default_image

अन्तर्राष्ट्रिय

April 18, 2022

‘एउटा शर्तमा मात्र हाजार्डले रियल छाड्न सक्छन्’

एजेन्सी – रियल म्याड्रिडमा इडन हाजार्डको भविष्य के हुने भन्ने विषय चर्चामा रहने गरेको छ । रियलले आउने सरुवा बजारमा सायद उनको बारेमा सोच्न सक्नेछ । तर, भाई केलियनले भने इडनले क्लब छाड्ने सोच नराखेको र उनी आफूलाई त्यहाँ प्रमाणित गर्न चाहिरहेको बताएका छन् । ‘जब सम्म उनले क्लबमा आफ्नो बलियो भूमिका प्रमाणित गदैनन् तब […]

April 18, 2022

नेयमार र एमबाप्पेको गोलमा पिएसजीको जित

एजेन्सी – ब्राजिली फरवार्ड नेयमार र फ्रेन्च फरवार्ड केलियन एमबाप्पेको गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा जित निकालेको छ । लिग वानको ले क्लासिकमा पिएसजीले घरेलु मैदानमा मार्सेलाई २–१ ले हराएको हो । पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको खेलमा मार्सेका डुजे कालेटा कारले एक गोल फर्काए । सबै तीन गोल पहिलो […]

April 18, 2022

चेल्सी एफए कपको फाइनलमा

एजेन्सी – साविकको उपविजेता चेल्सी एफए कपको फाइनलमा प्रवेश गरेको छ । आइतबार रात भएको खेलमा क्रिस्टल प्यालेसलाई २–० ले पराजित गर्दै चेल्सीले फाइनलमा स्थान पक्का गरेको हो । चेल्सी लगातार तेस्रो यसअघि चेल्सी आर्सनल र लेस्टर सिटीसँग पराजित हुँदा उपाधि जित्न सकेको छैन । वेम्वली स्टेडियम लन्डनमा आइतबार राति भएको खेलमा चेल्सीको जितमा रुवेन […]

April 18, 2022

रियल म्याड्रिडको सानदार पूनरागमन जित

एजेन्सी – इन्ज्युरी समयमा कप्तान करिम बेन्जेमाले गोल गरेपछि शीर्षस्थानमा रहेको रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार पूनरागमन जित निकालेको छ । रियलले दुई गोलले पछि परेको अवस्थामा घरेलु टोली सेभियामाथि ३–२ को पूनरागमन जित निकालेको हो । रोमन सान्चेज पिजुआन सेभियामा आइतबार राति भएको खेलमा रियलको पूनरागमन जितमा रोड्रिगो, नाचो फर्नान्डेस र बेन्जेमाले गोल […]

April 17, 2022

एट्लेटिको म्याड्रिडको जित

एजेन्सी – इन्ज्युरी समयमा यान्निक कारास्कोले पेनाल्टीमार्फत गोल गरेपछि एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा महत्वपूर्ण जित निकालेको छ । १० खेलाडीमा समेटिएको एट्लेटिकोले स्पान्योलमाथि २–१ को जित निकालेको हो । वान्डा मेट्रो पोलिटानोमा आइतबार भएको खेलमा घरेलु टोलीको जितमा दुवै गोल यान्निक कारास्कोले गर्दा स्पान्योलका राहुल दि थोमसले एक गोल फर्काए । प्रतिस्पर्धात्मक खेलको ५२औं […]

April 17, 2022

शीर्षस्थानमा बायर्नको ९ अंकको अग्रता

एजेन्सी – घरेलु टोली अर्मेनिया विलेफिल्डमाथि सहज जित निकाल्दै बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा ९ अंकको स्पष्ट अग्रता बनाउँदै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । आइतबार राति घरेलु टोली अर्मेनिया विलेफिल्डलाई ३–० ले पराजि तगर्दै बायर्नले शीर्षस्थानमा ९ अंकको स्पष्ट अग्रता बनाएको हो ।बायर्नको जितमा सर्ज जिनाब्री र जमल मुसिएलाले गोल गर्दा एक गोल उपहार […]

April 17, 2022

युभेन्ट्स हारबाट जोगियो

एजेन्सी – इन्ज्युरी समयको अन्त्यतिर डुसान भ्लाहोभिचले गोल गरेपछि इटालियन सिरी ‘ए’ मा युभेन्ट्स हारबाट जोगिएको छ । युभेन्ट्सले घरेलु मैदानमा ९ खेलाडीमा समेटिएको बोलोग्नासँग १–१ गोलको बराबरी खेलेको हो । एलिएन्ज स्टेडियम टोरिनोमा शनिबार राति भएको तनावपूर्ण खेलको ५२औं मिनेटमा मार्काे एर्नाउटोभिचको गोलबाट युभेन्ट्स पछि परेको थियो । उनले रोबर्टाे सोरियानोको पासमा गोल गर्न […]

April 17, 2022

आर्सनल र टोटेनहमको हार

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष चारको दौडमा रहेको आर्सनल र टोटेनहम हटस्परले हार बेहोरेका छन् । आर्सनलले साउथह्याम्टनसँग १–० हार भोगेको हो । सेन्ट मेरिज स्टेडियम साउथह्याम्टनमा शनिबार राति भएको खेलमा घरेलु टोलीको जितमा पहिलो हाफमा जान बेडेनारकले गरेको गोल नै निर्णायक बन्यो । उनले ४४औं मिनेटमा मोहम्मेद इलयुनोउसीको पासमा गोल गर्न सफल भएका […]

April 16, 2022

म्यानचेस्टर सिटीलाई हराउँदै लिभरपुल फाइनलमा

एजेन्सी – प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीमाथि जित निकाल्दै लिभरपुल एफए कपको फाइनलमा प्रवेश गरेको छ । लिभरपुलले सिटीलाई ३–२ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । ७ पटकको च्याम्पियन लिभरपुल सन् २०१२ पछि एफए कपको फाइनलमा प्रवेश गरेको हो । त्यतिबेला लिभरपुल चेल्सीसँग २–१ ले पराजित भएको थियो । त्यसअघि सन् […]

April 16, 2022

रोनाल्डोको ह्याट्रिकमा म्यानचेस्टर युनाइटेडको रोमाञ्चक जित

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक सहयोगमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ । घरेलु मैदानमा युनाइटेडले रेलिगेसन जोनमा रहेको नर्विच सिटीमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । ओल्ड ट्राफोर्डमा शनिबार राति भएको खेलमा एक समय युनाइटेडले २–० को आरामदायी अग्रता लिएपनि नर्विचले बराबरी गोल फर्काउदा खेल रोमाञ्चक मोडमा पुगेको थियो […]

Success

Thank you for your time.