default_image

अन्तर्राष्ट्रिय

December 29, 2021

बार्सिलोनाका थप तीन खेलाडीलाई कोरोना संक्रमण

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका थप तीन जना खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बार्सिलोनाले पछिल्लो परिक्षणमा थप तीन खेलाडीलाई कोरोना पुष्टि भएको जनाएको छ । पछिल्लोपटक कोरोना पुष्टि हुनेमा स्यामुयल उम्टिटी, औसमाने डेम्वेले र गाभी रहेका छन् । उनीको स्वास्थ्य अवस्था सामान्य नै रहेको र अहिले सेल्फ आइसोलेसनमा रहेको क्लबले जनाएको छ । […]

December 29, 2021

म्याराडोनाको भाई ह्युगोको निधन

एजेन्सी – अर्जेन्टिना तथा विश्व फुटबलका हस्ती स्वर्गीय डिएगो अर्मान्डो म्याराडोनाको भाई ह्युगो म्याराडोनाको निधन भएको छ ।ह्युगोको ५२ वर्षको उमेरमा हृदयघातका कारण मंगलबार राति नेपल्सपस्थित आफ्नै निधन भएको हो । दाई म्याराडोना निधन भएको १३ महिनापछि भाई ह्युगोको निधन भएको हो । म्याराडोनाको गतवर्ष निधन भएको थियो । डिएगो, राहुल र ह्युगोले सानै उमेरदेखि […]

December 29, 2021

टोटेनहम हारबाट जोगियो

एजेन्सी – इंग्लिस फरवार्ड ह्यारी केनले पेनाल्टीमा गोल गरेपछि टोटेनहम हटस्पर घरेलु टोली साउथह्याम्टनसँगको हारबाट जोगिएको छ । टोटेनहमले १० खेलाडीमा समेटिएको घरेलु टोलीसँग १–१ गोलको बराबरी खेलेको हो । सेन्ट मेरी स्टेडियममा मंगलबार राति भएको खेलको २५औं मिनेटमा कप्तान जेम्स वार्ड प्रोजको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो । सलिसुको लामो थ्रु बललाई जेम्सले […]

December 29, 2021

सलाह चुक्दा लिभरपुलको हार

एजेन्सी – फरवार्ड मोहम्मद सलाह पेनाल्टीमा चुक्दा लिभरपुलले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीसँग हार बेहोरेको छ । लिभरपुल घरेलु टोली लेस्टरसँग १–० ले स्तब्ध बनेको हो । लिभरपुललाई स्तब्ध पार्न घरेलु टोलीका सब्सिच्युट फरवार्ड एडेमोला लोकमनले गरेको गोल निर्णायक बन्यो । उनले ५९औं मिनेटमा गोल गरेका थिए । किङ पावर स्टेडियममा मंगलबार राति भएको खेलको […]

December 29, 2021

टोरेस बार्सिलोनामा अनुबन्धित

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका स्पेनिस युवा फरवार्ड फेरान टोरेस क्याटलान क्लब बार्सिलोनामा अनुबन्धित भएका छन् । बार्सिलोनाले जनवरी ट्रान्सफरमा २१ टोेरेसलाई ५५ मिलियन पाउन्डमा ५ वर्ष ६ महिनाको लागि अनुबन्ध गरेको हो । सम्झौता अनुसार उनी सन् २०२७ को समर ट्रान्सफरसम्म बार्सिलोनामा रहनेछ । बार्सिलोनाका अध्यक्ष जोन लापोर्टा र प्रशिक्षक जाभी हर्नान्डेजले आर्थिक […]

December 28, 2021

रोनाल्डो र मेस्सीलाई पछि पार्दै एमबाप्पेले जिते ग्लोवो सकर अवार्ड

एजेन्सी – फ्रान्स तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा फरवार्ड केलियन एमबाप्पेले यस संस्करणको ग्लोवो सकर अवार्ड जितेका छन् । एमबाप्पेले वर्ष खेलाडी बन्ने क्रममा ६ पटकको विजेता क्रिस्टियानो रोनाल्डो, गत वर्षको विजेता रोबर्ट लेवान्डोस्की, लियोनेल मेस्सी, मोहम्मद सलाह र करिम बेन्जेमालाई भोटिङको आधारमा पछि पार्दै यो अवार्ड जितेका हुन् । भोटिङ […]

December 28, 2021

काभानीको गोलमा म्यानचेस्टर हारबाट रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । युनाइटेडले घरेलु टोली न्यूक्यासल युनाइटेडसाग १–१ गोलको बराबरी खेलेको हो । सेन्ट जेम्स पार्कमा सोमबार राति भएको खेलमा घरेलु टोलीका लागि एलान सेन्ट म्याक्सिमिनले गोल गर्दा युनाइटेडका इडिन्सन काभानीले बराबरी गोल फर्काएका थिए । खेलको सातौ मिनेटमा नै एलान सेन्ट म्याक्सिमिनले गोल गर्दै घरेलु […]

December 27, 2021

‘रोनाल्डो आएपछि युभेन्टसमा टिम एकता हरायो’ – बुफोन

एजेन्सी – इटालियन राष्ट्रिय टोली तथा युभेन्टसका दिग्गज गोलरक्षक जियानलुइजी बुफोनले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको आगमनपछि क्लबको एकवद्ध हुने डीएनए हराएको अभिव्यक्ति दिएका छन् । सन् २०१८ मा इटालियन च्याम्पियन युभेन्टस पुगेका रोनाल्डोले त्यहाँ तीन वर्ष बिताएका थिए । युभेन्टस बसाइका क्रममा रोनाल्डोले दुई सिजन इटालियन लिग जितेपनि च्याम्पियन्स लिगमा भने क्वाटरफाइनल चरण समेत पार […]

December 27, 2021

टोटेनहमले क्रिस्टल प्यालेसलाई हरायो

एजेन्सी – ब्राजिलियन मिडफिल्डर लुकास मोउराले एक गोलतथा दुई असिस्ट दिएपछि इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्परले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ । टोटेनहमले १० खेलाडीमा समेटिएको प्यालेसलाई घरेलु मैदानमा ३–० ले पराजित गरेको हो । टोटेनहम हटस्पर स्टेडियममा आइतबार राति भएको खेलमा घरेलु टोलीको जितमा ह्यारी केने, लुकास मोउरा र ह्युङ मिन सनले गोल गरे […]

December 27, 2021

साका र ओडेगार्ड चम्कदा आर्सनलको सानदार जित

एजेन्सी – इंग्लिस युवा विंगर बुकायो साकाले दुई गोल तथा नर्वेजियन मिडफिल्डर मार्टिन ओडेगार्डले दुई असिस्ट दिएपछि लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ । आर्सनलले रेलिगेसन जोनमा संघर्ष गरिरहेको नर्विच सिटीमाथि उसकै मैदानमा ५–० को सानदार जित दर्ता गरेको हो । आर्सनलको जितमा साकाले दुई गोल गर्दा काइरन टिएरनी, एलेसान्द्र […]

Success

Thank you for your time.