default_image

अन्तर्राष्ट्रिय

December 19, 2021

बार्सिलोनाको रोमाञ्चक जित

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा रोमाञ्चक जित निकालेको छ । घरेलु मैदानमा बार्सिलोनाले इल्चेलाई ३–२ ले पराजित गरेको हो । नोउक्याम्पमा शनिबार राति भएको खेलमा बार्सिलोनाको जितमा फेरान जुट्ग्ला, पाब्लो गाभिरा र निको गोन्जालेजले गोल गरे । इल्चेका टेटे मोरेन्टे र पेरे मिल्लाले गोल गरेपनि हार टार्न सकेन । पछिल्लो पाँच खेलमा […]

December 18, 2021

बायर्नको फराकिलो जित

एजेन्सी – जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबारको खेलमा साविक विजेता बायर्न म्युनिखले वल्फ्सबर्गलाई पराजित गरेको छ । घरेलु मैदान आलिआन्ज एरिनामा बायर्नले ४-० को जित हासिल गरेको हो । खेलको सातौं मिनेटमा नै बायर्नले थोमस मुलरको गोलमा अग्रता लियो । लेरोय सानेको प्रहारलाई गोलरक्षक कोइन कास्टिल्सले विफल पारेपनि रिबाउन्डमा मुलरले सहजै गोल गरे । पहिलो हाफमा […]

December 18, 2021

रियल म्याड्रिडलाई एल्कोयानो प्रतिद्धन्द्धी

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले कोपा डेल रेको राउन्ड अफ ३२ मा एल्कोयानो प्रतिद्धन्द्धी पाएको छ । कोपा डेल रेको शुक्रबार राति राउन्ड अफ ६४ को खेल सकिएपछि रियलले तेस्रो डिभिजनको एल्कोयानो प्रतिद्धन्द्धी पाएको हो । रियलले गत सिजन पनि राउन्ड अफ ३२ मा एल्कोयानोसँग खेल्दा अतिरिक्त समयमा २–१ ले स्तब्ध हुदै कोपा डेल […]

December 18, 2021

सानदार जित निकाल्दै इन्टरको ४ अंकको अग्रता

एजेन्सी – रेलिगेसन जोनमा संघर्ष गरिरहेको घरेलु टोली सालेरनिटानामाथि सानदार जित निकाल्दै इन्टर मिलानले इटालियन सिरी ‘ए’ शीर्षस्थानमा ४ अंकको अग्रता बनाएको छ । स्टेडियो एरेची सालेर्नाेमा शुक्रबार राति भएको खेलमा इन्टर मिलानले घरेलु टोलीलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।इन्टरको सानदार जितमा इभान पेरिसिस, डेम्जेल डेमफ्रेज, एलेक्सिस सान्चेज, लोउटारो मार्टिनेज र […]

December 18, 2021

लेवान्डोस्कीको कीर्तिमानमा बायर्नको सानदार जित

एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीको कीर्तिमानी गोलमा बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा सानदार जित निकालेको छ । बायर्नले वल्फ्सवर्गलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा बायर्नको सानदार जितमा लेवान्डोस्कीसँगै थोमस मुलर, डेअट उपमेकानो र लिरोए सानेले गोल गरे । एलिएन्ज एरिना म्युनिखमा शुक्रबार राति भएको खेलको सातौ मिनेटमा थोमस मुलरको […]

December 17, 2021

हालान्ड रियल जाने सम्भावना कम

एजेन्सी – नर्वेजियन युवा स्टार एर्लिङ ब्राउट हालान्डले अर्काे समरसँगै जर्मन क्लब बोरुसिया डर्टमुन्ड छाड्ने बताइसकेका छन् । हालान्डको यो अभिव्यक्तिसँगै सुपर एजेन्ट मिना राइओलाले गत साता हालान्डको नयाँ गन्तव्यको सम्भावित सुचीमा क्याटलान क्लब बार्सिलोना र स्पेनिस क्लब रियल म्याड्रिड पनि रहेको बताएका थिए । बार्सिलोनाका अध्यष जोन लापोर्टाले हालै राइओलासँग भेट गरेपनि रियल म्याड्रिडका […]

December 17, 2021

रियल म्याड्रिडका थप चार खेलाडीलाई कोरोना संक्रमण

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका थप चार खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्लबले शीर्ष टोलीका थप चार खेलाडीलाई कोरोना संक्रमण भएको जनाएको छ । पछिल्लोपटक कोरोना संक्रमण हुने खेलाडीमा मार्काे एसेन्सियो, एन्ड्री लुनिन, ग्यारेथ बेल र रोड्रिगो गोएस रहेका छन् । यसअघि रियलले आफ्नो दुई खेलाडी डिफेन्डर मार्सेलो र मिडफिल्डर लुका मोड्रिचलाई […]

December 17, 2021

युइएफए नेसन्स लिग – इटाली, इंग्ल्यान्ड र जर्मनी एकै समूहमा

एजेन्सी – युरोकप २०२० को विजेता इटाली र उपविजेता इंग्ल्यान्डसँगै जर्मनी र हंगेरी युइएफए नेसन्स लिगको एकै समूहमा परेको छ । युइएफएको मुख्यालय नियोनमा बिहीबार निकालिएको ‘ड्र’ मा इटाली, इंग्ल्यान्डसँगै जर्मनी र हंगेरी लिग ‘ए’ को समूह ‘ए थ्री’ मा परेको हो ।नेसन्स लिगको यो तेस्रो संस्करण हो । पहिलोमा पोर्चुगल तथा दोस्रोमा इटाली च्याम्पियन […]

December 17, 2021

अग्रता जोगाउन नसक्दा चेल्सी रोकियो

एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा लन्डन क्लब चेल्सीले एभर्टनसँग बराबरी खेल्दै अंक बाँडेको छ । चेल्सीले घरेलु मैदानमा एभर्टनसँग १–१ गोलको बराबरी खेलेको हो । स्टामफोर्ड ब्रिजमा बिहीबार राति भएको खेलमा दुवै गोल दोस्रो हाफमा भएको थियो । चेल्सीका लाथि मासन माउन्टले गोल गर्दा एभर्टनका जरार्ड ब्रान्टवेइटले बराबरी गोल फर्काए । घरेलु मैदानमा एभर्टनविरुद्ध […]

December 17, 2021

न्यूक्यासलमाथि लिभरपुलको पूनरागमन जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लिभरपुलले रेलिगसन जोनमा संघर्ष गरिरहेको न्यूक्यासल युनाइटेडमाथि पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा लिभरपुलले एक गोलले पछि परेको स्थिति उल्ट्याउदै ३–१ को सहज जित आत्मसात गरेको हो । एनफिल्डमा बिहीबार राति भएको खेलमा लिभरपुलको पूनरागमन जितमा डिएगो जोटा, मोहम्मद सलाह र ट्रेन्ट एलेक्सान्डर अर्नाेल्डले गोल गरे । न्यूक्यासलका जोन्जो […]

Success

Thank you for your time.