default_image

अन्तर्राष्ट्रिय

April 12, 2022

लुकाकुले रियलविरुद्धको खेल गुमाउने

एजेन्सी – इङ्ग्लिस क्लब चेल्सीका बबेल्जियन फरवार्ड रोमेलु लुकाकुले च्याम्पियन्स लिगअन्तर्गत स्पेनिस क्लब रियल म्याड्रिडविरुद्धको खेल गुमाउने भएका छन् । चोटका कारण लुकाकुले आज (मंगलबार) राति हुने रियलसँगको खेल गुमाउने भएका हुन् । लुकाकु टोलीमा नहुने भएपछि चेल्सीलाई समस्या थपिएको छ । अब चेल्सीले लुकाकुको विकल्पमा अग्रपङ्तिमा काई हाभर्टज, क्रिस्टियन पुलिसिस, मासन माउन्टलाई पहिलो रोजाईमै […]

April 11, 2022

रोनाल्डोमाथि अनुसन्धान हुने

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले एभर्टनसँग हार बेहोरेपछि पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो आक्रोशको लागि माफी मागेका छन् । एभर्टनसँग १–० ले पराजित भएपछि आक्रोशित रोनाल्डोले एभर्टनका समर्थकको मोवाईल फोन भुईमा फालेको देखिएको थियो । उक्त घट्नाका लागि रोनाल्डोले माफी मागेपनि उनीमाथि मर्सिसाइड प्रहरीले अनुसन्धान थाल्ने भएका छन् । सामाजिक सन्जालमा भाइरल […]

April 11, 2022

शीर्ष टोली मिलान रोकियो, नेपोलीको हार

एजेन्सी – इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको एसी मिलान बराबरीमा रोकिदा शीर्ष दौडमै रहेको नेपोलीले हार बेहोरेको छ । मिलान टोरिनोसँग गोलरहित बराबरीमा रोकिएको हो । टोरिनोमा आइतबार राति भएको खेलमा मिलानले घरेलु टोलीलाई दवावमा राखेपनि फिनिसिङमा चुक्दा बराबरीको नतिजा आत्मसात गर्नुप¥यो । यो बराबरीसँगै मिलानले शीर्षस्थानमा आफ्नो अग्रता बढाउने अवसर गुमाएको छ । […]

April 11, 2022

म्यानचेस्टर सिटी र लिभरपुलको रोमाञ्चक बराबरी

एजेन्सी – यो सिजनको इंग्लिस प्रिमियर लिगको फाइनल सरह मानिएको शीर्ष टोली म्यानचेस्टर सिटी र लिभरपुलबीचको खेल बराबरीमा सकिएको छ । सिटी र लिभरपुलले २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् । सिटीले घरेलु मैदानमा खेलमा दुईपटक अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु परेको हो । सिटीका लागि कप्तान केभिन डि ब्रुयन […]

April 11, 2022

बार्सिलोनाको रोमाञ्चक पूनरागमन जित

एजेन्सी – इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा परिवर्तित डच फरवार्ड लुक डि जोङले गोल गरेपछि क्याटलान क्लब बार्सिलोनाले घरेलु टोली लेभान्टेमाथि रोमाञ्चक पूनरागमन जित निकालेको छ । बार्सिलोनाले लेभान्टेलाई ३–२ ले पराजित गरेको हो । भ्यालेन्सियामा आइतबार राति भएको खेलमा बार्सिलोनाको जितमा लुक डि जोङसँगै पिएरे इमरिक औवामियाङ र पेड्रीले गोल गरे । घरेलु […]

April 10, 2022

सनको ह्याट्रिकमा टोटेनहमको सानदार जित

एजेन्सी – दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनको ह्याट्रिकमा टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ । टोटेनहमले घरेलु टोली एस्टन भिल्लालाई ४–० ले पराजित गरेको हो । भिल्ला पार्क बर्मिङघममा शनिबार राति भएको खेलमा एक गोल डिजान कुलुसेभ्स्कीको नाममा रह्यो । खेलको तेस्रो मिनेटमा नै ह्युङ मिन सनको गोलबाट टोटेनहमले पहिलो […]

April 10, 2022

इन्टर मिलान र युभेन्ट्सको जित

एजेन्सी – शीर्ष दौडमा रहेका इन्टर मिलान र युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा जित निकालेका छन् । इन्टरले घरेलु मैदानमा हेलास भेरोनालाई २–० ले पराजित गरेको हो । घरेलु मैदान मिलानोमा इन्टरको जितमा निकोलो बरेल्ला र इडेन जेकोले गोल गरे । दुवै गोल पहिलो हाफमा ९ मिनेटमा अन्तरमा भएको थियो ।२२औं मिनेटमा निकोलो बरेल्लाको गोलबाट […]

April 10, 2022

रियल म्याड्रिडको सहज जित, एट्लेटिको स्तब्ध

एजेन्सी – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले सहज जित हात पार्दा शीर्ष चारको दौडमा रहेको एट्लेटिको म्याड्रिड स्तब्ध बनेको छ । रियल म्याड्रिडले घरेलु मैदानमा गेटाफेलाई २–० ले पराजित गरेको हो । रियलको जितमा क्यासमिरो र लुकास भास्क्वेजले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो । सान्टियागो बर्नबेउमा […]

April 10, 2022

नेयमार र एमबाप्पेको ह्याट्रिकमा पिएसजीको सानदार जित

एजेन्सी – फरवार्डद्धय नेयमार जुनियर र केलियन एमबाप्पेको ह्याट्रिक सहयोगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित निकालेको छ । पिएसजीले घरेलु टोली क्लेरमोन्ट फुटमाथि ६–१ को फराकिलो जित दर्ता गरेको हो । क्लेरमोन्टमा शनिबार राति भएको खेलमा घरेलु टोलीका जोडेल डोस्सोउले एक गोल फर्काए । गोलको वर्षा भएको खेलको छैटौं मिनेटमा […]

April 9, 2022

म्यानचेस्टर युनाइटेड र आर्सनल स्तब्ध

एजेन्सी – म्यानचेस्टर युनाइटेड र आर्सनल इंग्लिस प्रिमियर लिगमा स्तब्ध बनेको छ । म्यानचेस्टर युनाइटेड एभर्टनसँग उसकै मैदानमा १–० ले स्तब्ध बनेको हो । गुडिसन पार्कमा शनिबार राति भएको खेलमा युनाइटेडलाई स्तब्ध पार्न घरेलु टोली एभर्टनका एन्थोनी गोर्डनले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । गोर्डनले २७औं मिनेटमा गोल गर्न सफल भएका थिए । […]

Success

Thank you for your time.