default_image

अन्तर्राष्ट्रिय

September 13, 2021

जोकोभिचलाई हराउँदै मेदभेदेब युएस ओपनको नयाँ च्याम्पियन

एजेन्सी – शीर्ष वरीयताका सर्वियन टेनिस स्टार नोभाक जोकोभिचमाथि एकपक्षीय जित निकाल्दै रसियन डानिल मेदेभेदेव युएस ओपन टेनिसको च्याम्पियन बनेको छ । दोस्रो वरीयताका मेदेभेदेवले जोकोभिचलाई ३–० को सोझो सेटमा हराउँदै युएस ओपनको नयाँ च्याम्पियन बनेका हुन् । न्युयोर्कस्थित आर्थर आसे स्टेडियममा सोमबार बिहान भएको फाइनलमा मेदेभेदेवले शीर्ष वरीयताका जोकोभिचलाई कुनै पनि सेटमा खुलेर खेल्न […]

September 13, 2021

एट्लेटिको म्याड्रिडको पूनरागमन जित

एजेन्सी – एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै साविकको विजेता एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा स्पान्योलमाथि २–१ को पूनरागमन जित निकालेको छ । एट्लेटिकोको पूनरागमन जितमा यान्निक कारास्को र थोमस लेमारले गोल गरे । घरेलु टोली स्पान्योलका राहुल दि थोमसको गोल सान्त्वना बन्यो । आरसिडिइ स्टेडियममा आइतबार राति भएको खेलको ४०औं मिनेटमा राहुल दि थोमसको […]

September 13, 2021

सलाहको कीर्तिमानमा लिभरपुलको सहज जित

एजेन्सी – इजिप्टका मोहम्मद सलाहले इंग्लिस प्रिमियर लिगमा १ सय गोल पुरा गरेको खेलमा लिभरपुलले सहज जित हात पारेको छ । लिभरपुलले घरेलु टोली लिड्स युनाइटेडमाथि ३–० को सहज जित निकालेको हो । एल्लान रोड वेस्ट योर्कसायर लिड्समा आइतबार राति भएको खेलमा लिभरपुलको सहज जितमा मोहम्मद सलाह, फविन्हो र साडियो मानेले गोल गरे । पहिलो […]

September 13, 2021

बेन्जेमाको ह्याट्रिकमा रियल म्याड्रिडको सानदार जित

एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमाको ह्याट्रिकसहित एक गोलको लागि असिस्ट दिएपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार जित दर्ता गरेको हो । रियलले खेलमा दुईपटक पछि परेको अवस्थालाई उल्ट्याउदै ५–२ को सानदार पूनरागमन जित हात पारेको हो । ५६० दिनपछि सान्टियागो बर्नबेउमा भएको खेलमा रियलको फराकिलो जितमा भिनिसियस जुनियर र यस समरमा क्लबमा आबद्ध […]

September 12, 2021

इन्टर मिलान बराबरीमा रोकियो

एजेन्सी – खेलमा दुईपटक लिएको अग्रता जोगाउन नसक्दा साविकको विजेता इन्टर मिलान इटालियन सिरी ‘ए’ मा बराबरीमा रोकिएको छ । इन्टर घरेलु टोली साम्पडोरियासँग २–२ गोलको बराबरीमा रोकिएको हो । इन्टरका फेडरिको डिमार्काे र लोउटारो मार्टिनेजले गोल गर्दा घरेले टोलीका माया योसिदा र तोमासो अग्वेलोले बराबरी गोल फर्काए । जेनोभामा आइतबार राति भएको खेलको १८औं […]

September 12, 2021

रियल म्याड्रिड ५६० दिनपछि बर्नाबेउ फर्कदै

एजेन्सी – स्पेनिस महारथी क्लब रियल म्याड्रिड झन्डै १९ महिनापछि आफ्नो घरेलु मैदान सान्टियागो बर्नाबेउमा फर्कदैछ । स्पेनिस ला लिगामा आज (आइतबार) रियलले सेल्टा डि भिगोको आतिथ्यता गर्दाको खेल यही ‘आइकोनिक’ सान्टियागो बर्नाबेउमा हुनेछ । खेल नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ । रियलले बर्नाबेउमा अन्तिमपटक ५ सय ६० दिन अघि अर्थात १ मार्च २०२० […]

September 12, 2021

राडुकानुलाई युएस ओपन उपाधि

एजेन्सी – बेलायती किशोरी इमा राडुकानुले युएस ओपन टेनिसको उपाधि जितेकी छिन् । आइतबार बिहान भएको फाइनलमा १८ वर्षीय राडुकानुले क्यानडाकी अर्की किशोरी लेइला फर्नान्डेजलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेकी हुन् । अर्थर आसे स्टेडियममा बहुप्रतिक्षित मानिएको यी दुई किशोरीबीचको फाइनलमा राडुकानुले ६–४ र ६–३ ले जित हात पारिन् । राडुकानुले ४० […]

September 12, 2021

बिल्वाओ ला लिगाको शीर्षस्थानमा उक्लियो

एजेन्सी – रियल मलोर्कामाथि सहज जित दर्ता गर्दै एथ्लेटिको बिल्वाओ स्पेनिस ला लिगाको शीर्षस्थामा उक्लिएको छ । घरेलु मैदानमा मलोर्कालाई २–० ले पराजित गर्दै अपराजित रहेको बिल्वाओ शीर्षस्थानमा उक्लिन सफल भएको हो । बिल्वाओले एक खेल कम खेलेका रियल म्याड्रिड, सेभिया, भ्यालेन्सिया, बार्सिलोना र एट्लेटिको म्याड्रिडसँगै मलोर्कालाई पनि पछि पार्दै शीर्षस्थानमा उक्लिन सफल भएको हो […]

September 12, 2021

युभेन्ट्स नेपोलीसँग स्तब्ध

एजेन्सी – खेलमा लिएको अग्रता जोगाउन नसक्दा युभेन्ट्स इटालियन सिरी ‘ए’ मा नेपोलीसँग स्तब्ध बनेको छ । युभेन्ट्स घरेलु घरेलु टोली नेपोलीसँग २–१ ले स्तब्ध बनेको हो । डिएगो अर्मान्डो म्याराडोना स्टेडियम नेपोलीमा अल्भारो मोराटाको गोलबाट युभेन्ट्सले सुरुवाती अग्रता लिएको थियो । तर दोस्रो हाफमा नेपोलीले उत्कृष्ट प्रदर्शन गरेपछि युभेन्ट्सले उक्त अग्रतालाई जोगाउन सकेन । […]

September 12, 2021

पीएसजीको लगातार पाँचौ जित

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा लगातार पाँचौ जित दर्ता गरेको छ । पीएसजीले घरेलु मैदानमा क्लेरमोन्ट फुटमाथि ४–० को फराकिलो जित निकालेको हो । पीएसजीको जितमा एन्डर हेरेराले दुई तथा केलियन एमबाप्पे र इड्रिसा गाना गुआईले समान एक गोल गरे । पार्क डेस प्रिन्सेस पेरिसमा शनिबार राति भएको […]

Success

Thank you for your time.