default_image

अन्तर्राष्ट्रिय

December 20, 2021

शीर्षस्थानको सिटीको सानदार जित, चेल्सी रोकियो

एजेन्सी – शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले सानदार जित निकाल्दा शीर्ष दौडमा रहेको लन्डन क्लब चेल्सीले बराबरीको नतिजा निकालेको छ । म्यानचेस्टर सिटीले न्यूक्यासल युनाइटेडलाई उसकै मैदानमा ४–० को फराकिलो जित निकालेको हो । सिटीको जितमा रुवेन डियास, जोओ क्यान्सेलो, रियाद महारेज र रहिम स्टर्लिङले गोल गरे । पहिलो र दोस्रो हाफमा समान दुई गोल भएको […]

December 20, 2021

लिभरपुल र टोटेनहमको रोमाञ्चक बराबरी

एजेन्सी – टोटेनहम हटस्पर र लिभरपुलले इंग्लिस प्रिमियर लिगमा रोमाञ्चक बराबरी खेलेका छन् । टोटेनहम र लिभरपुलले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । टोटेनहम हटस्पर स्टेडियममा आइतबार राति भएको खेलमा घरेलु टोलीका लागि ह्यारी केन र ह्युङ मिन सनले गोल गरे । लिभरपुलका डिएगो जोटा र एन्ड्रिउ रोबर्टसनले गोल गरे । खेलको १३औं […]

December 19, 2021

गाभीले मेस्सीलाई उछिने

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीलाई उछिन्दै स्पेनिस युवा मिडफिल्डर पाब्लो गाभिरा (गाभी) क्याटलान क्लब बार्सिलोनाका लागि गोल गर्ने तेस्रो युवा खेलाडी बनेका छन् । शनिबार राति भएको खेलमा इल्चेलाई ३–२ ले पराजित गरेको खेलमा गाभीले बार्सिलोनाको सिनियर टोलीबाट एक गोल गर्दै मेस्सीलाई पछि पारेका हुन् । उनकै उच्च प्रदर्शनमा बार्सिलोनाले पछिल्लो पाँच खेल खेल्दा […]

December 19, 2021

सेभियासँग एट्लेटिकोको हार

एजेन्सी – स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडले सेभियासँग हार बेहोरेको छ । घरेलु मैदानमा सेभियाले एट्लेटिकोलाई २–१ ले पराजित गरेको हो । सेभियाको जितमा इभान राकिटिच र लुकास ओकम्पासले गोल गरे । एट्लेटिकोका फिलिपेले एक गोल फर्काए । रमन सान्चेज पिजुवानमा शनिबार राति भएको खेलको सातौं मिनेटमा इभान राकिटिचको गोलबाट घरेलु टोली सेभियाले अग्रता बनाएको […]

December 19, 2021

मोराटा चम्कदा युभेन्ट्सको जित

एजेन्सी – अल्भारो मोराटाले एक गोल र अर्काे गोलको लागि असिस्ट दिएपछि युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा बोलोग्नालाई पराजित गरेको छ । युभेन्ट्सले बोलोग्नालाई उसकै मैदानमा २–० ले पराजित गरेको हो । एक गोल जुआन कोर्डाडोको नाममा रह्यो । खेलको छैटौं मिनेटमा अल्भारो मोराटाको गोलबाट युभेन्ट्सले अग्रता लिएको थियो । उनले फेडरिको बर्नरडेस्चीको पासमा गोल […]

December 19, 2021

मार्टिनेलीको दुई गोलमा आर्सनलको सानदार जित

एजेन्सी – ब्राजिलियन विंगर गाब्रियल मार्टिनेलीको दुई गोल सहयोगमा लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा सानदार जित निकालेको छ । आर्सनलले घरेलु टोली लिड्समाथि ४–१ को फराकिलो जित आत्मसात गरेको हो । आर्सनलका लागि बुकायो साका र इमिल स्मिथ रोवीले गोल थप्दा लिड्सका राफिन्हाले एक गोल फर्काए । एलान रोड वेस्ट योर्कसायरमा शनिबार राति भएको […]

December 19, 2021

बार्सिलोनाको रोमाञ्चक जित

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा रोमाञ्चक जित निकालेको छ । घरेलु मैदानमा बार्सिलोनाले इल्चेलाई ३–२ ले पराजित गरेको हो । नोउक्याम्पमा शनिबार राति भएको खेलमा बार्सिलोनाको जितमा फेरान जुट्ग्ला, पाब्लो गाभिरा र निको गोन्जालेजले गोल गरे । इल्चेका टेटे मोरेन्टे र पेरे मिल्लाले गोल गरेपनि हार टार्न सकेन । पछिल्लो पाँच खेलमा […]

December 18, 2021

बायर्नको फराकिलो जित

एजेन्सी – जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबारको खेलमा साविक विजेता बायर्न म्युनिखले वल्फ्सबर्गलाई पराजित गरेको छ । घरेलु मैदान आलिआन्ज एरिनामा बायर्नले ४-० को जित हासिल गरेको हो । खेलको सातौं मिनेटमा नै बायर्नले थोमस मुलरको गोलमा अग्रता लियो । लेरोय सानेको प्रहारलाई गोलरक्षक कोइन कास्टिल्सले विफल पारेपनि रिबाउन्डमा मुलरले सहजै गोल गरे । पहिलो हाफमा […]

December 18, 2021

रियल म्याड्रिडलाई एल्कोयानो प्रतिद्धन्द्धी

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले कोपा डेल रेको राउन्ड अफ ३२ मा एल्कोयानो प्रतिद्धन्द्धी पाएको छ । कोपा डेल रेको शुक्रबार राति राउन्ड अफ ६४ को खेल सकिएपछि रियलले तेस्रो डिभिजनको एल्कोयानो प्रतिद्धन्द्धी पाएको हो । रियलले गत सिजन पनि राउन्ड अफ ३२ मा एल्कोयानोसँग खेल्दा अतिरिक्त समयमा २–१ ले स्तब्ध हुदै कोपा डेल […]

December 18, 2021

सानदार जित निकाल्दै इन्टरको ४ अंकको अग्रता

एजेन्सी – रेलिगेसन जोनमा संघर्ष गरिरहेको घरेलु टोली सालेरनिटानामाथि सानदार जित निकाल्दै इन्टर मिलानले इटालियन सिरी ‘ए’ शीर्षस्थानमा ४ अंकको अग्रता बनाएको छ । स्टेडियो एरेची सालेर्नाेमा शुक्रबार राति भएको खेलमा इन्टर मिलानले घरेलु टोलीलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।इन्टरको सानदार जितमा इभान पेरिसिस, डेम्जेल डेमफ्रेज, एलेक्सिस सान्चेज, लोउटारो मार्टिनेज र […]

Success

Thank you for your time.