीसँग च्याम्पियन्स लिग क्वार्टरफाइनलको दोस्रो लेगमा ३–२ ले पराजित भएपछि समग्रमा ५–४ को अग्रतामा रियल अन्तिम चारमा पुगेको हो । पहिलो लेगमा करिम बेन्जेमाको ह्याट्रिकमा रियलले अवे खेलमा साविक विजेता समेत रहेको चेल्सीलाई ३-१ ले हराएको थियो । रियलको सेमिफाइनल यात्रामा […]

April 13, 2022

बायर्न म्युनिख च्याम्पियन्स लिगबाट बाहिरियो

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको छ । घरेलु मैदानमा भएको च्याम्पियन्स लिगको दोस्रो लेगमा स्पेनिस टोली भिल्लारियलसँग बुधबार १–१ को बराबरीमा रोकिएपछि पूर्व विजेता बायर्न प्रतियोगिताबाट बाहिरिएको हो । भिल्लारियल समग्रमा २–१ को अग्रतासहित सेमिफाइनल पुगेको छ । पहिलो लेगमा भिल्लारियलले बायर्नलाई १–० ले हराएको थियो । सामु चुक्वेजेले खेल सकिन २ […]

April 12, 2022

रोनाल्डोलाई सेभ द चिल्ड्रेनले एम्वासडरबाट हटायो

एजेन्सी – सेभ द चिल्ड्रेनले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई आफ्नो एम्वासडरबाट हटाएको छ । गुडिसन पार्कमा घरेलु टोली एभर्टनसँग १–० ले पराजित भएको खेलमा रोनाल्डोले खेल सकिएपछि चेन्जिङ रुम फर्कने क्रममा १४ वर्षीय एभर्टनका समर्थकको फोन खोसेर भुईमा फालेको भन्दै सेभ द चिल्ड्रेनले उनलाई एम्वासडरबाट हटाएको हो । सामाजिक सन्जालमा […]

April 12, 2022

रियल बेन्जेमामै बढी निर्भर

एजेन्सी – रियल म्याड्रिड स्ट्राइकर करिम बेन्जेमामा बढी निर्भर रहेको प्रशिक्षक कार्लो एन्सेलोटीले स्वीकारेका छन् । बेन्जेमाले च्याम्पियन्स लिगका पछिल्ला दुई खेलमा ह्याट्रिक गरेका थिए । इटालियन प्रशिक्षकले बेन्जेमामा बढी निर्भर रहनु टोलीका लागि भने फाइदाजनक भएको बताएका छन् । रियल च्याम्पिन्यस लिगको सेमिफाइनल पुग्ने सम्भावना बलियो देखिएको छ । क्वार्टरफाइनलको पहिलो लेग त्यो पनि […]

April 12, 2022

रियल म्याड्रिड र चेल्सी भिड्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिग अन्तरगतको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा आज (मंगलबार) दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । स्पेनिस क्लब रियल म्याड्रिडले साविक विजेता इंग्लिस क्लब चेल्सीलाई घरेलु मैदानमा आतिथ्यता गर्दैछ । खेल सान्टियागो बर्नबेउमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा रियल चेल्सीलाई हराउँदै दुवै लेगमा जित निकाल्दै सेमिफाइनल पुग्ने दाँउमा हुनेछ […]

Success

Thank you for your time.